Photo Gallery-3

हाम्रो योङ्गया परिवार भेटघाट कार्यक्रम 28 July 2018 का दिन Doncaster UK मा भएको थियो . सोहि कार्यक्रम को फोटो झलक हरु हुन. यहाँ हाम्रो योङ्गया परिवार चेलीबेटी ज्वाई चेला अनि भाना भान्जा भान्जी हरु छौ

yongya bhela 28 July 2018

कृष्ण प्रशाद योङ्गया हाम्रो योङ्गया समाज भन्दा बाहिर योङ्गया हरुको Legacy चिनाउनु सफल ब्यक्तित्य बोकेको योङ्गया हुनुहुन्छ. उहाँ पाँचथर जिल्ला सिभुवा बाशी हुनुहुन्छ. कृष्ण प्रशाद योङ्गयाको परिवारमा छोरा छ भाई मा यहाँ योङ्गया परिवार भेटघाट कार्य क्रम 28 July 2018 UK को फोटो झलक मा माईला, साईला र छोरी कान्छी को मात्र उपस्थिति भएको छ उहाँ हरु क्रमश पहिलो लाइनमा देब्रे बाट माईला: बद्रि योङ्गया श्रीमती …..? श्रीमती ……? साईला: घनेद्र राज योङ्गया छोरी कान्छी प्रेमकला योङ्गया (कोङ्गलिबा) अनि ज्वाई: बिट राज कोङ्गलिबा पछिल्लो लाइनमा नाति नातिनी  भान्जा भान्जी अनि ज्याई चेला. 2018 साल July 28 योङ्गया भेलामा लीइएको परिवार फोटो

                               कुल प्रसाद योङ्गयाको परिवार

कुल प्रसाद योङ्गया को नेपाल घर पाँचथर जिल्ला याङ्गवारक गाउपालिका ओयाम साबिक वार्ड न:३ हो र हाल बेलायत oxfordshire मा २००८ देखि परिवार सहित बसोबाश गर्दै आउनु भएको छ. उहाँ को परिवारमा श्रीमती बिष्णु कुमारी योङ्गया ( ईवारम ) छोरा खेसिहांग योङ्गया छोरी दुई जना मा जेठी सगुन योङ्गया र कान्छी मिराक योङ्गया जम्मा ५ जना को परिवार छ 

kul psd pariwar 1

                                                    घनेन्द्र राज योङ्गयाको परिवार

घनेन्द्र राज योङ्गयाको परिवार अनि जेठा ज्याई, उहाँ हाम्रो योङ्गया समाजलाई चिनाउने एक ब्यक्तित्य बोके को मान्छे हुनुहुन्छ. युवा अवस्था हुँदा ब्रिटिश आर्मी मा भर्ति हुनु भई 12 बर्ष जागिर पुरा गरि अवकाश हुनु भयो ब्रिटिश आर्मी बाट. आर्मी बाट अवकाश पश्चात उहाँ ले धेरै नै प्रगति गरेको छ भन्नुमा गलत नहोला. उहाँ एक पल्ट ब्यापारी को नाम ले पनि चिनिनु भएको थियो त्यस पछि राजनीति तिर लाग्नु भै अहिले सम्म राजनीतिकमा नै हुनु हुन्छ.उहाँको राजनीतिक कदम लाई केहि बिश्राम राख्ने क्रम मा बेलायत घुम्नु आउनु भएको थियो सोहि अवसरमा हाम्रो योङ्गया परिवारको भेटघाट कार्य क्रममा उपस्थिति गराउनु सफल भएको थियौ. त्यहि कार्य क्रम मा सरिक उहाँको स-परिवार फोटो झलक. श्रीमती दिल कुमारी योङ्गया (इंगनाम) जेठी छोरी:अन्जना योङ्गया (राई) ज्वाई:अतित मुकारुंग राई, मैइलि छोरी: सोनिया योङ्गया, कान्छी छोरी: सुम्निमा योङ्गया, छोरा: आशिष योङ्गया.

                                             खड्का धोज योङ्गया को परिवार

खड्क धोज योङ्गया को नेपाल घर पाचथर जिल्ला याङ्गवारक गाउपालिका ओयाम साबिक वार्ड न:३ हो. हाल बेलायत को Oxfordshire मा २०१२ साल देखि बसोबाश गर्दै आउनु भएको छ. उहाँ को परिवारमा कान्छी श्रीमती दिल कुमारी योङ्गया (ताम्लिङ्ग) जेठी पट्टि को छोरा जेठा: दल प्रसाद योङ्गया कान्छी पट्टिको छोरा कान्छा: होम प्रकाश योङ्गया. भुवारी जेठी: सशी कला योङ्गया (ईवारम) कान्छी: भुवारी …? योङ्गया (खिम्दिङ्ग) नाती: मछिन्द्र योङ्गया र नातिनी: सोनिया योङ्गया

दल प्रसाद योङ्गया को परिवार श्रीमती:सशी कला योङ्गया (ईवारम) छोरा: मछिन्द्र योङ्गया  छोरी: सोनिया योङ्गया  दल प्रसाद योङ्गया को गाउँ पाँचथर ओयाम याँगवारक गा. पा. लि. का-३ को निवाशी हुनु हुन्छ. हाल बेलायत को Doncaster सहर मा बसोबश छ.

सिभुवा बाशी कृष्ण प्रसाद योङ्गया को नातिनी बद्रि योङ्गया र घनेन्द्र राज योङ्गयाको भान्जी  प्रेमकला योङ्गया (कोङ्गलिबा) साथै बिट राज कोङ्गलिबा को छोरी सुस्मा कोङ्गलिबा र ज्वाई ……….? को बिवाह सम्पन्न नाता गोता चिनारी कार्य क्रम  August 26 तारिक 2018 साल बेलायत को वेल्श प्रान्त मा भएको थियो. सोहि समय बिवाह मनडबको योङ्गया भान्जी सुस्मा कोङ्गलिबा र ज्वाई ……….?को फोटो झलक. हामी सम्पूर्ण योङ्गया समाज उहाँ हरु को दाम्पथ्य जीवन सुखी रहोस भनि आसिर्बाद दिनु चाहन छौ.

40276462_1827858557267524_599409183472746496_n

40252594_1827857967267583_5493931842157412352_n

2018 साल August 26 तारिक भएको बिवाह सम्पन्नामा सरिक बेहुली को सम्पूर्ण परिवार सहित फोटो कार्यक्रम को झलक

dulahi ko sampurna pariwar

खड्क धोज योङया बाट कुल प्रसाद योङयाको छोरा खेसी हाङ योङयाको  Graduation सफल भएर खादा सम्मान उडाउदै)

38032227_1779817252071655_6840992907994857472_n

हाम्रो ओयाम गाँउबाट एक मात्र British army को Gurkha major हुनुमा सफल व्यक्ति  चक्र बहादुर न्योपाने भाई को साथ् हाम्रो ऒयम को सिनिअर ग्रुप फोटो देब्रे बाट मन हर्क योङ्गया, पदम बहादुर न्योपाने र सिङ बहादुर योङ्गया (तक्ति घरे बजे भनि चिनु हुञ्छ)

1234865_603654736351881_507057036_n

हाम्रो योङ्गया समाज देखि समाजिक सेवामा साथै राजनीतिक कदममा भूमिका निभाउनु हुने मुख्य ब्यक्ति हरुको छोटो बिवरण निम्न प्रकार छ.
 देब्रे बाट पहिलो: उहाँ ओयाम गाँउको सुब्बा उजिर सिङ्ग योङ्गया कोछोरा माईला चन्द्र बहादुर योङ्गया हुनुहुन्छ (बैदारभनि चिनिनु हुञ्छ).राणा साशन कालमा गाउँ बस्ति तिर शिक्षा दिक्षाको पुरै जस्तो बन्देज अथवा स्कुल पठन पाठन भन्ने कुरानै थिएन. प्राय सबै जनता अशिक्षाको भुमरीमा नै जिविका पार्जन गरिरहेका थिए हाम्रा पुस्ताहरु. सो अवश्थामा पनि उहाँको बाबु सुब्बा उजिर सिङ्गको सहायतामा लेखन पाठन गरि बाबु पछि को सेश लेखंदाश कार्य उहाँ ले नै सम्भालेको थियो.उहाँ ले राना शासन काल देखि पंचायत र निर्दलीय व्यवस्था काल सम्म आजीवन नै बैदार काममा सरिक हुनुहुन्थियो. उहाँ को लेखाई जिल्ला स्तर सम्म पनि मान्यता प्राप्त थियो.

दोस्रो मा: हाम्रो ओयाम गाँउको योङ्गया समाज बाट British Army को सबै भन्दा उच्च तहको Gurkha major (QGO)पद हाँसिल गर्नु सफल व्यक्ति जय बहादुर योङ्गया को छोरा कान्छा बुद्दिमान योङ्गया हुनुहुन्छ (उहाँ लाई जिल्ला भनि चिनिनु हुञ्छ).उहाँको बुबा British Army officer हुनु भएकोले उहाँ को शिक्षा दिक्षा विदेश तिर बाट नै राम्रै सुरुअत भएको थियो जब कि सो समयमा गाउँ ठाउँको अवश्था भने शिक्षा दिक्षा को नाममा घाश दौरा मेलोपतो बाहेक केहि थिएन.शिक्षा दिक्षामा निपुन ब्यक्ति भए पछि सबै कुरामा निपुन व्यक्ति नै देखिदो रहेछ हाम्रो ओयाम गाउँ मा अरु जातिका मानिशको पनि बसिबाश छ. ति सबैमा एक मात्र पढेको मान्छे बुद्दिमान योङ्गया भएर ओयाम गाउँ मा निस्कनु भयो.त्यसैले पंचायत कालमा पहिलो प्रधानपन्च निर्वाचित हुनु भयो. त्यहि देखि हाम्रो योङ्गयाहरुको नाम पनि अरु समाजको प्रतिष्पर्धा मा केहि उच्च स्थान हुनु आयो भन्ने भनाई पनि छ.उहाँले राजनीतिक क्षेत्रमा राजा को शासन कालमा पंचायती व्यवस्था हुदा अञ्चल सदस्य सम्म पुग्नु भएको थियो.
तेस्रो मा: ओयाम वारेबुङ्ग को पहल मान योङ्गयाको छोरा कान्छा बम बहादुर योङ्गया हुनुहुन्छ. उहाँ युवास्था मा Indian Army मा भर्ति भई पहिलो contracted मा नै Army को ब्यावस्था ठिक लागेन र अवकाश हुनु भएको थियो. तब देखि राजनीतिक सेवामा लाग्नु भई उहाँ ले जिल्ला सभापति पद सम्म रास्ट्रीय प्रजातन्त्र पार्टी बाट बिजयी हुनु भएको थियो. राजा ज्ञानेद्र शाह को पालामा मन्त्रि परिसद को पनि निमन्त्रणा भएको थियो सानो तिनो कारण बश सफल हुनु भएन. यहाँ हरु तिनै जना बिति सक्नु भयो उहाँ हरुको आत्मा ले सान्ति मिलोश भनि सम्पूर्ण योङ्गया समाज प्राथना गर्द छ.

22365592_110617436362232_3675313746864414139_n

चौथो मा: उहाँ ओयाम गाँउको हाम्रो सत्रौ पुस्ता रण बहादुर योङ्गयाको छोरा साईला पदम बहादुर योङ्गया हुनुहुन्छ.(आहाले साईला भनि चिनिनु हुञ्छ).राजनितिक क्षेत्र मा धेरै सरिक हुनु भएको छ उहाँ ले वार्ड सदस्य पद धेरै लामो समय बस्नु भयो. गा.बि.स अध्यक्ष्य पद मा पनि उमेदवारी दिनु भए र बिजय प्राप्त पनि गर्नु भएको छ.  गाउँ पालिका सुरुक भएर पनि वार्ड ध्य्क्ष मा उमेद्वारी दिनु भएको थियो सायद उमेर को कारण बश पराजित हुनु भयो होला. ८१, ८२  बर्षको उमेर पुगेर पनि उहाँ ले भन्नु भएको थियो अझै पनि  हिम्मत हारेको छुईना मौका मिले फेरी उमेद्वारी दिने बिचार छ. उहाँ हाम्रो सम्पूर्ण योङ्गया समाज कै कहिलै हिम्मत नहार्ने प्रेणाको पात्र हुनु हुञ्छ.
पाचौ मा: उहाँ ओयाम  वारेबुङ्ग को अठारौ पुस्ता पहलमान योङ्गया को छोरा जेठा कृष्ण प्रसाद योङ्गया हुनु हुञ्छ र हाम्रो योङ्गया समाज को सबै भन्दा बृद्ध व्यक्ति हुनु हुञ्छ सायद उहाँ अहिले 93 बर्ष पुग्नु भएको छ.उहाँ ले गाउँ को राजनीतिक सेवा धेरै निभाउनु भएको छ पंचायत काल देखि उप-प्रधानपन्च प्रधानपन्च निर्दलीय ब्यावाश्था सुरुक भए देखि गा. बि. स. उपाध्यक्ष पद मा निर्वाचित भई धेरै समय सम्म समाज सेवामा सरिक हुनु भएको छ.
छैटौ मा: उहाँ ओयाम वारेबुङ्ग को सिङ बहादुर योङ्गया (तक्ति घरे भनि चिनिनु हुञ्छ) को जेठा छोरा बिरेन्द्र योङ्गया हुनु हुञ्छ.उहाँ हाम्रो नयाँ पुस्ता को राजनीतिक क्षेत्रमा निकै अग्रपङ्गतिमा हुनु हुञ्छ.हाम्रो योङ्गया समाजमा केहि पढेर राजनीतिक क्षेत्रमा उत्रिने सायद उहाँ पहिलो होला. ओयाम गाउँ को गा. बि.स. अध्यक्ष दुई पटक बिजयी हुनु भएको थियो. हाम्रो नेपालको राजनीतिक परिस्थिति गोलमाल नभएको र उहाँ निरन्तर राजनीतिक क्षेत्र लाई नै प्राथमिकता दिईरहेको भए सायद यो चोटी सांसद वा मंत्री समेत भैसक्ने थियो होला. तर अझै उहाँ को मौका छ. प्रायस जारि राख्नु होला भनि कामना गरौ.
सातौ मा: उहाँ ओयाम गाँउको  चन्द्र बहादुर योङ्गया (बैदार) को नाती मकर बहादुर योङ्गया हुनु हुञ्छ.उहाँ हाम्रो योङ्गया समाज को नयाँ पुस्ता बाट राजनीतिक क्षेत्रमा केहि मुख्य भूमिका खेलेको भन्नुमा गलत नहोला. मकर भाईले रास्ट्रीय प्रजातंत्र पार्टी बाटओयाम गाउँ को गा. बि. स. अध्यक्ष को उमेद्वारी दिनु भएको थियो केहि थोरै मार्झिंनले मात्र असफल हुनु भयो. रा. प्र. पा. आफै अरालो गति लागेको भए र मात्र हो अरु कुनै पार्टी जस्तो भए सायद मकर भाईले पनि हाम्रो योङ्गया समाजको राजनीतिक क्षेत्र मा नाम रोसन उच्च स्थान मा नै राखने थियो होला. रोजगारी को सिलसिलामा उहाँ बाहिर बि देश तिर लाग्नु भएको छ फेरी गाउँ घर फर्केर योङ्गया समाज को नाम रोसन राख्नु होला भनि आशा गरौ.

२०१७ साल को योङ्गया भेला OXFORD UK
हामी बेलायत बाशी हाम्रो योङ्गया श्रीस्टि काल देखि सुरुक भएको माङ्गगेना चोलुङ्ग उठेको जस्तै यहाँ uk मा पनि हामीले चोलुङ्ग नै नभए पनि चेलीबेटी ज्याई चेला  भान्जा भान्जीको चिनापर्ची भेटघाट कार्य क्रम सुरुक गरेका छौ.सो कार्य क्रम 22 July 2017 सालमा  सम्पन भए को थियो. यो हाम्रो योङ्गया भेट घाट कार्य क्रम चौथो बर्षको भेटघाट कार्य क्रम हो. योङ्गया परिवारमा (1)कुल प्रसाद योङ्गया भेटघाट कार्य क्रम को मेन ब्यावस्थापक अनि
(2) खड्क धोज योङ्गया(3) बद्रि योङ्गया(4 बाबुराम योङ्गया(5) होम प्रकाश योङ्गया साथै सम्पूर्ण परिवारको उपस्थिथिले कार्य क्रम अति रमाइलो सफल भएको थियो.  दल प्रसाद योङ्गयाको छोरा मचिन्द्र योङ्गया र छोरी सोनिया योङ्गया को उपस्थिति थियो तर दल प्रसाद योङ्गया र परिवार, सतन योङ्गया र परिवार काम को कारणबस  उपस्थिथि हुन सकेको थिएन. चेलीबेटी साथै ज्वाई चेला हरुमा (१) सुनमाया योङ्गया (खिम्दिङ्ग) स्याम बहादुर खिम्दिङ्ग (२) चन्द्र कला योङ्गया (सेरेंगचोङ्गबंग) प्रतिमान सेरेंगचोङ्गबंग (३)सुक माया योङ्गया (४) अन्जना योङ्गया (राई) ज्वाई:अतित मुकारुंग राई (५) लिला योङ्गया (६) सुप्रिया योङ्गया (७) श्रीजना योङ्गया (राई) (८)दिपा योङ्गया (माबो) भान्जा भान्जीमा दिपा तुम्बापो (खिम्दिङ्ग) शान्ति सेलिङ्ग (खिम्दिङ्ग) भारती वानेम (खिम्दिङ्ग) रेखा माबो सुस्मा कोङ्गलिबा. बिसिस्ट अथितीमा बिर्जमान ईवारम अनि परिवार, नर प्रसाद ईवरम, पदम सिङ्ग मेन्याङ्ग्ग्बो र परिवार
यस्तो प्रकार को भेटघाट कार्य क्रमले हाम्रो योङ्गया परिवार लाई नजिक हुनेमा धेरै मदत पुगेको छ. बिशेष गरि हाम्रो चेलीबेटी को नानीहरु भान्जा भान्जी र हाम्रो नानी हरु को चिनापर्ची हुने अत्यान्त् बिशेष भूमिका खेले को छ यो भेटघाट कार्यक्रमले.सुन माया योङ्गया साथै श्याम बहादुर खिम्दिङ्ग चेलीबेटी ज्याई चेला को प्रतिनिधित्य गर्दै सात समुन्द्र पार ब्रुनाई देश जस्तो दुरी बाट  आएर उपश्थिति जनाई हाम्रो योङ्गया भेटघाट कार्यक्रमलाई अति सुन्दर बनाउनु भएको थियो. हामि योङ्गया परिवार यसरि बेलायतमा बशि आएको 2005 साल देखि हो. सानो तिनो योङ्गया सामाज सुरुआत गर्दैछौ.

हाम्रो भद्र सिङ्ग योङ्गयाको पुरानो बसोबश ओयाम भन्ज्यांग गाउँ मै हो. उहाँ बिक्रम सम्बत २०२५ साल तिर ओयाम बाट दार्जेलिङ्ग बसाई जानु भएर अहिले सम्म उहाँ को बसोबाश दार्जेलिङ्ग मा नै हुनु हुन्छ. भद्र सिङ्ग योङ्गयाको छोरी सुनिता योङ्गया र ज्याई बिबाह सम्पन्नको फोटो झलक. सम्पूर्ण योङ्गया समाज बाट युगल दाम पथी जोडी लाई आशिर्बाद छ. हाल देल्लिमा बसोबश छ

28617057_2034210066904951_3271023751698491510_o

karan yongya bhutan pariwar

bhudhi yongya sister family

taktighare baje

bhudhi yongya

4312

देब्रे बाट राम बहादुर योङ्गया, पदम बहादुर योङ्गया, जित बहादुर योङ्गया, जय प्रसाद योङ्गया, खड्क बहादुर योङ्गया (उहाँ नयाँ सुब्बा हुनुहुन्छ हाम्रो जुजु बाजे उजिर सिङ्ग योङ्गयाको तेस्रो पुस्ता सुब्बा हुनुहुन्छ) अनि सतन बहादुर योङ्गया पछाडि काली प्रसाद योङ्गया(आहाले कान्छा भनि चिनिनु हुञ्छ) सतन बहादुर योङ्गया र काली बहादुर योङ्गया बिति सक्नु भयो बाँकि सिनिअर पुस्ता हरु हुनु हुन्छ. जेठा हरु भन्दा कान्छा हरु पहिला गए. हामी माङ्गगेना चोमो लुङ्ग संग प्राथना गरौ कि हाम्रो सिनिअर पुस्ताहरुले साथ दिई रहुन.

16708656_128684377650438_2247872549427876879_n

5498_1177202758992552_4672419616734962682_n20246012_1418089158238208_1584016112818947760_n22552783_127159801374662_6108943539013203251_n2017-09-26_195048123hilihan-darbar-e1505567064281baidhar baje

हाम्रो छोरा खेशेहाड़ योड़याले University of West London वाट Bachelar in Electronic Engineering (2015-2018) मा Secand Class upper division शिक्षा हाॅसिल गरेको Graduation day को Photo session.

anchaladish bajekhesihang

लक्ष्मी योङ्गया को बर्ष दिन को सफल बिवाह Anniversary मा हामी सम्पूर्ण योङ्गया समाज उहाँ हरुको सधै यस्तै सफल Anniversary मात्र सुनिरहौ भनि कामना गरौ.

laxmi yongya wed

Laxmi yongya wed-3shiva kumar bajeyongyamakar ko baja bojuyongya chelikhesihang yongya graduationbaidar baje

mero chori 2

Design a site like this with WordPress.com
Get started
search previous next tag category expand menu location phone mail time cart zoom edit close