चर्ण सिङ्ग योङ्गया को सन्तान

योङ्गया बंसावली को चौधौ पुस्ता श्रिजित सुवाहाङ्ग को तिन भाई छोरा मा
(१५.१)जेठा: यौयासिङ् योङ्गया हाङ् भन्दथे.
(१५.२)माईला: बाहाल जिम्बा राई.
(१५.३)कान्छा:युके डाडु राई
माईला: बाहाल जिम्बा राई को सन्तान एक भाई छोरा थियो.
(१६.१)जेठा: अम्बलजित योङ्गया. जेठा:
अम्बलजित योङ्गया को सन्तान तिन भाई छोरा मा
(१७.१) जेठा: दल जित योङ्गया
(१७.२)माईला: चर्ण सिङ्ग योङ्गया
(१७.३) कान्छा: बैठान सिङ्ग योङ्गया.

अम्बल्जित योङ्गया को  छोरा माईला: चर्ण सिङ्ग योङ्गया को  सन्तान पाँच भाई छोरामा जेठा
(१८.१) जेठा:………? योङ्गया
(१८.२) माईला: लाल हाङ्ग योङ्गया
(१८.३) साईला……….? योङ्गया
(१८.४) काईला:…………? योङ्गया
(१८.५) कान्छा: जरबाहाङ्ग योङ्गया.

माईला: चर्ण सिङ्ग योङ्गया को छोरा जेठा, साईला र काईला अपुताल भएको ले उहाँ हरुको सन्तान लेख्नु सकिएको छैन.माईला र कान्छा को  सन्तान निम्न प्रकारको छ

माईला:चर्ण सिङ्ग योङ्गयाको पाँच भाई छोरामा माईला: लाल हाङ् योङ्गयाको सन्तान तिन भाई छोरा.
(१९.१) जेठा: चन्द्र हाङ्ग योङ्गया
(१९.२) माईला: छत्रमान योङ्गया
(१९.३) कान्छा: रैमुखी योङ्गया.

माईला: लाल हाङ् योङ्गयाको तिन भाई छोरामा जेठा: चन्द्र हाङ् योङ्गया को सन्तान एक भाई छोरा.
(२०.१) जेठा: सैमान योङ्गया

जेठा: सैमान योङ्गया को सन्तान दुई भाई छोरा मा
(२१,१) जेठा: प्रसाद सिङ्ग योङ्गया
(२१.२) कान्छा: सर्न बहादुर योङ्गया

जेठा: प्रसाद सिङ्ग योङ्गया को सन्तान एक भाई छोरा मा
(२२.१) जेठा: महन कुमार योङ्गया

कान्छा: सर्न बहादुर योङ्गया को सन्तान एक भाई छोरा मा
(२२.१) जेठा: लाख बहादुर योङ्गया

माईला:लाल हाङ् योङ्गया को तिन भाई छोरामा माईला: छत्रमान योङ्गया को सन्तानन तिन भाई छोरा मा
(१९.१) जेठा:……………….? योङ्गया
(१९.२) माईला:…………..? योङ्गया
(१९.३) कान्छा:………….? योङ्गया.
छत्रमान योङ्गया को सन्तानन तिनै भाई सानै मा बितेको ले नाम पनि लेख्नु सकिएको छैन र उहाँ अपुताली भएको भन्ने कुरा छ.

माईला:लाल हाङ् योङ्गयाको तिन भाई छोरामा कान्छा: रैमुखी योङ्गया सिकिक्म तथा भुटान तर्फ गएकोले उहाँ को हालखबर पाईएको छैना. खोजि जारि नै छ पाए पछि उहाँ को सन्तान जोडिने छ.

माईला: चर्ण सिङ्ग योङ्गया को  सन्तान पाँच भाई छोरामा कान्छा: जरबाहाङ् योङ्गया पनि आशाम तथा भुटान तर्फ गएकोले उहाँको हालखबर पाईएको छैना. खोजि जारि नै छ पाए पछि उहाँ को सन्तान जोडिने छ.

Create your own website, free on WordPress.com.Create your own website.
Start free
search previous next tag category expand menu location phone mail time cart zoom edit close