हाम्रो योङ्गया परिवार भेटघाट कार्यक्रम 28 July 2018 का दिन Doncaster UK मा भएको थियो . सोहि कार्यक्रम को फोटो झलक हरु हुन. यहाँ हाम्रो योङ्गया परिवार चेलीबेटी ज्वाई चेला अनि भाना भान्जा भान्जी हरु छौ
हाम्रो प्रेम कला योङ्गया फुपू को छोरि सुष्मा साथै ज्वाई बिवाह मनडब मा

2018 साल August 26 तारिक भएको बिवाह सम्पन्नामा सरिक बेहुली को सम्पूर्ण परिवार सहित फोटो कार्यक्रम को झलक

खड्क धोज योङ्या को परिवार छोरा जेठा: दल प्रसाद योङ्या,कान्छा: होम प्रकाश योङ्या भुवारी जेठी: सशी कला ईवारम कान्छी: भुवारी ……..? नाती: मछिन्द्र योङ्या र नातिनि: सोनिया योङ्या

घनेन्द्र राज योङ्गयाको परिवार अनि जेठा ज्याई

कृष्ण प्रशाद योङ्या बाजेको परिवार छोरा माईला: बद्रि योङ्या श्रीमति: ………..? साईला: घनेन्द्र राज योङ्या श्रीमति: दिल कुमारि योङ्या छोरि कान्छि: प्रेम कला योङ्या ज्वाई: बिटराज कोङ्लिबा. नाति नातिनी भान्जा भान्जी अनि ज्याई चेला. 2018 साल July 28 योङ्गया भेलामा लीइएको परिवार फोटो

दल प्रसाद योङ्गया को परिवार

हाम्रो भुटानिज योङ्गया परिवार सोरौ पुस्ता बैठान सिङ् योङ्गयाको छोरा काईला जस धन योङ्गयाको सन्तान

खड्क धोज योङ्गया (कुल प्रसाद योङ्गयाको छोरा खेसी हाङ्ग योङ्गया Graduation सफल भएर खादा सम्मान उडाउदै)

हामी बेलायत बाशी हाम्रो योङ्गया परिवार अनि चेलीबेटी ज्याई चेला भान्जा भान्जीको भेटघाट कार्य क्रम २०१७ २२ जुलाईमा सम्पन भए को थियो. योङ्गया परिवारमा (1)कुल प्रसाद योङ्गया भेटघाट कार्य क्रम को मेन ब्यावस्थापक अनि (2) खड्क धोज योङ्गया(3) बद्रि योङ्गया(4 बाबुराम योङ्गया(5) होम प्रकाश योङ्गयाको उपस्थिथिले कार्य क्रम सफल भएको थियो अनि दल प्रसाद योङ्गया र सतन योङ्गया काम को कारणबस उपस्थिथि हुन सकेको थिएन.यस्तो प्रकार को भेटघाट कार्य क्रमले हाम्रो योङ्गया परिवार लाई नजिक हुनेमा धेरै मदत पुगेको छ. बिसेस गरि हाम्रो चेलीबेटी को नानीहरु भान्जा भान्जी र हाम्रो नानी हरु को चिनापर्ची हुने अत्यान्त् बिसेस भूमिका खेले को छ यो भेटघाट कार्यक्रमले. हामि योङ्गया परिवार यसरि बेलायतमा बशि आएको 2005 साल देखि हो. सानो तिनो योङ्गया सामाज सुरुआत गर्दैछओं

हाम्रो योङ्गया समाज देखि समाजिक सेवामा साथै राजनीतिक कदममा भूमिका निभाउनु हुने मुख्य ब्यक्ति हरुको छोटो बिवरण निम्न प्रकार छ.
देब्रे बाट पहिलो: उहाँ ओयाम गाँउको सुब्बा उजिर सिङ्ग योङ्गया कोछोरा माईला चन्द्र बहादुर योङ्गया हुनुहुन्छ (बैदारभनि चिनिनु हुञ्छ).राणा साशन कालमा गाउँ बस्ति तिर शिक्षा दिक्षाको पुरै जस्तो बन्देज अथवा स्कुल पठन पाठन भन्ने कुरानै थिएन. प्राय सबै जनता अशिक्षाको भुमरीमा नै जिविका पार्जन गरिरहेका थिए हाम्रा पुस्ताहरु. सो अवश्थामा पनि उहाँको बाबु सुब्बा उजिर सिङ्गको सहायतामा लेखन पाठन गरि बाबु पछि को सेश लेखंदाश कार्य उहाँ ले नै सम्भालेको थियो.उहाँ ले राना शासन काल देखि पंचायत र निर्दलीय व्यवस्था काल सम्म आजीवन नै बैदार काममा सरिक हुनुहुन्थियो. उहाँ को लेखाई जिल्ला स्तर सम्म पनि मान्यता प्राप्त थियो.
दोस्रो मा: हाम्रो ओयाम गाँउको योङ्गया समाज बाट British Army को सबै भन्दा उच्च तहको Gurkha major (QGO)पद हाँसिल गर्नु सफल व्यक्ति जय बहादुर योङ्गया को छोरा कान्छा बुद्दिमान योङ्गया हुनुहुन्छ (उहाँ लाई जिल्ला भनि चिनिनु हुञ्छ).उहाँको बुबा British Army officer हुनु भएकोले उहाँ को शिक्षा दिक्षा विदेश तिर बाट नै राम्रै सुरुअत भएको थियो जब कि सो समयमा गाउँ ठाउँको अवश्था भने शिक्षा दिक्षा को नाममा घाश दौरा मेलोपतो बाहेक केहि थिएन.शिक्षा दिक्षामा निपुन ब्यक्ति भए पछि सबै कुरामा निपुन व्यक्ति नै देखिदो रहेछ हाम्रो ओयाम गाउँ मा अरु जातिका मानिशको पनि बसिबाश छ. ति सबैमा एक मात्र पढेको मान्छे बुद्दिमान योङ्गया भएर ओयाम गाउँ मा निस्कनु भयो.त्यसैले पंचायत कालमा पहिलो प्रधानपन्च निर्वाचित हुनु भयो. त्यहि देखि हाम्रो योङ्गयाहरुको नाम पनि अरु समाजको प्रतिष्पर्धा मा केहि उच्च स्थान हुनु आयो भन्ने भनाई पनि छ.उहाँले राजनीतिक क्षेत्रमा राजा को शासन कालमा पंचायती व्यवस्था हुदा अञ्चल सदस्य सम्म पुग्नु भएको थियो.
तेस्रो मा: ओयाम वारेबुङ्ग को पहल मान योङ्गयाको छोरा कान्छा बम बहादुर योङ्गया हुनुहुन्छ. उहाँ युवास्था मा Indian Army मा भर्ति भई पहिलो contracted मा नै Army को ब्यावस्था ठिक लागेन र अवकाश हुनु भएको थियो. तब देखि राजनीतिक सेवामा लाग्नु भई उहाँ ले जिल्ला सभापति पद सम्म रास्ट्रीय प्रजातन्त्र पार्टी बाट बिजयी हुनु भएको थियो. राजा ज्ञानेद्र शाह को पालामा मन्त्रि परिसद को पनि निमन्त्रणा भएको थियो सानो तिनो कारण बश सफल हुनु भएन. यहाँ हरु तिनै जना बिति सक्नु भयो उहाँ हरुको आत्मा ले सान्ति मिलोश भनि सम्पूर्ण योङ्गया समाज प्राथना गर्द छ.

चौथो मा: उहाँ ओयाम गाँउको हाम्रो सत्रौ पुस्ता रण बहादुर योङ्गयाको छोरा साईला पदम बहादुर योङ्गया हुनुहुन्छ.(आहाले साईला भनि चिनिनु हुञ्छ).राजनितिक क्षेत्र मा धेरै सरिक हुनु भएको छ उहाँ ले वार्ड सदस्य पद धेरै लामो समय बस्नु भयो. गा.बि.स अध्यक्ष्य पद मा पनि उमेदवारी दिनु भए र बिजय प्राप्त पनि गर्नु भएको छ. गाउँ पालिका सुरुक भएर पनि वार्ड ध्य्क्ष मा उमेद्वारी दिनु भएको थियो सायद उमेर को कारण बश पराजित हुनु भयो होला. ८१, ८२ बर्षको उमेर पुगेर पनि उहाँ ले भन्नु भएको थियो अझै पनि हिम्मत हारेको छुईना मौका मिले फेरी उमेद्वारी दिने बिचार छ. उहाँ हाम्रो सम्पूर्ण योङ्गया समाज कै कहिलै हिम्मत नहार्ने प्रेणाको पात्र हुनु हुञ्छ.
पाचौ मा: उहाँ ओयाम वारेबुङ्ग को अठारौ पुस्ता पहलमान योङ्गया को छोरा जेठा कृष्ण प्रसाद योङ्गया हुनु हुञ्छ र हाम्रो योङ्गया समाज को सबै भन्दा बृद्ध व्यक्ति हुनु हुञ्छ सायद उहाँ अहिले 93 बर्ष पुग्नु भएको छ.उहाँ ले गाउँ को राजनीतिक सेवा धेरै निभाउनु भएको छ पंचायत काल देखि उप-प्रधानपन्च प्रधानपन्च निर्दलीय ब्यावाश्था सुरुक भए देखि गा. बि. स. उपाध्यक्ष पद मा निर्वाचित भई धेरै समय सम्म समाज सेवामा सरिक हुनु भएको छ.
छैटौ मा: उहाँ ओयाम वारेबुङ्ग को सिङ बहादुर योङ्गया (तक्ति घरे भनि चिनिनु हुञ्छ) को जेठा छोरा बिरेन्द्र योङ्गया हुनु हुञ्छ.उहाँ हाम्रो नयाँ पुस्ता को राजनीतिक क्षेत्रमा निकै अग्रपङ्गतिमा हुनु हुञ्छ.हाम्रो योङ्गया समाजमा केहि पढेर राजनीतिक क्षेत्रमा उत्रिने सायद उहाँ पहिलो होला. ओयाम गाउँ को गा. बि.स. अध्यक्ष दुई पटक बिजयी हुनु भएको थियो. हाम्रो नेपालको राजनीतिक परिस्थिति गोलमाल नभएको र उहाँ निरन्तर राजनीतिक क्षेत्र लाई नै प्राथमिकता दिईरहेको भए सायद यो चोटी सांसद वा मंत्री समेत भैसक्ने थियो होला. तर अझै उहाँ को मौका छ. प्रायस जारि राख्नु होला भनि कामना गरौ.
सातौ मा: उहाँ ओयाम गाँउको चन्द्र बहादुर योङ्गया (बैदार) को नाती मकर बहादुर योङ्गया हुनु हुञ्छ.उहाँ हाम्रो योङ्गया समाज को नयाँ पुस्ता बाट राजनीतिक क्षेत्रमा केहि मुख्य भूमिका खेलेको भन्नुमा गलत नहोला. मकर भाईले रास्ट्रीय प्रजातंत्र पार्टी बाटओयाम गाउँ को गा. बि. स. अध्यक्ष को उमेद्वारी दिनु भएको थियो केहि थोरै मार्झिंनले मात्र असफल हुनु भयो. रा. प्र. पा. आफै अरालो गति लागेको भए र मात्र हो अरु कुनै पार्टी जस्तो भए सायद मकर भाईले पनि हाम्रो योङ्गया समाजको राजनीतिक क्षेत्र मा नाम रोसन उच्च स्थान मा नै राखने थियो होला. रोजगारी को सिलसिलामा उहाँ बाहिर बि देश तिर लाग्नु भएको छ फेरी गाउँ घर फर्केर योङ्गया समाज को नाम रोसन राख्नु होला भनि आशा गरौ.

भद्र सिङ्ग योङ्गयाको छोरी सुनिता योङ्गया र ज्याई बिबाह सम्पन्नको फोटो झलक सम्पूर्ण योङ्गया समाज बाट युगल दाम पथी जोडी लाई आशिर्बाद छ. हाल देल्लिमा बसोबश छ

























You must be logged in to post a comment.