

सम्पूर्ण योङ्गया समाजमा यो जानकारी गरिनछ कि यो Website निर्माण गर्रनु को मुख्या उदेस्य हामी बिस्वभरी छरिएर बसेका सम्पूर्ण योङ्गया समाज यहि Website मा एकिक्रित भएर सधै हाम्रो अनुभब ज्ञान कला कृत्ति बिचार र बिमर्श हाम्रो इतिहास को खोजि गर्ने माध्याम बनौन सकिन्छा की भनि यो हाम्रो योङ्गया परिवारको website निर्माण गरी एको छ. तपाई हाम्रो सरसल्ल्ला एक कृत गरे मा हाम्रो योङ्गया परिवार को नया पुस्तालाई प्रगतिको मार्गमा लम्काउनु सक्छौ कि भन्ने प्रायस पनि हो.यो website हामि सबै योङ्गया परिवारको लागि निर्माण गरिएको हो. तपाइँ हामि जो कोहि योङ्गया परिवार सबैले website मा आअफ़नॊ बिचार बिमर्स ज्ञान बिज्ञान कथा कविता एक अर्कामा share गर्नना सकिन्छ.यो website united kingdom बाट संचालन गरिन्दै छ.संचालक कर्ता यस प्रकारको छ (१) कुल प्रसाद योङ्गया (२) बद्रि योङ्गया (३) बाबुराम योङ्गया (४) दल प्रसाद योङ्गया (५) सतन योङ्गया (६) होम प्रकाश योङ्गया. यदि कोहि up load गर्नु चाहानु हुन्छा भने यो e-mail चलाउनु पर्ने हुन्छ yongyadalpsd @yahoo .com अनी password.
