धन धोज योङ्गया को सन्तान

(१६ .३) कान्छा: अर्थबिर योङ्गया को सन्तान दुई भाई छोरा थिए दुई भाई मा

(१७.१जेठा:जसराज योङ्गया
(१७.२) कान्छा: धन धोज योङ्गया

(17.२) कान्छा: धन धोज योङ्गया को सन्तान एक भाई छोरा मा
(18.१) जेठा: रण बहादुर योङ्गया .

(१८ .१) जेठा: रण बहादुर योङ्गया को सन्तान तिन भाई छोरा मा
(१९ .१) जेठा: मन हर्क योङ्गया
(१९ .२) माईला:पदम बहादुर योङ्गया
(१९ .३) कान्छा: काली बहादुर योङ्गया

(१९ .१) जेठा: मन हर्क योङ्गया को सन्तान दुई भाई छोरा तिन बहिनि छोरी मा
(२०.१) जेठा: कुल प्रसाद योङ्गया
(२०.२) कान्छा: सुबाश योङ्गया
छोरी हरु
(२०.१) जेठी ………?योङ्गया (माबो)
(२०.२) माईली सम्झना योङ्गया माबो
(२०.३) कान्छी चन्द्र योङ्गया (राई)

(२०.१) जेठा: कुल प्रसाद योङ्गया र श्रीमती बिष्णु कुमारी योङ्गया (ईवारम) को सन्तान दुई बहिनि छोरी र एक भाई छोरा छन् जेठी छोरी
(२१.१) जेठी: सकुन योङ्गया
(२१.२) कान्छी: मिराक योङ्गया
छोरा एक भाई मा
(२१.१) कान्छा: खेसिहाङ्ग योङ्गया
(कुल प्रसाद योङ्गया को बसोबाश हाल परिवार सहित बेलायतमा छ

(२०.२) कान्छा: सुबाश योङ्गया र श्रीमती तारा खालिङ्ग को सन्तान एक छोरा छ
(२१.१) जेठा: ………..? योङ्गया

(१९ .२) माईला:पदम बहादुर योङ्गया को सन्तान चार भाई छोरा दुई बहिनि छोरी छन्
(२०.१) जेठा सानै मा खस्नु भएकोले उहाँ को नाम लेख्नु सकिएना
(२०.२) माईला: युक्त कुमार योङ्गया
(२०.३) साईला: कृष्ण कुमार योङ्गया
(२०.४) कान्छा: स्याम कुमार योङ्गया
छोरी हरु
(२०.१)जेठी भीम कुमारी योङ्गया
(२०.२) माइली ललिता योङ्गया २०.३ देउ कला योङया राई

(१९ .३) कान्छा: काली बहादुर योङ्गया को सन्तान चार भाई छोरा तिन बहिनि छोरी छन्
(२०.१) जेठा: चैतन्य बहादुर योङ्गया
(२०.२) जय बहादुर योङ्गया
(२०.३) गजेद्र बहादुर योङ्गया
(२०.४) कान्छा: बिष्णु कुमार योङ्गया
छरी हरु
(२०.१) जेठी देशु योङ्गया योङहाङ
(२०.२) माईली सरस्वता योङ्गया माबो
(२०.३) कान्छी: कविता योङ्गया माबो

Leave a comment

Design a site like this with WordPress.com
Get started
search previous next tag category expand menu location phone mail time cart zoom edit close