योङ्गया बङ्गसावाली को सत्रौ पुस्ता को सुब्बा (१७.१)नन्द सिङ् योङ्गया को सन्तान चार भाई छोरा थिए. चार भाई मा
(१८.१) जेठा: बुद्दिहाङ् योङ्गया (१८.२) माईला: राम धोज योङ्गया (१८.३) साईला: बौद्धमान योङ्गया (१८.४) कान्छा: जय बहादुर योङ्गया
(१८.१) जेठा: बुद्दिहाङ् योङ्गया को सन्तान आठ भाई छोरा मा (१९.१) जेठा: हर्क सिङ् योङ्गया (कान्छी पट्टि) (१९.२) माईला: सुब्बा सनमान योङ्गया( जेठी पट्टि) (१९.३) साईला: राम दल योङ्गया (१९.४) काईला: काजिमान योङ्गया (१९.५) अन्तरे: सुक राज योङ्गया (१९.६) जन्तरे: भालेमुन्ग्रे योङ्गया (१९.७) खन्तरे: चन्द्र सिङ्ग योङ्गया (१९.८) कान्छा: हातिराज योङ्गया.
(१८.१) बुद्दिहाङ् योङ्गया को छोरा (१९.१ जेठा: हर्क सिङ्ग योङ्गया (कान्छी पट्टि) को सन्तान तिन भाई छोरामा (२०.१) जेठा: प्रसाद सिङ् योङ्गया (२०.२) माईला: प्रताप सिङ् योङ्गया (२०.३) कान्छा: मान धोज योङ्गया.
(२०.१) जेठा: प्रसाद सिङ्ग योङ्गया को सन्तान…….?. (२०.२) माईला:प्रताप सिङ्ग योङ्गया को सन्तान…….?
डाडा घर तेमुना ओयाम
(१७.१) नन्द सिङ्ग योङ्गया को पनाति (१८.१) बुद्दिहाङ् योङ्गया को नाति (१९.१ ) हर्क सिङ् योङ्गया को छोरा (२०.३) कान्छा: मान धोज योङ्गया को सन्तान एक भाई छोरा मा (२१.१) जेठा: बिर बहादुर योङ्गया
(२१.१) बिर बहादुर योङ्गया र श्रीमती फिपू रानी योङ्गया (बेघा) को सन्तान पाँच भाई छोरा र पाँच बहिनि छोरी छ्न . (२२.१) जेठा: हरि चन्द्र योङ्गया (२२.२) माईला: सन्तोष योङ्गया (२२.3) साईला: सेसेहाङ्ग योङ्गया (२२.४) काईला: कन्चन योङ्गया (२२.५) कान्छा: ईसाक योङ्गया.
(२२.१) छोरी जेठी: सुनिता योङ्गया (राई ) (२२.२) माईली: दिल कुमारी योङ्गया (राई ) (२२.३) साईली: सर्मिला योङ्गया (ईयनचु ) (२२.४) काईलि: सुमान्ता योङ्गया (नुगो ) (२२.५) कान्छी: माया योङ्गया (ईवा )
(२२.१) नाति जेठा: हरि चन्द्र योङ्गया र नातिनी बुवारी कमला योङ्गया (फरा ) को सन्तान छोरा जेठा (२३.१) जेठा: प्रयास योङ्गया (२३.१) छोरी जेठी: प्रसंसा योङ्गया.
(२२.२) माईला: सन्तोष योङ्गया र श्रीमती सपना योङ्गया (सावदेन) को सन्तान छोरा जेठा (२३.१) जेठा: युन्छोक हाङ्ग योङ्गया.
आगे सुब्बा डाडा घर परिवार ओयाम
(१७.१)सुब्बा नन्द सिङ्ग योङ्गया को छोराहरुमा जेठा (१८.१)सुब्बा बुद्दीहाङ् योङ्गया.
अठारौ पुस्ता को सुब्बा (१८.१) सुब्बा बुद्दीहाङ् योङ्गया को श्रीमती दुई जना थिए जेठी र कान्छी . दुई जना बाट आठ भाई सन्तान छोरा भए . जेठो छोरा ले सुब्बा उपाधि पुस्तामा लिदै जाने चलन थियो. सुब्बा बुद्दीहाङ् योङ्गया को कान्छी श्रीमती बाट जेठा छोरा(१९.१) हर्क सिङ् योङ्गया भए पनि कान्छी पट्टिको छोरा भएको कारण बस उहाँ ले उन्नाईसौ पुस्ता को सुब्बा उपाधि पाउनु सक्नु भएन छ र जेठी श्रीमती पट्टि को छोरा लाई नै माईला भए पनि बाबुको सुब्बा उपाधि दिने चलन थिए छ र (१८.१) सुब्बा बुद्दीहाङ् योङ्गया को छोरा माईला सुब्बा सनमान योङ्गया मा उन्नाईसौ पुस्ता को सुब्बा उपाधि सारिएको थियो . यो ईतिहास बाट हामीलाई थाहा हुन्छ कि हाम्रो अठारौ पुस्ताको समय तिर पनि जेठी कान्छी श्रीमती को अधिकार प्रमाणित गर्दछ.
(१९.२) उन्नाईसौ पुस्ता को सुब्बा सनमान योङ्गया को सन्तान पाँच भाई छोरामा
(२०.१) जेठा:सुब्बा बोल मान योङ्गया (२०.२) माईला: गाजा लाल योङ्गया (२०.३) साईला: पूर्ण बहादुर योङ्गया (२०.४) काईला :महन सिङ्ग योङ्गया (२०.५) कान्छा: राम बहादुर योङ्गया
(२०.१) सुब्बा बोल मानको सन्तान दुई भाई छोरा मा जेठा (२१.१) सुब्बा नर बहादुर योङ्गया (२१.२) कान्छा: मान बहादुर योङ्गया.
आगे सुब्बा हकदार हाम्रो (१४.१) चौधौ पुस्ता सुब्बा श्रिजित सुबाहाङ्ग देखि लिदै दिदै हालै सम्म आगे सुब्बा बोलमान योङ्गया को छोरा (२१.१) एककाईसौ पुस्ता आगे सुब्बा नर बहादुर योङ्गया को मा आएई पुगेको छ
(२१.१) सुब्बा नर बहादुर योङ्गया को दुई जना श्रीमतीमा जेठी श्रीमती ……? योङ्गया (थलुङ्गमा) र कान्छी श्रीमती सुनमाया योङ्गया (माबो).जेठी पट्टि बाट छोरा (२२.१) जेठा: बिकाश योङ्गया. (जेठी पट्टि) (२२.२) कान्छा : लक्ष्मी योङ्गया.(कान्छी पट्टि)
छोरी हरु कान्छी पट्टि बाट दुई जना (२२.१) जेठी:अनु योङ्गया (पन्धाक) (२२.२) सन्जु योङ्गया ( साउदेन)
(२०.१) सुब्बा बोल मान योङ्गया को छोरा कान्छा (२१.२) मान बहादुर योङ्गया. (२१.२) मान बहादुर योङ्गया को श्रीमती दुई जना मा जेठी ……? योङ्गया ( सहंगमा) कान्छी: सन्च रानी योङ्गया(……?) बाट सन्तान जेठी श्रीमती बाट दुई जना छोरी
(२२.१) जेठी: रीतु योङ्गया (सेलिङ्ग) (२२.२) कान्छी: सुख माया योङ्गया ( खापुङ्ग) कान्छी श्रीमती बाट छोरा: (२२.१) जेठा: बिमल योङ्गया
सुब्बा डाडा घर माईला को परिवार ओयाम
(१९.२) सुब्बा सनमान योङ्गया को सन्तान पाँच भाई छोरामा (२०.२) माईला: गजलाल योङ्गया . (२०.२) माईला: गजलाल योङ्गया र श्रीमती सावित्र योङ्गया (माबो) को सन्तान दुई भाई छोरा मा जेठा:
(२१.१) जेठा:भगत सिङ् योङ्गया (२१.२) कान्छा: मिन बहादुर योङ्गया.
(२१.१) भगत सिङ् योङ्गया र श्रीमती दिल माया योङ्गया (सेवा ) को सन्तान पाँच भाई छोरा र चार बहिनि छोरी छन. (२२.१) जेठा: हर्क योङ्गया (२२.२) माईला: आईन्द्र योङ्गया (२२.३) साईला:सानै मा मृत्यु भएको ले नाम लेख्नु सकिएन.
(२२.४) काईला: सुमन योङ्गया (२२.५) कान्छा: सुजन योङ्गया.
(२१.१) छोरी जेठी: सिला योङ्गया (लिङ्गदेन) (२१.२) माईली: बन्दना योङ्गया (लिङ्गदेन) (२१.३) साईली: सोनी योङ्गया (२१.४) कान्छी: स्वनिला योङ्गया.
(२१.२) मिन बहादुर योङ्गया र श्रीमती सानुमाया योङ्गया (थेबे) को सन्तान दुई भाई छोरा दुई बहिनि छोरी छन. (२२.१) जेठा: धन बहादुर योङ्गया (२२.२) कान्छा: रन बहादुर योङ्गया. छोरी मा (२२.१) जेठी: पूर्ण कुमारी योङ्गया (मगर) (२२.२) कान्छी: मन कुमारी योङ्गया (काम्बाङ्ग
जंगले घर परिवार ओयाम
(१९.१) सुब्बा सनमान को पाँच भाई छोरा मा (२०.३) साईला: पूर्ण बहादुर योङ्गया को सनतान चार भाई छोरा दुई बहिनि छोरी छन. (२१.१) जेठा: जहर मान योङ्गया (२१.२) माईला: काली बहादुर योङ्गया (२१.३) साईला: लक्ष्मी योङ्ग या (२१.४) कान्छा: धन बहादुर योङ्गया
(२२.१) जेठी…………..? योङ्गया (………?)
(२२.२) कान्छी…………..? योङ्गया (………?)
(२१.१) जेठा: जहर मान योङ्गया र श्रीमती धन माया योङ्गया (बेघा) को सन्तान तिन भाई छोरा मा (२२.१) जेठा:नारायन प्रसाद योङ्गया (२२.२) माईला: निर्मल योङ्गया (२२.३) कान्छा: श्री प्रसाद योङ्गया
(२२.१) जेठा:नारायन प्रसाद योङ्गया र श्रीमती मनु योङ्गया (जबेगु) को सन्तान………? (२२.२) माईला: निर्मल योङ्गया र श्रीमती मनिला योङ्गया (साउदेन) को सन्तान ………? (२२.३) कान्छा: श्री प्रसाद योङ्गया र श्रीमती मनिसा योङ्गया (लिङ्गदेन) को सन्तान …….?
(२०.३) पूर्ण बहादुर योङ्गया को छोरा (२१.२) माईला: काली बहादुर योङ्गया र नर माया योङ्गया (बेघा) को सन्तान चार भाई छोरा चार बहिनि छोरी छन.
(२२.१) जेठा: शेर बहादुर योङ्गया (२२.२) माईला: सुगम योङ्गया (२२.३) साईला: बिस्वाश योङ्गया (२२.४) कान्छा: बद्रि योङ्गया.
छोरी
(२२.१) जेठी: देबीमाया योङ्गया (पन्धाक) (२२.२) माईली: चन्द्र माया योङ्गया (माङ्गमो) (२२.३) साईली: सोना योङ्गया (अङ्गथुपो) (२२.४) कान्छी: सोम माया योङ्गया.
(२२.१) जेठा: शेर बहादुर योङ्गया र श्रीमती सरिता योङ्गया (थाम्सुहाङ्ग ) को सन्तान तिन भाई छोरा मा (२३.१) जेठा: बिपल योङ्गया (२३.२) माईला: बिपन योङ्गया (२३.३) बिलप योङ्गया.
(२२.२) माईला: सुगम योङ्गया र श्रीमती मन कला योङ्गया (सेलिङ्ग) को सन्तान छोरा (२३.१) जेठा:अनमोल योङ्गया.
(२२.३) साईला: बिस्वाश योङ्गया र श्रीमती सरमिला योङ्गया (नुगो) को सन्तान छोरा (२३.१) जेठा: निस्चल योङ्गया
(२०.३) पूर्ण बहादुर योङ्गया को छोरा (२१.३) साईला: लक्ष्मन योङ्गया र श्रीमती भिम रानी योङ्गया (तावा) को सन्तान दुई भाई छोरा र चार बहिनि छोरी छन. (२२.१) छोरा जेठा: मणि चन्द्र योङ्गया (२२.२) कान्छा: जस बहादुर योङ्गया . छोरी मा (२२.१) जेठी: बिमाया योङ्गया (ताम्लिङ्ग) (२२.२) माईली: शिव कुमारी योङ्गया (२२.३) साईली: निर्मला योङ्गया (२२.४) कान्छी: ईन्सा योङ्गया.
(२२.१) जेठा: मणि चन्द्र योङ्गया र श्रीमती गोमा योङ्गया (बानिया) को सन्तान छोरा (२३.१) जेठा: निवा हाङ्ग योङ्गया (२३.१) जेठी: सिमरन योङ्गया.
(२०.३) पूर्ण बहादुर योङ्गया को छोरा (२१.४) कान्छा: धनमान योङ्गया र श्रीमती बिष्णु माया योङ्गया (बेघा) को सन्तान छोरा . (२३.१) जेठा: सन्तोष योङ्गया
सुब्बा डाडा घर काईला को परिवार ओयाम
(१९.१) सुब्बा सनमान को पाँच भाई छोरा मा (२०.४) काईला: महन सिङ्ग योङ्गया. (२०.४) काईला: महन सिङ्ग योङ्गया र श्रीमती …………?योङ्गया(आङ्गथुपो) को सन्तान एक भाई छोरा तिन बहिनि छोरी छन. (२१.१) जेठा: धन मान योङ्गया
(२१.१) छोरी जेठी: भिम माया योङ्गया (काम्बाङ्ग) (२१.२) माईली: धन माया योङ्गया (२१.३) कान्छी: जमुना योङ्गया.
(२१.१) जेठा: धन मान योङ्गया र श्रीमती मैती माया योङ्गया(केदाम) को सन्तान तिन भाई छोरा (२२.१) जेठा: हेम राज योङ्गया (२२.२) माईला: बसन्त योङ्गया (२२.३) कान्छा: राम बहादुर योङ्गया.
(२२.१) जेठा: हेम राज योङ्गया र श्रीमती सेसेमी योङ्गया (याबा) को सन्तान …………? (२२.२) माईला: बसन्त योङ्गया र श्रीमती तारा योङ्गया (गुरुङ्ग)को सन्तान…………?
सुब्बा डाडा घर कान्छा को परिवार ओयाम
(१९.१) सुब्बा सनमान को पाँच भाई छोरा मा ((२०.५) कान्छा: राम बहादुर योङ्गया को सन्तान एक भाई छोरा मा (२१.१) जेठा: मिन बहादुर योङ्गया. (२१.१) जेठा: मिन बहादुर योङ्गया र श्रीमती बिना योङ्गया (थेबे) को सन्तान छोरा छ भाई र चार बहिनि छोरी छन्. (२२.१जेठा: बिक्रम योङ्गया
(२२.२) माईला: स्याम कुमार योङ्गया
(२२.३) साईला: कुमार योङ्गया
(२२.४) काईला: प्रकाश योङ्गया
(२२.५) अन्तरे: होम प्रकाश योङ्गया
(२२.६) कान्छा: रिदम योङ्गया.
छोरी हरुमा (२२.१) जेठी: कमला योङ्गया ( बसनेत)
(२२.२) माईली: सिता योङ्गया(राई)
(२२.३) साईली: शिशिला योङ्गया
(२२.४) कान्छी: राम माया योङ्गया.
(२२.१) जेठा: बिक्रम योङ्गया को श्रीमती कल्पना योङ्गया (बेघा) को सन्तान
(२२.३) साईला: कुमार योङ्गया को श्रीमती सपना योङ्गया (राई) को सन्तान
(१९.३) साईला: राम दल योङ्गया……………………? को सन्तान खोजि गर्नु पर्ने छ
(१९.४) काईला: काजिमान योङ्गया…………………? को सन्तान खोजि गर्नु पर्ने छ
डाडा घर मैत धोज परिवार ओयाम
(१७.१) नन्द सिङ्ग योङ्गया को पनाति (१८.१) बुद्दिहाङ्ग योङ्गया को नाति
(१९.५) अन्तरे: सुक राज योङ्गयाको छोरा एक भाई मा
(२०.१) जेठा: मैत धोज योङ्गया.
(२०.१) जेठा: मैत धोज योङ्गया को सन्तान दुई भाई छोरा छन.
(२१.१) जेठा: मेख बहादुर योङ्गया
(२१.२)कान्छा: केशर सिङ्ग योङ्गया.
(२१.१) जेठा: मेख बहादुर योङ्गया र श्रीमती चन्द्र माया योङ्गया (बेघा) को सन्तान चार भाई छोरा
एक बहिनि छोरी छन्
(२२.१) जेठा: अरुण योङ्गया
(२२.२) माईला: अबिसेक योङ्गया
(२२.३) साईला: अमृत योङ्गया
(२२.४) कान्छा: आशिस योङ्गया
(२२.१) छोरी: सिमा योङ्गया.
(२२.१) जेठा: अरुण योङ्गया र श्रीमती मनिषा योङ्गया (राई) को सन्तान एक छोरी मा (२३.१) जेठी: फ़ुङ्गसा योङ्गया.
(२२.३) साईला: अमृत योङ्गया को श्रीमती अन्जिला योङ्गया (सेलिङ्ग) को सन्तान……….?
(२१.२)कान्छा: केशर सिङ्ग योङ्गया र श्रीमती सुजाता को सन्तान एक छोरा एक बहिनि छोरी छन्. (२२.१) जेठा: आयुस योङ्गया (२२.१) छोरी अल्सा योङ्गया.
(१९.६) जन्तरे: भालेमुन्ग्रे योङ्गया…..? को सन्तान खोजि गर्नु पर्ने छ
गैरी घर परिवार तेनुना ओयाम
(१७.१) नन्द सिङ् योङ्गया को पनाति (१८.१) बुद्दिहाङ् योङ्गया को नाति
(१९.७) खन्तरे : चन्द्र सिङ्ग योङ्गया को छोरा एक भाईमा (२०.१) पन्च बहादुर योङ्गया.
(२०.१) पन्च बहादुर योङ्गया र श्रीमती फित माया योङ्गया (आङ्गथुपो )को सन्तान छोरा चार भाई
छोरी तिन बहिनि छन.
(२१.१) जेठा: डमर बहादुर योङ्गया
(२१.२) माईला: सुख बहादुर योङ्गया
(२१.३) साईला: जस बहादुर योङ्गया
(२१.४) कान्छा: भिम बहादुर योङ्या
छोरी मा (२१.१) जेठी: कालीमाया योङ्गया (नुगो )
(२१.२) माईली: गोरिमाया योङ्गया (लिङ्गदेन)
(२१.३) कान्छी:,,,,…….?योङ्गया (नुगो).
(२१.१) जेठा: डमर बहादुर योङ्गया र श्रीमती ……..? योङ्गया को सन्तान दुई भाई छोरा छ बहिनि छोरी.
(२२.१) जेठा: बिजय योङ्गया
(२२.२) कान्छा. धन कुमार योङ्गया. छोरी हरुमा (२२.१) जेठी: राम कुमारी योङ्गया (माबो)
(२२.२) माईली: प्रेम कला योङ्गया (सिगु)
(२२.३) साईली: निर्मला: योङ्गया
(२२.४) काईलि: ईन्द्र कुमारी योङ्गया
(२२.५) अन्तरी: मनु योङ्गया
(२२.६)कान्छी: जुनी योङ्गया
(२१.२) माईला: सुख बहादुर योङ्गया को श्रीमती …….?योङ्गया (थाम्सुहाङ्ग) को सन्तान दुई भाई छोरा एक बहिनि छोरी (२२.१) जेठा: प्रकाश योङ्गया ( मृत्य भएको)
(२२.२) कान्छा: रमेश योङ्गया.
(२२.१) छोरी जेठी: कृष्ण माया योङ्गया.
(१९.८) कान्छा:हातिराज योङ्गया………? को सन्तान खोजि गर्नु पर्ने छ
मौलो बोटे साईला परिवार ओयाम
(१७.१) नन्द सिङ्ग योङ्गया योङ्गया को चार भाई छोरा मा (१८.२) माईला: राम धोज योङ्गया.
(१८.२) राम धोज योङ्गयाको सन्तान तिन भाई छोरा मा
(१९.१) जेठा: मन बहादुर योङ्गया
(१९.२) माईला: कर्मलाल योङ्गया
(१९.३) कान्छा: भुवानी प्रसाद योङ्गया
(१९.१) जेठा: मन बहादुर योङ्गया को श्रीमती दुई जना मा जेठी श्रीमती ………?योङ्गया(…..?)
कान्छी श्रीमती ………?योङ्गया (मेनयाङ्गबो) को सन्तान पाँच भाई छोरा छ बहिनि छोरी.
(२०.१) जेठा र (२०.२) माईला: सानैमा बितेकोले नाम लेख्नु सकिएको छैन.
(२०.३) साईला: खड्क धोज योङ्गया
(२०.४) काईला: उतर बहादुर योङ्गया
(२०.५) कान्छा: बिर बहादुर योङ्गया.
(२०.१) जेठी:.मारोती योङ्गया (बेघा) जेठी पट्टि एक छोरी मात्र
(२०.१) जेठी:ठुटी माया योङ्गया (नुगो)
(२०.२) माईली: सुकमाया योङ्गया (माबो)
(२०.३) साइली: बुद्धिमाया हत्ती योङ्गया (हाङ्ग्स्रुम्बा)
(२०.४) काईलि: बाटुली माया योङ्गया (बेघा)
(२०.५) कान्छी: भुलमति योङ्गया (आङ्गबो)
(१९.१): मन बहादुर योङ्गया को सन्तानमा (२०.१) जेठा र (२०.२) माईला: सानै मा बितेकोले नाम लेख्नु सकिएको छैन र उहा हरुको सन्तान पनि दिनु सकिएन.
(१९.१): मन बहादुर योङ्गया को छोरा साईला (२०.३) खड्क धोज योङ्गया हाल २०१५ साल देखि बेलायत को Oxford मा बसोबास छ
(२०.३) साईला: खड्क धोज योङ्गया को श्रीमती दुई जना मा जेठी: हर्क मति योङ्गया (ताम्लिङ्ग)
कान्छी: दिल कुमारी योङ्गया (ताम्लिङ्ग) को सन्तान जम्मा गरि पाँच भाई पाँच बहिनि छन्. (२१.१) जेठा: दल प्रसाद योङ्गया
(२१.२) माईला र (२१.३) साईला सानैमा बिते को ले नाम लेख्नु सकिएको छैना.
(२१.४) काईला: चन्द्र कुमार योङ्गया
(२१.५) कान्छा: होम प्रकाश योङ्गया.(कान्छी पट्टि)
छोरी हरुमा (२१.१) जेठी:मन कुमारी योङ्गया (आङ्गबो हाल काठमौनडु )
(२१.२) माईली: लिना योङ्गया (थामसुहाङ्ग हाल होङ्ग कोङ्ग )
(२१.३) साईली: लिला योङ्गया (तामाङ्ग हाल बेलायत )
कान्छी पट्टि को छोरी (२१.४) काईलि: कृष्णा कुमारी योङ्गया (माबो हाल काठमौनडु ) कान्छी पट्टि
(२१.५) कान्छी: लोक माया योङ्गया (चोङ्गबाङ्ग हाल केनेडा) कान्छी पट्टि
(१९.१): मन बहादुर योङ्गया को नाति २०.३) खड्क धोज योङ्गया को छोरा (२१.१) जेठा: दल प्रसाद योङ्गया.
(२१.१)दल प्रसाद योङ्गया र श्रीमती सशी कला योङ्गया (ईवारम) को सन्तान एक छोरा एक छोरी मा
(२२.१) जेठा:मचिन्द्र योङ्गया
छोरी
(२२.१) कान्छी: सोनिया योङ्गया.
दल प्रसाद योङ्गया को बसोबास २००५ साल देखि परिवार संग बेलायत को Doncaster मा छ
(२१.४) काईला: चन्द्र कुमार योङ्गया र श्रीमती बिष्णु योङ्गया (तुम्बापो) को सन्तान एक छोरी मा (२२.१) जेठी: दिव्या योङ्गया.
(२१.५) कान्छा: होम प्रकाश योङ्गया र श्रीमती अमिता योङ्गया (खिम्दिङ्ग)
मौलो बोटे काईला परिवार ओयाम
(१९.१): मन बहादुर योङ्गया को सन्तानमा (२०.४) काईला: उतर बहादुर योङ्गया.
(२०.४) काईला: उतर बहादुर योङ्गया र श्रीमती देउ माया योङ्गया (बेघा) को सन्तान छ भाई मा
(२१.१) जेठा र (२१.२) माईला सानै मा बितेको ले उनि हरुको नाम लेख्नु सकिएन.
(२१.३) साईला: गङ्गा बहादुर योङ्गया
(२१.४) काईला: रमेश योङ्गया
(२१.५)अन्तरे: गणेश योङ्गया
(२१.६) कान्छा: समिर योङ्गया.
(२१.३) साईला: गङ्गा बहादुर योङ्गया र श्रीमती धन कुमारी योङ्गया(…..?) को सन्तान एक छोरा एक छोरी मा
(२२.१) जेठा: महेश योङ्गया
छोरी
(२१.१) जेठी: निनाम योङ्गया.
(२१.४) काईला: रमेश योङ्गया को श्रीमती मिना योङ्गया (लिङ्गदेन)
मौलो बोटे कान्छा परिवार ओयाम
(१९.१): मन बहादुर योङ्गया को सन्तानमा(२०.५) कान्छा: बिर बहादुर योङ्गया
(२०.५) बिर बहादुर योङ्गया को दुई श्रीमती मा जेठी: पबित्र योङ्गया (सेलिङ्ग) र
कान्छी: सुख माया योङ्गया (फत्र) को सन्तान दुई छोरा तिन छोरी छन.
(२१.१) जेठा: पदम सिङ्ग योङ्गया (जेठी पट्टि)
(२१.२) कान्छा: सन्तोष योङ्गया (कान्छी पट्टि)
छोरी हरुमा
(२१.१)जेठी: देउ कुमारी योङ्गया (तावा) (कान्छी पट्टि)
(२१.२) माईली: सरिता योङ्गया (राई) (कान्छी पट्टि)
(२१.३) कान्छी: मंजु योङ्गया. (कान्छी पट्टि)
(२१.१) जेठा: पदम सिङ्ग योङ्गया र श्रीमती रन माया योङ्गया (नुगो) को सन्तान दुई छोरा र एक छोरी मा (२२.१) जेठा:भिम कुमार योङ्गया. (२२.२) कान्छा: रबिन योङ्गया. छोरी (२२.१) जेठी: मिना योङ्गया (योङ्गहाङ्ग) (२२.१) जेठा:भिम कुमार योङ्गया. र भुवारी डमर कुमारी योङ्गया (एलेन)
(२२.२) कान्छा: रबिन योङ्गया. र भुवारी अप्सरा योङ्गया(ईधिङ्गो)
(२१.२) कान्छा: सन्तोष योङ्गया र श्रीमती मिना योङ्गया (लिङ्गदेन) को सन्तान एक छोरी मा
(२२.१) जेठी:……?
(१७.१) नन्द सिङ्ग योङ्गया योङ्गया को चार भाई छोरा मा (१८.२) माईला: राम धोज योङ्गया (१८.२) राम धोज योङ्गया को सन्तान तिन भाई छोरा मा (१९.२) माईला: कर्मलाल योङ्गया.
(१९.२) माईला: कर्मलाल योङ्गया को सन्तान चार बहिनि छोरी मा
(२०.१) जेठी: आईताङ्ग योङ्गया (ईधिङ्गगो)
(२०.२) माईली: मुक्क्षिङ्ग योङ्गया (लिङ्गदेन) (२०.३) साईली: हाईन रानी योङ्गया (उहाँ कता जानु भयो थाहा नभएकोले लेख्नु सकिएन पत्ता लागेमा लेखिने छ)(२०.४) कान्छी: बुकुली योङ्गया (उहाँ कता जानु भयो थाहा नभएकोले लेख्नु सकिएन पत्ता लागेमा लेखिने छ) कर्ण लाल योङ्गया (माईला बाजे)को छोरा पनि नभएको र छरी हरु पनि पराई घर लागे पछि उहाँ पनि कता जानु भयो अहिले सम्म पत्ता लागेको छैना.
भनज्याङ्ग जेठा परिवार
(१७.१) नन्द सिङ्ग योङ्गया योङ्गया को चार भाई छोरा मा (१८.२) माईला: राम धोज योङ्गया.
(१८.२) राम धोज योङ्गया को सन्तान तिन भाई छोरा मा (१९.३) कान्छा: भुवानी प्रसाद
(१९.३) भुवानी प्रसाद योङ्गया को श्रीमती तिन जना मा जेठी….? योङ्गया(..?) माईली: हँङ्गस रानी योङ्गया (तबेबुङ्ग) कान्छी: गाउमति योङ्गया (साउदेन) को सन्तान तिन भाई छोरा र आठ बहिनि छोरी छन्.
(२०.१) जेठा: दिल बहादुर योङ्गया (जेठी पट्टि) हाल दिल बहादुर योङ्गया को बसोबाश मधेश झापामा छ
(२०.२) माईला: बिजय कुमार योङ्गया (माईली पट्टि) हाल बिजय योङ्गया को बसोबाश झापा चारआलीमा छ
(२०.३) कान्छा: गणेश योङ्गया (कान्छी पट्टि) हाल गणेश योङ्गया को बसोबाश मधेश झापामा छ
छोरी हरु
(२०.१)जेठी: मन रुपा योङ्गया ( थेबे ) (जेठी पट्टि)
(२०.२)माईली: मन माया योङ्गया(सेलिङ्ग) (जेठी पट्टि)
(२०.३) साईली: सुनमाया योङ्गया (खिम्दिङ्ग) (माईली पट्टि)
(२०.४) काईलि: चन्द्र कला योङ्गया (सेनीहाङ्ग) ( माईली पट्टि)
(२०.५) अन्तारी: बिष्णु माया योङ्गया (लोक्तामा) (माईली पट्टि)
(२०.६) जन्तारि: अमृता योङ्गया (राई ) (कान्छी पट्टि)
(२०.७) खन्तारि: आशा योङ्गया (कान्छी पट्टि)
(२०.८) कान्छी: मन्दिरा योङ्गया (कान्छी पट्टि)
(२०.१) जेठा: दिल बहादुर योङ्गया र मन कुमारी योङ्गया (खिम्दिङ्ग) को सन्तान तिन भाई छोरा र छ भाहिनी छोरी छन
(२२.१) जेठा: टिकाराम योङ्गया
(२२.२) ) माईला: कैलाश योङ्गया
(२२.३) कान्छा: निर्मल योङ्गया
छोरी हरु
(२२.१) जेठी: बिष्णु कुमारी योङ्गया (लिङ्गदेन)
(२२.२)माईली: संच माया योङ्गया (मेन्याङ्गबो)
(२२.३)साईली: रेश्मा योङ्गया (लावोती)
(२२.४) काईलि: मेनुका योङ्गया (चोङ्गबाङ्ग)
(२२.५)अन्तरी: निलिमा योङ्गया (आङ्गदेम्बे)
(२२.६) कान्छी: सुशमा योङ्गया (लावोती)
(२०.२) माईला: बिजय कुमार योङ्गया र श्रीमती………..? योङ्गया (………..?) को सन्तान छोरा र छोरी …..?
(२२.१) जेठा: टिकाराम योङ्गया र श्रीमती चन्द्र कला योङ्गया (लिङ्गदेन) को सन्तान एक छोरा र एक छोरी छन
(२३.१) जेठा: नगेन योङ्ग या
(२३.१) जेठी: नुनामा योङ्गया
(२२.२) माईला: कैलाश योङ्ग या र श्रीमती मन माया योङ्गया (सेनिहाङ्) को सन्तान दुई छोरी छन्
(२३.१) जेठी: नुमा योङ्गया
(२३.२) कान्छी: युनिमा योङ्गया
नन्द सिङ्ग योङ्गया को छोरा चार भाई थिए. चार भाई मा (१८.३) साईला: बौद्धमान योङ्गया .
(१८.३) साईला: बौद्धमान योङ्गया को सन्तान एक भाई छोरा मा (१९.१) सार बहादुर योङ्गया.
(१९.१) सार बहादुर योङ्गया को एक भाई छोरामा (२०.१) नन्द कुमार योङ्गया.
तेमुना सुबिदारा परिवार
नन्द सिङ्ग योङ्गया को छोरा चार भाई थिए चार भाई मा (१८.४) कान्छा: जय बहादुर योङ्गया (उहाँ British Army मा भर्ति भई सबै भन्दा उच्च पद Gurkha major जस्तो गरिमाय पद हांसिल गर्ने योङ्गया परिवार बाट उहाँ मात्र हो)
(१८.४) कान्छा: जय बहादुर योङ्गया को सन्तान पाँच भाई छोरा मा जेठा
(२०.१) जेठा: ध्रुब योङ्गया
(२०.२) माईला: डम्बर योङ्गया
(२०.३) साईला:सानै उमेर मा बित्त्नु भयो त्यसैले नाम लेख्नु सकिएन.
(२0.४) काईला: पिताम्बर योङ्गया
(२०.४) कान्छा: बुद्धिमान योङ्गया
तेमुना सुबिदार परिवार जेठा
(२०.१) ध्रुब योङ्गया र श्रीमती…………..?योङ्गया (…?) को सन्तान पाँच भाई छोरा र तिन बहिनि छोरी छन्
(२१.१) जेठा:निशाकर योङ्गया
(२१.२) माईला: समर बहादुर योङ्गया
(२१.३) साईला: बाबुराम योङ्गया
(२१.४) काईला: विश्वराज योङ्गया
(२१.५) कान्छा: ईस्वर कुमार योङ्गया
छोरी
(२१.१) जेठी रत्न माया योङ्गया (केरुङ्ग)
(२१.२) माईली: गोमा योङ्गया (राई)
(२१.3) कान्छी: मेनुका योङ्गया
(२१.१) जेठा:निशाकर योङ्गया र श्रीमती…………..?योङ्गया (…?) को सन्तान
(२१.२) माईला: समर बहादुर योङ्गया र श्रीमती…………..?योङ्गया (…?) को सन्तान
(२१.३) साईला: बाबुराम योङ्गया र श्रीमती…………..?योङ्गया (काम्बाङ्ग) को सन्तान तिन बहिनि छोरी छन्
(२२.१) जेठी ……..? योङ्गया (माबो)
(२२.२) माईली:………?योङ्गया
(२२.३) कान्छी:……….?योङ्गया
बाबुराम योङ्गया हाल आफ्नो परिवार सहित बेलायत मा बसोबास छ
(२१.४) काईला: विश्वराज योङ्गया र श्रीमती…………..?योङ्गया (…?) को सन्तान
(२१.५) कान्छा: ईस्वर कुमार योङ्गया र श्रीमती प्रिया योङ्गया (नेम्बाङ्ग) को सन्तान दुई भाई छोरा छन्
(२२.१) जेठा:नासाङ्ग योङ्गया
(२२.२) कान्छा: नुखुमा योङ्गया.
तेमुना सुबिदार परिवार माईला
(२०.२) माईला: डम्बर योङ्गया र श्रीमती ………….? योङ्गया (……?) को सन्तान
(२०.३) साईला:सानै उमेर मा बित्त्नु भयो त्यसैले नाम लेख्नु सकिएन
तेमुना सुबिदार परिवार काईला
(२0.४) काईला: पिताम्बर योङ्गया
तेमुना सुबिदार परिवार कान्छा
(२०.४) कान्छा: बुद्धिमान योङ्गया (जिल्ला भनि चिनिनु हुन्छा) नेपाल को राजनीतिक छेत्र मा (रा प्रा पा) बाट अञ्चल सदस्य सम्म पुग्नु भएको सबै भन्दा पहिलो हाम्रो योङ्गया परिवार बाट उहाँ मात्र हो))
(२०.४) कान्छा: बुद्धिमान योङ्गया र श्रीमती ……….?योङ्गया(….?) को सन्तान दुई भाई छोरा र दुई बहिनी छोरि छन्
(२२.१) जेठा: मणि कुमार योङ्गया
(२२.२) कान्छा: चन्द्र कुमार योङ्गया
छोरि मा
(२२.१) ……..? योङ्गया (….?)
(२२.२) कान्छी:………..?योङ्गया (माबो)
(२२.१) जेठा: मणि कुमार योङ्गया र श्रीमती राम कुमारी योङ्गया(माबो) को सन्तान दुई भाई छोरा र तिन बहिनि छोरी छन् जेठा छोरा
(२३.१) जेठा: अमित योङ्गया
(२३.२) कान्छा: सरोज योङ्गया
छोरि हरुमा
(२३.१) जेठी:रबिना योङ्गया
(२३.२) माईली: सबिना योङ्गया
(२३.३) कान्छी: सचिना योङ्गया.
(२२.२) कान्छा: चन्द्र कुमार योङ्गया र श्रीमती चम्पा योङ्गया (बोखिम) को सन्तान छोरा एक भाई र छोरी एक बहिनि छन् छोरा जेठा
(२३.१)जेठा: प्रबिन योङ्गया
छोरी मा
(२३.१) प्ररिसा योङ्गया.
चन्द्र कुमार योङ्गयाको हाल परिवार सहित काठमान्डू मा बसोबाश छ