दल जित योङ्गया को सन्तान

अम्बल्जित योङ्गया को सन्तान तिन भाई छोरामा जेठा: दल जित योङ्गया
(१७.१) जेठा: दल जित योङ्गया
(१७.२) माईला: चर्न सिङ्ग योङ्गया
(१७.३)कान्छा: बैठन सिङ्ग योङ्गया.

(१७.१) दल जित योङ्गयाको सन्तान एक भाई छोरामा
(१८.१) पदम बिर योङ्गया

(१८.१ पदम बिर योङ्गयाको सन्तान एक भाई छोरामा
(१९.१ ) सुब्बा तुलाहाङ् योङ्गया

१९.१ ) सुब्बा तुलाहाङ् योङ्गयाको सन्तान पाँच भाई छोरामा
(२०.१):जेठा: अम्बल धोज योङ्गया
(२०.२):माईला बल धोज योङ्गया
(२०.३):साईला नर्त धोज योङ्गया
(२०.४):काईला : बलबीर योङ्गया
(२०.५)कान्छा: बल हाङ्ग योङ्गया.

सुब्बा तुलाहाङ् योङ्गया को छोरा जेठा अम्बर धोज योङ्गया को श्रीमती दुई वटी थिए छोरा ३ भाई थिए ३ भाई मा जेठी पट्टि १ भाई र कान्छी पट्टि २ भाई थिए.
(२०.१) जेठा: सुब्बा जगत बहादुर योङ्गया
(२०.२) माईला: धन बहादुर योङ्गया(कान्छी पट्टि)
(२०.३) कान्छा: बृख बहादुर योङ्गया(कान्छी पट्टि)

 

Leave a comment

Design a site like this with WordPress.com
Get started
search previous next tag category expand menu location phone mail time cart zoom edit close