योङ्गया बंशावली बर्तमान अवस्था मा योङ्गया हरु को बंशावली का अनुसार मुल पुर्खा पेलेहाङ्ग लाई मानेको छौ. किन कि भर पर्दो प्रमाण अन्य फेला परेन. त्यसै ले मुल पुर्खा पेलेहाङ्ग लाई मानेर पेलेहाङ्ग को पाला देखि पेलेहाङ्ग कै छोरा नाति तथा सन्तान को नामावली र पुस्ता वली पिडि मिलाई योङ्गया बंशावली लेख्नु शुरु गरिएको छ.
यस बंशावली मा योङ्गया ईतिहास र बंशज को नामावली पुरा भएको छ भन्न मिल्दैन भनि भूमिका मा स्पस्ट लेखिएको छ. यो बंशावली पढी बुझे पछि सबै योङ्गया बन्धु हरुले आफ्नो बन्शजको अस्तित्व को लागि आफ्नो पुर्खा को ईतिहाश तथा बंशावली खोजेर प्रमाण सहित फेला परेमा यहि योङ्गया समाज online website बाट जानकारी दिनु होला अनि बंशावली मा समावेश गरिनेछ.यो बंशावली लेखेर प्रकाश मा ल्याउनु लाई हाम्रो बाजे चन्द्र प्रसाद योङ्गया लाई करिब ३० बर्ष समय लागेको छ उहा ले यति नगरेको भए सायद हामीले योङ्गया बंशावली पनि देखने थियौना होला. हामी सबै ले उहा लाई धन्यबात नदीई रहन सक्दैनौ धन्यबात बाजे तपाई लाई हामि तपाई लाई पुस्तौ सम्झिने छौ.
योङ्गया हरुको हाँगा छुटेर देश बिदेश छरिएर बसेका छौ. जस्तो पूर्व पश्चिम आशाम ,भुटान ,बर्मा अनि अरु कतै देश विदेश मा छौ हाम्रो मौलिकता हाम्रो पहिचान हाम्रो ईतिहाश हाम्रो परम्परा साथ् लिएर गएका छौ. यो online बंशावली website हेरे र जति पनि हामि योङ्गया परिवार छौ खबर दिनु भएमा तुरुन्त up to date गरिनेछ. कतिको Online accesse नहोला एक अर्का मा पाश गरौ अनि हाम्रो योङ्गया परिवार को बंशावली (Family trees ) सधै कायम राखौ भनि अनुरोध गर्दछु.
योङ्गया बंशावली पुस्ता हाम्रो योङ्गया हरु को अहिले सम्ममा पाईएको पहिलो पुस्ता पुर्खा (१.०) पेलेहाङ को छोरा तिन भाई छोरा थिए र एक छोरी थिइन. छोरा मा
जेठा: (१.१) मिजिको खेयाहाङ्ग माईला: (१.२) डामे यूंङहाङ्ग कान्छा: (१.३) लाम्पोदेहांङ्ग छोरी (१.१) खेमिक ला
मिजिको खेयाहांङ को पुस्ता देखि १२ पुस्ता पिडि सम्म हाँगा छुटेको पाईन्दैना एक हाँगा मात्र गएको छ १३ पुस्ता पिडि देखि छुटेको पाईन्छा (२.१) जेठा: मिजिको खेयाहांङ देखि १२ (बारौ) पुस्ता सम्म यसरि गएको छ.
(२.१) मिजिको खेया हाङ्ग (३.१) तासाङ हाङ्ग (४.१) केबे हाङ्ग (५.१) हिम्ती हाङ्ग
(६.१) तुयसाङ हाङ्ग (७.१) तुयङ हाङ्ग (८.१) तुयंङ सांगङ सेती (९.१) तुङयङ सांगङ सेती
(१०.१) पाभेवा हाङ हाङ्ग (११.१) नामतु यङ् साङ (१२.१) तश्री हाङ्ग (१३,१) खेस देवा हाङ्ग
(१३.१) तेरौ पुस्ता खेस देवा हाङ को एक भाई छोरा थियो एक भाई मा
(१४.१) चौधौ पुस्ता श्रिजित सुवा हाङ्ग
(१४.१) श्री जीत सुवा हाङ को तिन भाई छोरा थिए. ति तिन भाई छोरा मा पन्ध्रौ पुस्ताको सुब्बा जेठा:
(१५.१) जेठा: यौया सिङ् योङ्गया हाङ्ग (१५.२) माईला: बाहावल जिम्बा राई (१५.३) कान्छा: युके डाडु राई:
(बि.स. १८७१ साल तिर को हाम्रो योङ्गया परिवारबाट थुमको मुखिया अथवा सुब्बा पदको सुरुआत भएदेखि पहिलो सुब्बा हात लिनु सफल व्यक्ति यौया सिङ् योङ्गया हाङ हुनु हुन्छा .बि.स. १८३१ साल मा लिम्बुवान र गोर्खा का राजा पृथिबी नारायण शाह बिच युद्ध भएको थियो. यो युद्ध बि.स. १८६९ साल सम्म भएको थियो. युद्धमा हारजित नभएर सम्झौतामा देश को सासनकाल सुरुआत भएको थियो त्यहि समय देखि गाउँ को सुब्बा पद पनि लागु गरिएको थियो गोर्खाका राजा श्री ५ राजेन्द्र बिक्रम शाह बाट सुब्बा पद लिएको हो)
सोरौ पुस्ता
(१४.१)श्री जीत सुबा हाङ को जेठा छोरा पन्ध्रौ पुस्तामा यौयासिङ् लाई योङ्गया हाङ भन्दथे उहाँको साखा सन्तान यस प्रकार को छ. यौयासिङ योङ्गया हाङ को तिन भाई छोरा थिए. तिन भाई छोरा मा सोरौ पुस्ता को सुब्बा छोरा
(१६.१) जेठा: सुब्बा श्रीजिता योङ्गया
(१६.२) माईला: श्रीमान योङ्गया
(१६.३) कान्छा: अर्थबिर योङ्गया.
(१४.१) श्री जीत सुबा हाङको माईला छोरा (१५.२) बाहाल जिम्बा राई को सन्तान एक भाई छोरा थियो. एकभाई मा
(१६.१) अम्बल जित योङ्गया
(१४.१) श्री जीत सुबा हाङ को कान्छा छोरा (१५.३) युके डाडु राई को सन्तान दुई भाई छोरा थिए. दुई भाई मा जेठा छोरा
(१६.१) जेठा: देशमान योङ्गया
(१६.२) कान्छा: हंग्स मुखी योङ्गया
सत्रौ पुस्ता (१६.१) जेठा: सुब्बा श्रीजिता योङ्गया को सन्तान मा एक भाई छोरा थियो. उहाँ हाम्रो सत्रौ पुस्ता को सुब्बा.
(१७.१)सुब्बा हाङससबर्तन सिङ योङ्गया.
(१६.२) माईला: श्रीमान योङ्गया को सन्तान मा एक भाई छोरा थियो. एक भाई मा
(१७.१)भगिवन्त योङ्गया
(१६.३) कान्छा: अर्थबिर योङ्गया को सन्तान दुई भाई छोरा थियो. दुई भ्हाई मा
(१७.१) जेठा: जस राज योङ्गया (१७.२) कान्छा: धन धोज योङ्गया
(१६.१) अम्बल जित योङ्गया को सन्तान तिन भाई छोरा थिए. तिन भाई मा
(१७.१) जेठा: दल जित योङ्गया
(१७.२) माईला: चर्ण सिङ्ग योङ्गया (१७.३) कान्छा: बैठान सिङ्ग योङ्गया
(१६.१) जेठा: देशमान योङ्गया को सन्तान पाँचा भाई छोरा मा जेठा
(१७.१) जेठा:कर्ण बाज योङ्गया
(१७.२) माईला: पृथी गन्जा योङ्गया
(१७.३) साईला:धन बाज योङ्गया (१७.४) काईला: अपुताल हुनु भएकोले नाम लेख्नु सकिएना
(१७.५) कान्छा: बोल बिर योङ्गया
(१६.२) कान्छा: हंग्स मुखी योङ्गया को सन्तान मा छोरा दुई भाई थिए
(१७.१) जेठा: ईन्द्र लाल योङ्गया
(१७.२)कान्छा: डम्बर शिङ् योङ्गया
अठारौ पुस्ता
(१७.१) सुब्बा हाङसबर्तन सिङ योङ्गया को सन्तान मा छोरा तिन भाई थिए. जेठा अठारौ पुस्ता को सुब्बा
(१८.१) जेठा: सुब्बा नन्द सिङ योङ्गया (नन्द सिङ् योङ्गयाको सन्तान नन्द सिङ्ग पेजमा हेर्नु होला )
(१८.२) माईला: हिमाल धोज योङ्गया ( हिमाल धोज योङ्गयाको सन्तान हिमाल धोज पेजमा हेर्नु होला )
(१८.३) कान्छा: स्याम बाज योङ्गया.(स्याम बाज योङ्गया को सन्तान स्याम बाज पेजमा हेर्नु होला )
(१७.१)भगिवन्त योङ्गया को सन्तान छोरा एक भाई थियो. एक भाई मा
(१८.१) जेठा: भिमराज योङ्गया
(१७.१) जेठा: जस राज योङ्गया को सन्तान छोरा एक भाई थियो. एक भाई मा
(१८.१) महाधोज योङ्गया
(१७.२) धनधोज योङ्गया को सन्तान छोरा एक भाई थियो. एक भाई मा
(१८.१) रण बहादुर योङ्गया.
(१७.१) जेठा: दल जित योङ्गया को सन्तान एक भाई छोरा मा
(१८.१) जेठा:पदम बिर योङ्गया.
(१७.२) माईला: चर्ण सिङ्ग योङ्गया को सन्तान पाँच भाई छोरा मा
(१८.१)जेठा: अपुताल हुनु भएको को ले उहाँ को सन्तान लेख्नु सकिएन
(१८.२) माईला: लालाहाङ योङ्गया.
(१८.३) साईला र काईला अपुताल हुनु भएको को ले उहाँ को सन्तान लेख्नु सकिएन
(१८.५)कान्छा: जरवार हाङ् योङ्गया
(१७.३) कान्छा: बैठान सिङ्ग योङ्गया को सन्तान पाँच भाई छोरा मा
(१८.१) जेठा: आजिम्बा योङ्गया
(१८.२) माईला: जवर सिङ् योङ्गया
(१८.३) साईला: रनधोज योङ्गया
(१८.४) काईला: जस हाङ् योङ्गया
(१८.५) कान्छा: चर्न धोज योङ्गया
(१७.१ जेठा:कर्ण बाज योङ्गया को छोरा दुई भाई थिए दुई भाईमा
(१८.१)जेठा छत्र बिर योङ्गया
(१८.२)कान्छा: धोज बिर योङ्गया
(१७.२) माईला: पृथी गन्जा योङ्गया को छोरा दुई भाई थिए दुई भाई मा
(१८.१)जेठा: आश बल योङ्गया
(१८.२) कान्छा: आश मान योङ्गया
(१७.३) साईला: धन बाज योङ्गया को सन्तान छोरा एक भाई थियो. एक भाई मा
(१८.१)जेठा: रण स्वर योङ्गया
(१७.५) कान्छा: बोल बिर योङ्गया को सन्तान छोरा तिन भाई थियो. तिन भाई मा
(१८.१)जेठा: बोलमान योङ्गया
(१८.२) माईला: मेहाङ्पाल योङ्गया
(१८.३) कान्छा: भगिस्वर योङ्गया
(१७.१) जेठा: ईन्द्र लाल योङ्गया को सन्तान छोरा तिन भाई थियो. तिन भाई मा
(१८.१)जेठा: पुन धोज योङ्गया
(१८.२) माईला: नरदल योङ्गया
(१८.३) कान्छा: चन्द्र धोज योङ्गया
(१७.२)कान्छा: डम्बर शिङ् योङ्गया को सन्तान पाउनु सकिएको छैन खोजि हुँदै छ भन्ने जानकारी दिन चाहन्छु