भगिवन्त योङ्गया को सन्तान

यौयासिङ्ग योङ्या को सन्तान तिन भाईमा सोरौ पुस्ता जेठा: सुब्बा श्रीजिता योङ्या, माईला: श्रीमान योङ्या र कान्छा: अर्थाबिर योङ्या . श्रीमान योङ्या को सन्तान एक भाई छोरा सत्रौ पुस्ता भगिवन्त योङ्या
(१७.१) भगिवन्त योङ्याको सन्तान एक भाई छोरा
(१८.१) जेठा: भिम राज योङ्या

(१८ .१)भगिवन्त योङ्याको एक छोरा भिमराज योङ्याको सन्तान दुई भाई छोरा
(१ ९ .१) जेठा: बिर्ख बहादुर योङ्या
(१ ९ .२) कान्छा: हर्क दल योङ्या

(१९:१) बिर्ख बहादुर योङ्या को सन्तान एक भाई छोरा
(२०.१) जेठा: सेतुराम योङ्या

(१९:१) बिर्ख बहादुर योङ्याको  छोरा  जेठा: सेतुराम योङ्या को सन्तान  दुई भाई छोरा
(२१.१) जेठा: कर्ण बहादुर योङ्या
(२१.२) कान्छा: मान बहादुर योङ्या

(१९:२) कान्छा: हर्क दल योङ्या को सन्तान सोधपुछ कार्य निरन्तर हुनेछ.

Leave a comment

Design a site like this with WordPress.com
Get started
search previous next tag category expand menu location phone mail time cart zoom edit close