जस राज योङ्गया को सन्तान

यौयासिङ्ग योङ्गया को सन्तान तिन भाईमा सोरौ पुस्ता जेठा: सुब्बा श्रीजिता योङ्गया माईला: श्रीमान योङ्गया र कान्छा: अर्थाबिर योङ्गया.अर्थाबिर योङ्गया को दुई भाई छोरा मा
(१७.१)जेठा: जस राज योङ्गया
(१७.२)कान्छा: धनधोज योङ्गया

जेठा: जस राज योङ्गया को सन्तान एक भाई छोरा मा
(१८.१)जेठा: महा धोज योङ्गया

जेठा: महा धोज योङ्गया को सन्तान तिन भाई छोरा मा
(१९.१) जेठा: रामाल धोज योङ्गया
(१९.२) माईला: कृष्ण बहादुर योङ्गया
(१९.३) कान्छा: पदम धोज योङ्गया.

उन्नाईसौ पुस्ता: जेठा: रामाल धोज योङ्गया को सन्तान एक भाई छोरा मा
(२०.१)जेठा: मणि प्रसाद योङ्गया

उन्नाईसौ पुस्ता जेठा: रामाल धोज योङ्गया को छोरा जेठा: मणि प्रसाद योङ्गया को सन्तान….?

                  फ़ेदाङ्ग घर परिवार ओयाम

उन्नाईसौ पुस्ता माईला: कृष्ण बहादुर योङ्गया को सन्तान एक भाई छोरा मा
(२०.१) जेठा: नर बहादुर योङ्गया
उन्नाईसौ पुस्ता माईला: कृष्ण बहादुर योङ्गया को छोरा जेठा: नर बहादुर योङ्गया को सन्तान तिन भाई छोरा मा
(२१.१) जेठा: सिब कुमार योङ्गया
(२१.२) माईला: बृख बहादुर योङ्गया
(२१.३) कान्छा: चर्न सिङ्ग योङ्गया

 बिसौ पुस्ता: नर बहादुर योङ्गया को छोरा जेठा: सिब कुमार योङ्गया र श्रीमती चन्द्र कला योङ्गया(यकपादेंन) को सन्तान दुई छोरा एक छोरी मा
(२२.१) जेठा: सन्देश योङ्गया
(२२.२) कान्छा: संगम योङ्गया
छोरी
(२२.१) जेठी: सान्ति योङ्गया(सुबेदी)

 बिसौ पुस्ता: नर बहादुर योङ्गया को छोरा माईला: बृख बहादुर योङ्गया र श्रीमती डिकी योङ्गया(सेर्पा) को सन्तान एक छोरा एक छोरी मा
छोरा
(२२.१) जेठा: चैना सिङ्ग
छोरी 
(२२.१) दीप्ता योङ्गया

 बिसौ पुस्ता: नर बहादुर योङ्गया को छोरा कान्छा: चर्न सिङ्ग योङ्गया को सन्तान …………?

उन्नाईसौ पुस्ता: कान्छा: पदम धोज योङ्गया को सन्तान तिन भाई छोरा मा
(२०.१) जेठा: पूर्ण बहादुर योङ्गया
(२०.२) माईला: धन सिङ् योङ्गया
(२०.३) कान्छा: मनिराज योङ्गया.

उन्नाईसौ पुस्ता: कान्छा: पदम धोज योङ्गया को छोरा जेठा: पूर्ण बहादुर योङ्गया को सन्तान ………..? भाई छोरा मा

उन्नाईसौ पुस्ता: कान्छा: पदम धोज योङ्गया को छोरा माईला:धन सिङ् योङ्गया  को सन्तान………….? भाई छोरा मा

उन्नाईसौ पुस्ता: कान्छा: पदम धोज योङ्गया को छोरा कान्छा: मनिराज योङ्गया को सन्तान ……………..?भाई छोरा मा

Leave a comment

Design a site like this with WordPress.com
Get started
search previous next tag category expand menu location phone mail time cart zoom edit close