- 1.श्री जिता योङ्गया को परिवार छोरा तिन भाई थिए.
- 2. दोस्रो पुस्ता;
- (a) जेठा: हर्स बर्धन योङ्गया (b) मैला:सानैइमा बित्नु भएको (c )कान्छा: बैठंशिंग योङ्गया
- 3.तेस्रो पुस्ता;
- जेठा: हर्स बर्धन योङ्गया को परिवार छोरा तिन भाई थिए.
- (a)जेठा:नन्दसिङ्ग योङ्गया (b) मैला:हिमाल धोज योङ्गया (c )कान्छा:स्याम्बाज योङ्गया
- मैला: सानैमा बित्नु भएकोले निसन्तान हुनुभयो
- कान्छा: बैठंशिंग योङ्गयाको परिवार बर्मा मा छन् अरे भन्ने कुरा छ हामीले खोजि गर्नु पर्ने छ
- 4.चौठो पुस्ता :
- नन्दसिङ्ग योङ्गयाको परिवार चारभाइ छोराहरु थिए.
- जेठा: (a)बुद्धिहंग योङ्गया.(b)मैला: रामधोज योङ्गया.(c) साईला:बोद्धमान योङ्गया . (d)कान्छा:जया बहादुर योङ्गया(Gurkha Major).
- मैला:हिमाल धोज योङ्गया एक भाइ छोरा थियो (a)कुबिर धोज योङ्गया
- कान्छा:स्याम धोज योङ्गया परिवार सात भाइ छोरा थिए.(a)जेठा: सुब्बा उजिर धोज योङ्गया (b)मैला:…………? (c)साईला: तिलोक धोज योङ्गया(d) काईला:बुद्धिराज योङ्गया (e)अन्तरे:………?(f)जन्तरे…………?(g) कान्छा: हर्कमान योङ्गया
- 5. पांचौ पुस्ता:
- बुद्धिहंग योङ्गया को परिवार पाँच भाई छोरा थिए
- (a)जेठा: सुब्बा संमान योङ्गया (b)मैला: हर्कजोंग योङ्गया (c)साईला:आखेराम योङ्गया (d) काइला:काजिमान योङ्गया(e)कान्छा:हातिराजा योङ्गया
- रामधोज योङ्गयाको परिवार तिन भाई छोरा थिए:
- (a) जेठा: मानबहादुर योङ्गया (b) माईला :कर्म लाल योङ्गया (c)).कान्छा :भुवानी प्रसाद योङ्गया .
- चेली हरु: ?
- बोद्धमान योङ्गयाको परिवार एक भाइ छोरा थियो (a)सर्धोज योङ्गया
- जया बहादुर योङ्गया(Gurkha Major).को परिवार चार भाई छोरा थिए
- (a) जेठा: धुर्ब योङ्गया(b)मैला: डमर योङ्गया (c) साइला :….. ? (d) काईला: पिताम्बेर योङ्गया (e) कान्छा: बुद्दिमान योङ्गया (Anchal Sadhyasya) अनि छोरीहरु: जेठी…………..?माइली:……….?सैली………….?काइलि…………?कान्छी………….?
- 6.छैटौ पुस्ता:
- सुब्बा संमान योङ्गया को परिवार पाँच भाई छोरा थिए:
- (a)जेठा:सुब्बा बोलमन योङ्गया
2. दोस्रो पुस्ता; (a) जेठा: बुद्धिहाङ्ग योङ्गया को परिवार………………….. ? खोजि हुदाई छ. मैला: रामध्होज योङ्गया को परिवार (a) जेठा: मानबहादुर योङ्गया (b) माईला :….? (c)).कान्छा :भुवानी प्रसाद योङ्गया . चेली हरु: ? .साइला: बौधमान योङ्गया को परिवार जेठा सरधोज योङ्गया मात्र . .कान्छा: जय बहदुर योङ्गया(Gorkha major) को परिवार (a) जेठा: धुर्ब योङ्गया(b)मैला: डमर योङ्गया (c) साइला :….. ? (d) काईला: पिताम्बेर योङ्गया (e) कान्छा: बुद्दिमान योङ्गया (Anchal Sadhyasya) अनि छोरीहरु: जेठी…………..?माइली:……….?सैली………….?काइलि…………?कान्छी………….? - 3. तेस्रो पुस्ता;
- मानबहादुर योङ्गया को परिवार (a)जेठा: ? (B) मैइला: ? (c)साइला: खडक धोज योङ्गया . (d)काईला: ………………..? (e) कान्छा,,,,,,,,,,,,,,,,,,,,,,,,,, ? अनि छोरीहरु:जेठी….?माइली:….?सैली…….?काइलि…..?कान्छी…..?
- माइला……………. ? खोजि हुँदैछ
- कान्छा: भुवानी प्रसाद योङ्गया को परिवार:(a) जेठा: दिलबहादुर योङ्गया (b) कान्छा: बिजय योङ्गया. अनि छोरीहरु:जेठी….?माइली:….?सैली…….?काइलि…..?कान्छी…..?
- सर्धोज योङ्गयाको परिवार (a) नन्धशिंग योङ्गया. अनि छोरीहरु:जेठी….?
- जेठा: धुर्ब योङ्गया को परिवार (a)जेठा निशाकर योङ्गया (b) मैला समर योङ्गया (c) साइला :बाबुराम योङ्गया (d) काइला बिशाल योङ्गया (e) कान्छा ?अनि छोरीहरु:जेठी….? माइली:….? कान्छी…..?
- मैला डमर योङ्गया परिवार जेठा………………………..?
साइला: पिताम्बर योङ्गया परिवार:………………………………….? - काइला:…………………………………….?
- कान्छा: बुद्धिमान योङ्गयाको परिवार (a) जेठा मणि कुमार योङ्गया (b) कान्छा चन्द्र योङ्गया . (a) चेली जेठी – कान्छी 4. चाओथो पुस्ता
- साइला: खडकधोज योङ्गया र श्रीमती हर्कमति,श्रीमती दिलमाया तामलिंगको परिवार जेठा (a) दल प्रसाद योङ्गया (b) मैला ? (c)साइला ? (d)काइला :चन्द्र योङ्गया (e) कान्छा: होम प्रकाश योङ्गया (a) छोरीहरु जेठी: पबित्र योङ्गया माइली: लिना योङ्गया साइली: लिला योङ्गया काइली: कृष्ण योङ्गया कान्छी: लोकमाया योङ्गया.
- काइला: उत्तर बहादुर योङ्गया र श्रीमती……? को परिवार(a ) जेठा…..?माइल……… ? साइला: गंगा योङ्गया काइला: रमेश योङ्गया कान्छा…………….?(a)छोरीहरु जेठी:…….?माइली:…….?कान्छी:………….?
- कान्छा:बिर बहादुर योङ्गया र श्रीमती…………?को परिवार(a )जेठा: पदम बहादुर योङ्गया कान्छा: सन्तोष योङ्गया. छोरी जेठी देउ कुमरि योङ्गया कान्छी…………………………………….?
- जेठा: दिलबहादुर योङ्गया र श्रीमती…………?को परिवार ……….?कान्छा: बिजय योङ्गया र श्रीमती…………?को परिवार……………….?
- नन्धशिंग योङ्गया र श्रीमती…………?को परिवार …………………………………….?
- निसाकर योङ्गया र श्रीमती…………?को परिवार……………………..?
- समर योङ्गया र श्रीमती…………?को परिवार(a) सतन योङ्गया . कान्छा:………….? छोरीहरु………………….?
- बाबुराम योङ्गया र श्रीमती…………?को परिवार छोरीहरु(a)dipa yongya(b)maili……?kanchhi…….?
- Bishal योङ्गया को परिवार:…………….?
- kanchha:…………..?
- 5. पांचौ पुस्ता (a)दल प्रसाद योङ्गया र श्रीमती सशी कला ईवारमको परिवार छोरा: मछिन्द्र योङ्गया छोरि: सोनिया योङ्गया. (d)चन्द्र योङ्गया र श्रीमती…….?को परिवार:…..?(e) होम प्रकाश योङ्गया र श्रीमती……….?को परिवार;……? (c)गंगा योङ्गया र श्रीमती………?को परिवार……….?(d) रमेश योङ्गया र श्रीमती………..?को परिवार…………? (a)पदम योङ्गया र श्रीमती…….?को परिवार:……….?(b) सन्तोष योङ्गया र श्रीमती……….? को परिवार………? (a)सतन योङ्गया र श्रीमती………..?को परिवार:…………?
हामी सबै योङ्गया परिवार को आअफ़्नु पुस्ता लिंक यसरि नाइँ निकाल्नु सकियो भने सायद हाम्रो बंगसावाली निरन्तरता दिनु सकिन्छा होला. त्यसैले हामी सबैले प्रयास गराओउ भनि अनुरोध छ.