हाम्रो योङ्गया चेली बुद्धि कुमारी योङ्गया र ज्याई कुबिर इधिङ्गोको छोरा योङ्गया परिवारको भान्जा विकेश इधिन्गो लाई धेरै धेरै बधाई छ. मास्टर degree जस्तो उच्च शिक्षा हासिल गरेर हाम्रो योङ्गया परिवारको पनि नाम उच्चा बनाउनु भ्एको छ. हाम्रो भान्जालाई भविस्यमा उत्तर उत्तर प्रगतिको कामना छ.
