
हाम्रो लिम्बुवानको उत्पति यहिदेखि सुक भएको हो भनि इतिहाशले भन्छ. यो कुरा तपाई हरु लाई कस्तोलाग्छ मलाई त ठिकै हो जस्तो लाग्छ किन कि इतिहास त्यतिकै लेखिएको हुदैईना. हाम्रो मुन्धुम र इतिहास अनुसार आज भन्दा दस हजार वर्ष पहिले हाम्रो देश नेपाल पनि थिएन र मानबको कुनै संकेत पनि थिएन भनिन्छ. मानबको उत्पति उत्तर मंगोल प्रान्त बाट सुरुआत भई खोला नाला र ओडारमा बाश लिदै फफुल कन्दमुल खादै खोलाको तिर पक्ष्याउदै हालैको नेपालको पूर्व उतार र पूर्व दक्षिन देखी प्रवेश गरेकोहो भनेर थोक्साप मुन्धुम देखि पेसाप मुन्धुममा लेखिएको थियोरे भनेर इतिहाश कहिँ कतै कथा गरेको पाइन्छ.(हुन् पनि होला मानिस भने को घुमन्ते फिरन्ते जात हो. प्राणी जाति मा सबै भन्दा बिकशित प्राणि मानब नै हो. त्यसैले मानब हरु जता फल फुल कन्दमुल पाईञ्छ त्यहि केहि बर्ष जिबिका पार्जन गर्ने फल फुल सकिञ्छ फेरी अर्को ठाउँ हिडने क्रम गर्दै सर्दै हालै को नेपाल मा २० हजार बर्ष पहिले आएर यहि माथि ओ ओंढामा र यहि मैदान मा खेल्ने घुम्ने फल फुल खोजि खाने गर्दै लादा यो ठाउँ मा लामो बस्ने मौका मिले छ. कि न कि अरु ठाउँ भन्दा ठुलो ओढाढ पनि भए को र ठाउँ पनि मैदान ले भएकोले मनिस को बसोबास गर्ने चासो बढदै गएछ. धेरै ट़ाढो ट़ाढो फल फुल कन्दमुल खोजेर ल्याउने अनि यहि ओढाढ बस्नु आउने चलन बढदै गए छ. यस्तै प्रकार ले बर्षौ यहि क्रम जारि रहे छ) मानबलाई यहाँ आइपूगनु कति वर्ष लाग्यो भन्ने कुनै येकिन छैन तर मंगोल प्रान्तमा मानब उत्पति ७० हजार वर्ष पहिले देखि नैइ मानब चहल पहलको संकेत भेट्टाएको थियो भनिन्छ .तेयस्ताई आज भन्दा बिस तिसहजार वर्ष पहिले मंगोल प्रान्तबाट बाटो लागे कि भन्ने अनुमान गर्छन विद्वानहरु. दसहजार वर्ष देखि नेपालमा मानब चहल पहलको संकेत भेट्टाएको भनि देराइ जसो इतिहासमा पड्नु पाइञ्छ. यसैले येकिंका साथ् भन्नु सकिन्छ कि जति पनि लिम्बु जातिहरु को सुरुआत यहिदेखी भएको हो भनि भंना सकिन्छा.त्यसैले नेपालको पूर्व क्षेत्रलाई लिम्बुवान भनिएको हुनु पर्छ.यहि आएर मानिश कसरि रोकियो त अरु पनि कति ठाउ थिएहोलन भन्ने कुराको प्रसन आउन सक्छ.यसमा हाम्रो विद्यमान हरु के भन्छन भने यो समयमा मानब जाति घर बनाएर खेति पाति गरेर बसन सकने ज्ञान थिएन. पानी पर्छ हावा चल्छ मनसुन परिबर्तन हुन्छ त्यो समयका मानब जाति सुरक्षित हुनु भनेको ओडाढ मात्र थियो. सायद त्यो समयको मनिसमा सुहाउदो उनिहरुको ज्ञान ले भ्यौउदो सुरक्षित स्थान भनेको यहि माथिको ओडाढ मात्र थियो होला र आएका सबाई हुल रोकिन पुगे होला भन्ने बैज्ञानिक हरुको भनाई छ . यो कुरा ले हामी लाई प्रमाणित गरिदिन्छा कि दस हजार वर्ष पहिले पनि भन्ने अनि परिवार मा दया माया भन्ने थिए छ भनेर. अनि त्यसैले होला उनीहरु सायद ठुलै समुदाय थियो र उनिहरुको उपुक्त ठाउँ यहि मात्र भयो होला . अनि खाने पिने भनेको फलफुल र खोला नालाको पानि मात्र हो. त्यसरी नाई उनीहरुले जीविका पार्जन गर्दै आएका हुन् भनिन्छ. यतिकैमा सानो तिनो बस्ति बसना थाल्यो फलफुल मात्र नभएर अन्नाबाली पनी उमार्नु थाले. अन्नाबाली कसरि उमार्नु थाले भन्दा बस्ति बस्दै गयो मानिश बढदै गए अनि चार चुरुंगी पनी आउनु थाले मानिसले पशु पन्छी पनी मार्दै खान थाले र त्यहि चरा चुरुंगीले चारो खाएर आएको पन्क्षि मानिसले मरेर खाए पछि चराको आन्द्रा जतातै फाले मानिशले अनि त्यहि चराले खाएर आएको चारो बाट नै अन्नबालि धान,मकै,कोदो,गाउ फलेको पाए. अनि मानिशले उपभोग पनी गर्नु थाले यसै तरिका बाट मानिशले पत्तालगाए कि यो त फलफुल भन्दा राम्रो हुदोरहेछ भनेर. यहि बाट मानिश्ले खेतीपाती को सुरुआत गरे अनि यसरीनै मानिसले यो ठाउँ लाई निश्चित ठाउँ बनाउनु थाले थुम थुम हुदै फैलिन थाले भन्ने कथा छ..यी माथिको कथाहरु उल्लेख गर्नुको मुख्य कारण हामी लिम्बु जाति सुरुआत भएको थाहा पाईयो तर योङ्गया भनेर कहिले देखि सुरुक गरियो या त कसरि योङ्गया भनिन गयो.तपाइँ कसैलाई थाहा भए जानकारी पाउ भनि अनुरोध छ.