बधाई छ हाम्रो ज्वाई लाई

20246356_10208485977540613_1823302041383808267_n

बद्रि योङ्गया को छोरी ज्याई Dr Aryan Niamir हाम्रो योङ्गया परिवारको एक मात्र पहिलो P H D जस्तो उच्चा शिक्षा हासिल  गर्ने ज्याई Dr  Aryan Niamir लाई धेरै धेरै बधाई छ हामी सम्पूर्ण योङ्गया परिवारबाट अनि उहाको आउने समयमा प्रगतिको कामना गर्नु चाहन्छौ.जयाई चेला बाट उहाले हाम्रो योङ्गया परिवारकै नाम उच्चा बनाउनु भएको छ.

 

 

Leave a comment

Design a site like this with WordPress.com
Get started
search previous next tag category expand menu location phone mail time cart zoom edit close