
हामी बेलायत बाशी हाम्रो योङ्गया परिवार अनि चेलीबेटी ज्याई चेला भान्जा भान्जीको भेटघाट कार्य क्रम २०१७ २२ जुलाईमा सम्पन भए को थियो. योङ्गया परिवारमा (1)कुल प्रसाद योङ्गया भेटघाट कार्य क्रम को मेन ब्यावस्थापट अनि(2) khadkadhoj योङ्गया(3) बद्रि योङ्गया(4 बाबुराम योङ्गया(5) होम प्रकाश योङ्गयाको उपस्थिथिले कार्य क्रम सफल भएको थियो अनि दल प्रसाद योङ्गया र सतन योङ्गया काम को कारणबस उपस्थिथि हुन सकेको थियेन.यस्तो प्रकार को भेटघाट कार्य क्रमले हाम्रो योङ्गया परिवार लाई नजिक हुनेमा धेरै मदत पुगेको छ. बिसेस गरि हाम्रो चेलीबेटी को नानीहरु भान्जा भान्जी र हाम्रो नानी हरु को चिनापर्ची हुने अत्यान्त् बिसेस भूमिका खेले को छ यो भेटघाट कार्यक्रमले. हामि योङ्गया परिवार यसरि बेलायतमा बशि आएको 2005 साल देखि हो. सानो तिनो योङ्गया सामाज सुरुआत गर्दैछओं
https://youtu.be/nUrFBYpRQtU?t=10
डिल्मुनि परिवार (जेठा) ओयाम भन्ज्यांग
(१७.२) हिमालधोज योङ्गया को एक भाई छोरा मा (१८.१) जेठा: कुबिरा सिङ्ग योङ्गया.
(१८.१) कुबिरा सिङ्ग योङ्गया को सन्तान दुई भाई छोरा मा जेठा: (१९.१) बल बहादुर योङ्गया (१९.२) कान्छा: ईन्द्र बहादुर योङ्गया
(१९.१): बल बहादुर योङ्गया को सन्तान यस प्रकार को छ. (20.1) जेठा छोरा: मैता बहादुर योङ्गया (20.2) मैला छोरा:हर्क बहादुर योङ्गया (२०.३) कान्छा:बृख बहादुर योङ्गया.
(20.1) जेठा छोरा: मैता बहादुर योङ्गया र श्रीमती ……..योङ्गया(थेबे) को सन्तान यस प्रकार को छ (21.) जेठा छोरा:…………?
(20.2) मैला छोरा:हर्क बहादुर योङ्गया र श्रीमती बुदरानी (माबो) योङ्गया को सन्तान तिन भाई छोरा र एक भाहिनी छोरी मा. (२१.१) जेठा छोरा:अर्पण योङ्गया (२१.२) मैला :इन्ग्बा योङ्गया (२१.३) कान्छा : बल कुमार योङ्गया (२१.१) छोरी हरु:………?
(२१.२) मैला छोरा:इन्ग्बा योङ्गया र श्रीमती उसा योङ्गया (बेघा) को सन्तान एक भाई छोरा र एक भाहिनी छोरी मा छोरा: (२२.१)जेठा छोरा:अङ्कित योङ्गया (२२.१)छोरी………?
(२१.३)कान्छा: बल कुमार योङ्गया र श्रीमती……..?को सन्तान एक भाई छोरा र चार बहिनि छोरी मा (२२.१)छोरा……..? (२२.१)छोरी जेठी:कमला योङ्गया (श्रेष्ठ) (२२.२)माइली:बिमला योङ्गया(योङ्गयाहांग) (२२.३)साइली:निर्मला योङ्गया (२२.४)कान्छी:प्रमिला योङ्गया.
(२०.३) कान्छा:बृख बहादुर योङ्गया र श्रीमती ………………….? योङ्गया (पन्धाक) को परिवार
(२१.१)जेठा छोरा:सागर योङ्गया(२१.२)कान्छा छोरा बितेको
(२१.१)छोरी जेठी:सुख माया योङ्गया (माबो) (२१.२)माइली:बुद्धि माया योङ्गया(२१.३)कान्छी:कल्पना योङ्गया(जबेगु)
डिल्मुनि परिवार(कान्छा) ओयाम भन्ज्यांग
(१७.२) हिमालधोज योङ्गया को एक भाई छोरा (१८.१) जेठा: कुबिरा सिङ्ग योङ्गया.
(१८.१) जेठा: कुबिरा सिङ्ग योङ्गया को दुई भाई छोरा मा (१९.२) कान्छा: ईन्द्र बहादुर योङ्गया.
(१९.२) कान्छा: ईन्द्र बहादुर योङ्गया को सन्तान यस प्रकार को छ.
(२०.१)जेठा : मन बहादुर योङ्गया (२०.२) कान्छा :सुख बहादुर योङ्गया
(२०.१)जेठा : मन बहादुर योङ्गया र श्रीमती जोग माया योङ्गया(माबो) को परिवार(२१.१)जेठा छोरा: डमर योङ्गया
(२१.२)माइला : बुद्धिराज योङ्गया (२१.३) कान्छा :स्याम कुमार योङ्गया
(२१.१)छोरी जेठी: अम्बिका योङ्गया (सुहांग) (२१.२) माइली: भिम कुमारी योङ्गया (इधिन्गो)
(२१.३) कान्छी:सुबाशना योङ्गया.
(२०.२) कान्छा :सुख बहादुर योङ्गया र श्रीमती संचा माया योङ्गया(लावती)को परिवार
(२१.१)जेठा छोरा:याम कुमार योङ्गया (२१.२) कान्छा : सुदर्सन योङ्गया. (२१.१)छोरी जेठी:प्यारी योङ्गया.
(२१.१)जेठा : डमर योङ्गया र श्रीमती भिम कुमारी योङ्गया (ईधिङ्गो) को परिवार(२२.१) छोरा जेठा:दिपसन योङ्गया