आहाले घर परिवार ओयाम
अर्थाबिर योङ्गया को दुई भाई छोरा मा कान्छा: धनधोज योङ्गया को सन्तान एक छोरा मा
(१८.१) जेठा:रण बहादुर योङ्गया
जेठा: रण बहादुर योङ्गया को सन्तान चार भाई छोरा मा
(१९.१) जेठा :मन हर्क योङ्गया
(१९.२) माईला: सानैमा बितेको
(१९.३) साईला: पदम बहादुर योङ्गया
(१९.४) कान्छा: काली बहादुर योङ्गया.
उन्नाईसौ पुस्ता:जेठा :मन हर्क योङ्गया र श्रीमती……..? योङ्गया(लिङ्गदेन) को सन्तान दुई भाई छोरा र तिन बहिनि छोरीमा
(२०.१) जेठा :कुल प्रसाद योङ्गया
(२०.२) कान्छा:सुबाश योङ्गया
छोरीमा
(२०.१) जेठी ……?योङ्गया (माबो)
(२०.२) माईलि:…….योङ्गया?….?
(२०.३) कान्छी:………योङ्गया(राई)
जेठा :कुल प्रसाद योङ्गया र श्रीमती बिष्णु कुमारी योङ्गया (ईवारमा) को सन्तान एक भाई छोरा र दुई बहिनी छोरी मा
छोरी
(२१.१) जेठी: सगुन योङ्गया
(२१.२) कान्छी: मिराक योङ्गया.
छोरा
(२१.१) जेठा:खेशी हाङ्ग योङ्गया
कुल प्रसाद योङ्गया हाल परिवार सहित बेलायत (UK)को Oxford shire मा बसोबश छ.
कान्छा:सुबाश योङ्गया र श्रीमती तारा योङ्गया (खालिङ्ग) को सन्तान एक छोरा मा
(२१.१) ……..योङ्गया.
उन्नाईसौ पुस्ता: साईला: पदम बहादुर योङ्गया को दुई श्रीमतीमा जेठी …….? कान्छी श्रीमती ……?योङ्गया (तम्लिङ्ग) को सनातन चार छोरा तिन छोरी मा
(२०.१) जेठा छोरा सानै मा बित्नु भएकोले नाम लेखिएन.
(२०.२) माईला: युक्त कुमार योङ्गया
(२०.३) साईला:कृष्ण कुमार योङ्गया
(२०.४) कान्छा: स्याम कुमार योङ्गया.
छोरी
(२०.१) जेठी:………?योङ्ग या
(२०.२) माईली:…………?योङ्गया
(२०.३) कान्छी:……..?योङ्गया.
माईला: युक्त कुमार योङ्गया र श्रीमती ईन्द्र कुमारी योङ्गया (लक्ष्सम) को सन्तान एक छोरा एक छोरी मा
(२१.१) जेठा: महेन्द्र योङ्गया
छोरी
(२१.१) जेठी: मिङ्साङ् योङ्गया
साईला:कृष्ण कुमार योङ्गयार श्रीमती सुनिता योङ्गया (माबो) को सन्तान तिन छोरी मा
(२१.१) जेठी: बिन्दु योङ्गया
(२१.२) माईली: दिया योङ्गया
(२१.३) कान्छी: स्नेह योङ्गया
कान्छा: स्याम कुमार योङ्गया र श्रीमती बिष्णु कुमारी योङ्गया (इधिन्गो) को एक छोरी मा
(२१.१) जेठी: शङ् साङ्ग योङ्गया
उन्नाईसौ पुस्ता: कान्छा: काली बहादुर योङ्गया को सन्तान र श्रीमती ….? योङ्गया(….?)को सन्तान चार भाई छोरा र दुई बहिनि छोरीमा
(२०.१) जेठा: चैतन बहादुर योङ्गया
(२०.२) माईला: जय कुमार योङ्गया
(२०.३) साईला: गजेन्द्र बहादुर योङ्गया
(२०.४) कनछा: बिष्णु कुमार योङ्गया
छोरी
(२०.१)जेठी:………?योङ्गया (…..?)
(२०.२) कान्छी:………?योङ्गया (…..?)
जेठा: चैतन बहादुर योङ्गया र श्रीमती मन माया योङ्गया(माबो) को सन्तान तिन छोरा मा
(२१.१) जेठा: सुमन योङ्गया
(२१.२) माईला:सुजन योङ्गया
(२१.३) सुदिप योङ्गया.माईला:
जय कुमार योङ्गयार श्रीमती कमल योङ्गया (योङ्गहाङ्ग) को सन्तान छोरा छोरी मा
(२१.१) जेठा: रोसन योङ्गया
(२१.२) कान्छा: रोहित योङ्गया.
साईला: गजेन्द्र बहादुर योङ्गया र श्रीमती कमला योङ्गया (ईदिङ्गो) को सन्तान छोरा छोरी मा ……..?
कनछा: बिष्णु कुमार योङ्गया र श्रीमती सम्झना योङ्गया(राई) को सन्तान छोरा छोरी ………?
You must be logged in to post a comment.