योङ्या बंसावली को चौधौ पुस्ता श्रिजित सुवाहाङ्ग को तिन भाई छोरा मा
(१५.१)जेठा: यौयासिङ् योङ्याहाङ्
(१५.२)माईला: बाहाल जिम्बा राई.
(१५.३)कान्छा:युके डाडु राई
कान्छा:युके डाडु राई को सन्तान दुई भाई छोरा थियो.
(१६.१)जेठा:देशमान योङ्या
(१६.२) कान्छा: हङ्शमुखी योङ्या
देशमान योङ्गया को सन्तान पाँच भाई छोरामा जेठा.
(१७ .१) जेठा: कर्ण बाज योङ्या पेज मा हेर्नु होला
(१७.२) माईला:पृथी गंज योङ्या पेज मा हेर्नु होला
(१७.३) साईला:घनबाज योङ्या पेज मा हेर्नु होला
(१७.४) काईला: ……….? योङ्या अपुताली हुनु भएकोले सन्तान लेख्नु सकिएको छैन
(१७.५) कान्छा:बोल बिर योङ्या पेज मा हेर्नु होला
देशमान योङ्या को पाँच भाई छोरामा कान्छा:बोल बिर योङ्याको सन्तान तिन भाई छोरा.
(१८.१) जेठा: बोलमान योङ्या
(१८.२) माईला: मेहाङ्पाल योङ्या
(१८.३) कान्छा: भगिश्वर योङ्या
उन्नाईसौ पुस्ता
कान्छा:बोल बिर योङ्याको तिन भाई छोरामा जेठा: बोलमान योङ्याको सन्तान एक भाई छोरा.
(१९.१) जेठा: जित बहादुर योङ्या
कान्छा:बोल बिर योङ्याको तिन भाई छोरामा माईला: मेहाङ्पाल योङ्याको सन्तान तिन भाई छोरा.
(१९.१) जेठा:………..? योङ्या (आशाम भुटान तर्फ़ गएकोले सोध पुछ हुदै छ)
(१९.२) माईला:………….?योङ्या (आशाम भुटान तर्फ़ गएकोले सोध पुछ हुदै छ)
(१९.३) कान्छा: जय धोज योङ्या.
कान्छा:बोल बिर योङ्याको तिन भाई छोरामा कान्छा: भगिश्वर योङ्गया को सन्तान दुई भाई छोरा.
(१९.१) जेठा: मन बिर योङ्या
(१९.२) कान्छा: पन्चन सिङ् योङ्या
बिसौ पुस्ता
जेठा: बोलमान योङ्याको एक भाई छोरामा जेठा: जित बहादुर योङ्याको सन्तान एक भाई छोरा.
(२०.१) जेठा: कुल बहादुर योङ्या
माईला: मेहाङ्पाल योङ्याको तिन भाई छोरामा जेठा:………..? योङ्याको सन्तान आशाम भुटान तर्फ़ गएकोले सोध पुछ हुदै छ.
माईला: मेहाङ्पाल योङ्याको तिन भाई छोरामा माईला:………….? योङ्याको सन्तान आशाम भुटान तर्फ़ गएकोले सोध पुछ हुदै छ.
माईला: मेहाङ्पाल योङ्याको तिन भाई छोरामा कान्छा: जय धोज योङ्याको सन्तान चार भाई छोरा छ.
(२०.१) जेठा:हर्क बहादुर योङ्यस
(२०.२) माईला: श्रीप्रसाद योङ्या
(२०.३) साईला: बुद्दिराज योङ्या
(२०.४) कान्छा:……..? योङ्या ( आशाम तर्फ़ गएकोले नाम सोध पुछ हुँदै छ)
कान्छा: भगिश्वर योङ्गया को दुई भाई छोरामा जेठा: मन बिर योङ्गया को सन्तान तिन भाई छोरा छ
(२०.१) जेठा:……….? योङ्गया (अपुताली हुनु भएकोले नाम लेख्नु सकिएन )
(२०.२) माईला: बुद्दिराज योङ्गया
(२०.३) कान्छा: नर बहादुर योङ्गया
कान्छा: भगिश्वर योङ्गया को दुई भाई छोरा मा कान्छा: पन्चन सिङ् योङ्गया को सन्तान एक भाई छोरा छ
(२०.१) जेठा:मन बहादुर योङ्गया (मन बहादुर योङ्गया आसाम को लोख्रा जिल्लामा हुनुहुञ्छ भन्ने सुनाई छ)
एक्काइसौ पुस्ता
जेठा: जित बहादुर योङ्गया को एक भाई छोरामा जेठा: कुल बहादुर योङ्गया को सन्तान पाँच भाई छोरा छ
(२१.१) जेठा:राम बहादुर योङ्गया
(२१.२) माईला:टंक बहादुर योङ्गया
(२१.३) साईला: केदार नाथ योङ्गया
(२१.४) काईला:…….?योङ्गया
(२१.५) कान्छा:कृष्ण बहादुर योङ्गया
कान्छा: जय धोज योङ्गया को चार भाई छोरामा जेठा:हर्क बहादुर योङ्गया को सन्तान एक भाई छोरा छ
(२१.१) जेठा:अम्बर बहादुर योङ्गया
कान्छा: जय धोज योङ्गया को चार भाई छोरामा माईला: श्रीप्रसाद योङ्गया को सन्तान चार भाई छोरा छ
(२१.१) जेठा:सान बहादुर योङ्गया
(२१.२) माईला:सेर बहादुर योङ्गया
(२१.३) साईला:भिम बहादुर योङ्गया
(२१.४) कान्छा:……….? योङ्गया (सानै मा अपुताली हुनु भएकोले नाम लेख्नु सकिएन)
कान्छा: जय धोज योङ्गया को चार भाई छोरामा साईला: बुद्दिराज योङ्गया को सन्तान एक भाई छोरा छ.
(२१.१) जेठा:होम प्रकाश योङ्गया.
कान्छा: जय धोज योङ्गया को चार भाई छोरामा कान्छा:……..? योङ्गया( आशाम तर्फ़ गएकोले नाम तथा उहाँ को सन्तान सोध पुछ हुँदै छ)
जेठा: मन बिर योङ्गया को तिन भाई छोरामा माईला: बुद्दिराज योङ्गया बि.स. २००७ भन्दा पहिले नै आसाम तर्फ़ लाग्नु भएकोले उहाँ को सन्तान सोध पुछ हुँदै छ.
जेठा: मन बिर योङ्गया को तिन भाई छोरामा कान्छा: नर बहादुर योङ्गयाको सन्तान ………..? सोध पुछ हुँदै छ
कान्छा: पन्चन सिङ् योङ्गया को एक भाई छोरामा जेठा:मन बहादुर योङ्गया (आसाम को लोक्खा जिल्ला मा हुनुहुञ्छ भन्ने छ कसै बाट उहाँ को सन्तान को बिवरण पाईएमा जोडिने छ.)
सान बहादुर योङ्गया र आईत बहादुर योङ्गया हरुको अनुसार आगे सुब्बा श्रीजित योङ्गया को सन्तान सुब्बा बोल्मान योङ्गया तर्फ़ हामि हौ तर हाम्रो पुर्खा को संग जोडिञ्छ हामीलाई थाहा भएन भन्ने भनाईछ कसै लाई थाहा भएमा जानकारी पाऊ र यहि पुस्ता मा जोडने प्रायस गरौ. स्याम बहादुर योङ्गया को अनुसार यो बंशावली को पेज नम्बर ४८ बाट पुरा गर्नु पर्ने छुट थप स्याम बहादुर योङ्गया को भनाई अनुसार निम्न नामावली गरिएको छ.
बोल्मान जिम्बा तर्फ़ को
(१) कृष्ण बहादुर योङ्ग या को छोरा दुई जना थियो दुई भाई मा
(२.१) जेठा: पूर्ण धोज योङ्गया
(२.२) कान्छा: मोहन सिङ्ग योङ्गया
(२.१) जेठा: पूर्ण धोज योङ्गया को छोरा एक भाईमा
(३.१) जेठा: श्री धोज योङ्गया.
(३,१) श्री धोज योङ्गयाको छोरा दुई भाईमा
(४.१) जेठा: जगन बहादुर योङ्गया
(४.२) कान्छा: तिलोक सिङ्ग योङ्गया
(४.१) जेठा: जगन बहादुर योङ्गया को दुई भाई छोरा मा
(५.१) जेठा: लोक बहादुर योङ्गया
(५.२) कान्छा: देउ बहादुर योङ्गया
(५.१) जेठा: लोक बह्हदुर को योङ्गया छोरा सात भाई मा
(६.१)जेठा: मेधनि योङ्गया
(६.२) माईला: गोकुलमान योङ्गया
(६.३) साईला: सानैमा अपुताल हुनु भएकोले नाम लेख्नु सकिएन
(६.४) काईला: देउ कुमार योङ्गया
(६.५) जन्तरे: राम बहादुर योङ्गया
(६.६) कानाछा: मगल सिङ् योङ्गया.
(६.१) जेठा: मेधनि योङ्गया को एक भाई छोरा मा
(७.१) जेठा:……….?योङ्गया.
(२.२) कान्छा: मोहन सिङ् योङ्गया अपुताली हुनु भएकोले उहाँ को सन्तान लेख्नु सकिएको छैन.
(४.२) तिलोक सिङ्ग योङ्गया चार भाई छोरामा
(५.१) जेठा: ललित बहादुर योङ्गया
(५.२) माईला:भिम बहादुर योङ्गया
(५.३) साईला: स्याम बहादुर योङ्गया
(५.४) कान्छा: चन्द्र प्रकाश योङ्गया
(५.१) जेठा: ललित बहादुर योङ्गया को एक भाई छोरा मा
(६.१) जेठा: नवराज योङ्गया
(५.२) माईला:भिम बहादुर योङ्गया को दुई भाई छोरा मा
(६.१) जेठा: कमल योङ्गया
(६.२) कान्छा:सुदर्श योङ्गया
(५.३) साईला: स्याम बहादुर योङ्गयाको दुई भाई छोरा मा
(६.१) जेठा: राजेश राज योङ्गया
(६.२) कान्छा:विकेश राज योङ्गया
(५.४) कान्छा: चन्द्र प्रकाश योङ्गयाको …….? भाई छोरा मा
(५.२) कान्छा: देउ बहादुर योङ्गया को पाँच भाई छोरा मा
(६.१) जेठा:……….? योङ्गया
(६.२)कान्छा:………? योङ्गया
(६.३) साईला:……..? योङ्गया
(६.४) काईला:……? योङ्गया
(६.५) कान्छा:…………? योङ्गया
हाम्रो बाजे दुई थिए. भाई दुई भाई मा
(१.१) जेठा: पुत्र हाङ्ग योङ्गया
(१.२) कान्छा: बुद्दिमान योङ्गया
(२.१) जेठा: पुत्र हाङ्ग अपुताल हुनु भएकोले सन्तान लेख्नु सकिएन
(२.२) कान्छा: बुद्दिमान योङ्गया को छोरा दुई भाई थिए. दुई भाई मा
(३.१) जेठा: स्याम रुप योङ्गया
(३.२) कान्छा: रुप नारायण योङ्गया
(३.१) जेठा: स्याम रुप योङ्गया को दुई भाई छोरा थिए. दुई भाई मा
(४.१) जेठा: दल बहादुर योङ्गया
(४.२) कान्छा: नर बहादुर योङ्गया.
(४.१) जेठा: दल बहादुर योङ्गया को छोरा दुई भाई थिए. दुई भाई मा
(५.१) जेठा: सान बहादुर योङ्गया
(५.२) कान्छा: आईत बहादुर योङ्गया.
(५.१) जेठा सान बहादुर योङ्गया को चार भए छोरा थिए.
(६.१)जेठा: देबी प्रसाद योङ्गया
(६.२) माईला: बिर बहादर योङ्गया
(६.३) साईला: सिङ् बहादुर योङ्गया
(६.४) कान्छा: तिल बहादुर योङ्गया
(२.२) कान्छा: बुद्दिमान योङ्गया को छोरा दुई भाई मा कान्छा: रुप नारायण योङ्गया अपुताली हुनु भएको ले सन्तान लेखिएको छैन.
(३.१) जेठा: स्याम रुप योङ्गया को दुई भाई छोरामा ४.२) कान्छा: नर बहादुर योङ्गया कोसन्तान चार भाई चोर मा (५.१) जेठा: अमृत बहादुर योङ्गया
(५.२) माईला: कालु सिङ् योङ्गया
(५.३) साईला: बुड्डिबल योङ्गया
(५.४) कान्छा: बुद्दिमान योङ्गया
(४.१) जेठा: दल बहादुर को दुई भई छोरा मा (५.२) कान्छा: आईत बहादुर को योङ्गया एक भाई छोरा मा
(६.१) जेठा: मन बहादुर योङ्गया.
सुब्बा जस मुखी योङ्गया को सन्तान
सुब्बा जस मुखी योङ्गया तर्फ़: सुब्बा जस मुखी योङ्गया को सन्तान सुब्बा आईत बहादुर योङ्गया को अनुसार पुर्खा योङ्गयाको पुस्ता पिडि कहाँ जोडिञ्छ मलाई जानकारी छैन.मलाई जानकारी भए सम्म को नाम पुस्ता पिडि निम्न प्रकार छ. मेरो पुर्खा सुब्बा जस मुखी योङ्गया समेत ले शाह बंश बाट नगरा बापत पाएका बि. स. १८९५ साल रुकालालमोहर बि. स. १९५० सालमा महाँजाचा ले गरि दिएको सुब्बा तथा भाई पगरी को नामावली तेरिज मात्र छ. पुर्खा जसमुखी योङ्गया बाहेक माथिको पुर्खा को नामावली मलाई थाहा भएन पुराना पुराना कागज हरु राम्रो हेरेको छैन हेरेर फेला परे पछि नामावली दिने छु भनि बि.स.१८९५ साल को लालमोहर १९५० सालको तिरिज कागज हरु हाम्रो बंशावली लेखक चन्द्र प्रसाद योङ्गया बजे लाई बि.स. २०४४ साल मा भुझाएर पछि सुब्बा आईत बहादुर योङ्गया पनि बि.स. २०५० सालमा देहान्त हुनु भएको छ. परिवार बाट केहि थाहा हुनु सकेन. यो बंशावली हेरे पछि कागज प्रमाण फेला परेमा समावेस गर्न सकिनेछ.
(१.१) सुब्बा जसमुखी योङ्गयाको सन्तान पाँच भाई छोरा थिए. पाँच भाई छोरामा
(१.१) जेठा: पुरन धोज योङ्गया
(१.२) माईला: चंख धोज योङ्गया
(१.३) साईला: जगनसिङ् योङ्गया
(१.४) काईला: मायागंज योङ्गया
(१.५) कान्छा: राम बिर योङ्गया
(२.१) जेठा: पुरन धोज योङ्गया सन्तान चार भाईमा
(३.१) जेठा:कटुवाल योङ्गया
(३.२) माईला: ठाकुर सिङ् योङ्गया
(३.३) साईला…? योङ्गया (३.४) कान्छा:…..? योङ्गया दुवै जना अपुताल हुनु भएकोले सन्तानको बिवरण लेख्नु सकिएन.
सुब्बा पुरन धोज योङ्गया को छोरा चार भाईमा जेठा कटुवाल योङ्गया २००७ साल अगाडि पूर्व आसाम तर्फ़ बसाई गएकोले वहाँ को साखा सन्तान के कति छन् थाहाँ भएन भनि एत बहादुर योङ्गया ले बताउनु भएको हुँदा यो बंशावली बुझे पछि थप गर्न सकिने छ.
(३.२) माईला:ठाकुर सिङ् योङ्गया को दुई भाई छोरा थिए. दुई भाई मा जेठा: कालुमान योङ्गया को सन्तान बि.स. २०१५ साल भन्दा अगाडि पूर्व आसाम तर्फ़ बसाई गएको हुँदा के कति साख सन्तान छ यहाँ लेख्नु सकिएन यो बंशावली बुझे पछि फेला परेमा समावेश गर्न सकिने छ.
(२.२) माईला: ठाकुर सिङ् योङ्गया को छोरा दुई भाई छोरा मा (३.२) कान्छा: कर्ण बहादुर योङ्गया को सन्तान तिन भाई छोरा
(४.1) जेठा:……….? योङ्गया
(४.२) माईला:……..? योङ्गया
(४.३) कान्छा:……? योङ्गया
सुब्बा जसमुखी योङ्गया को छोरा पाँच भाई छोरा थिए. पाँच भाई मा माईला: चंख धोज योङ्गया साईला: जगन सिङ् योङ्गया समेत दुई भाई बि.स.१८९८ साल अगाडि पाँचथर फ़िक्वाहाङ्ग ग भन्ने जग्गा मा गई त्यहाँ बशोबश गरि जग्गा रोकी किपट बनाई बसेका थिए ता पनि त्यो दुई भाई को सन्तान हरु ले योङ्गया जिम्मा सुब्बा जसमुखीको जेठा छोरा पुरन धोज योङ्गया को साखा सन्तान जिम्मा तालुकदार अन्तिम सुब्बा आईत बहादुर योङ्गया को पाला बि.स.२०३२ साल सम्म योङ्गया मौजा येकुवा डाडामा ठेग बन्दोबस्त बमोजिम तिरो बुझाउने बराबर आएका थिए तर त्यो दुई भाई को साखा सन्तान के कति छ्न नामावली के के हुन थाहा भएन भनि सुब्बा आईत बहादुर योङ्गयाले बताउनु भएको थियो.त्यो दुई भाई को सन्तान ले यो बंशावली बुझेपछि फेला परेमा यस बंशावली मा शाखा सन्तान समावेश गर्न सकिने छ.
काईला: मायागंज को सन्तान यस प्रकारको छ.(२.४) सुब्बा माया गंजा योङ्गया को चार भाई छोरा मा
(३.१) जेठा: सुब्बा भगिरथ योङ्गया
(३.२) माईला: सुख धोज योङ्गया
(३.३) साईला: दियाल सिङ्ग योङ्गया
(३.४) कान्छा: पुरन धोज योङ्गया.
(३.१) जेठा: सुब्बा भगिरथ को छोरा एक भाई थियो एक भाई मा
(४.१) जेठा: जय बहादुर योङ्गया
(४.१) जेठा: जय बहादुर योङ्गयाको छोरा एक भाई थियो.एक भाई मा
(५.१) जेठा:मन प्रसाद योङ्गया
(३.२) सुब्बा माया गंजा को छोरा चार भाई मा माईला:सुख धोज योङ्गया को छोरा तिन भाईमा
(४.१) जेठा: रण बहादुर योङ्गया
(४.२) माईला: देब कुमार योङ्गया
(४.३) कान्छा: मान बहादुर योङ्गया
माईला:सुख धोज योङ्गया को तिन भाईमा छोरामा (४.१) जेठा: रण बहादुर योङ्गयाको सन्तान एक भाई छोरा मा
(५.१)जेठा: आईत बहादुर योङ्गया
(४.१) जेठा: रण बहादुर योङ्गयाको एक भाई छोरामा (५.१)जेठा: आईत बहादुर योङ्गयाको सन्तान चार भाई छोरा मा
(६.१) जेठा: ईन्द्र बहादुर योङ्गया
(६.२) माईला: देबेन्द्र कुमार योङ्गया
(६.१) साईला: सुर्य बहादुर योङ्गया
(६.४) कान्छा: खड्क बहादुर योङ्गया.
(२.५) सुब्बा जस मुखी योङ्गया को पाँच भाई छोरा मा कान्छा राम बहादुर योङ्गया को एक भाई छोरा मा
(३.१) जेठा: जगत बहादुर योङ्गया
(३.१) जेठा: जगत बहादुर योङ्गयाको तिन भाई छोरा मा
(४.१) जेठा: गड्ड्ल धोज योङ्गया
(४.२) माईला: महान प्रसाद योङ्गया
(४.३) कान्छा: कृष्ण प्रसाद योङ्गया.
(४.१) जेठा: गड्ड्ल धोज योङ्गया को दुई भाई छोरा मा
(५.१)जेठा: गंगा प्रसाद योङ्गया
(५.२) कान्छा:सुर्य प्रसाद योङ्गया.
(४.१) जेठा: गड्ड्ल धोज योङ्गया को दुई भाई छोरा मा (५.१)जेठा: गंगा प्रसाद योङ्गयाको सन्तान आठ भाईमा
(६..१) जेठा:नरेन्द्र बहादुर योङ्गया
(६.२) माईला: सुरेन्द्र बहादुर योङ्गया
(६.३) साईला:बबिन्द्र योङ्गया
(६.४) काईला:सुरेन्द्र बहादुर योङ्गया
(६.५) अन्तरे:जोगेन्द्र बहादुर योङ्गया
(६.६)जन्तरे:खगेन्द्र बहादुर योङ्गया
(६.७) खन्तरे: भुपेन्द्र बहादुर योङ्गया
(६.८) कान्छा:लोकेन्द्र बहादुर योङ्गया
(५.१)जेठा: गंगा प्रसाद योङ्गयाको आठ भाई छोरामा (६..१) जेठा:नरेन्द्र बहादुर योङ्गयाको सन्तान…….?भाईमा
(५.१)जेठा: गंगा प्रसाद योङ्गयाको आठ भाई छोरामा (६.२) माईला: सुरेन्द्र बहादुर योङ्गया को छ भाई मा
(७.१) जेठा: चन्द्र बहादुर योङ्गया
(७.२) माईला:……..? योङ्गया
(७.३) साईला:………? योङ्गया
(७.४) काईला:…………..? योङ्गया
(७.५) अन्तरे:……….? योङ्गया
(७.६) कान्छा:………..? योङ्गया.
(२.१) जगत बहादुर योङ्गया को तिन भाईछोरामा(३.२) माईला: महन प्रसाद योङ्गया को सन्तान दुई भाई
(४.१) जेठा: सुरेन्द्र कुमार योङ्गया
(४.२) कान्छा: नरेन्द्र योङ्गया.
(२.१) जगत बहादुर योङ्गया को तिन भाई छोरामा (३.३) कान्छा:कृष्ण प्रसाद योङ्गया को सन्तान छ भाई
(४.१) जेठा: बेन्द्र कुमार योङ्गया
(४.२) माईला: बद्रि योङ्गया
(४.३) साईला: घनेन्द्र राज योङ्गया
(४.४) काईला: सोम बहादुर योङ्गया
(४.५) अन्तरे:………..? योङ्गया
(४.६) कान्छा:……….? योङ्गया
(३.३) कान्छा:कृष्ण प्रसाद योङ्गया को छ भाई छोरामा (४.१) जेठा: देबेन्द्र कुमार योङ्गया को सन्तान दुईभाईछोरा
(५.१) जेठा: नगेन्द्र योङ्गया
(५.२) कान्छा:भुमि योङ्गया
(३.३) कान्छा:कृष्ण प्रसाद योङ्गया को छ भाई छोरामा (४.२) माईला: बद्रि योङ्गया को सन्तान एक भाई छोरा
(५.१) जेठा: रोसन योङ्गया
(३.३) कान्छा:कृष्ण प्रसाद योङ्गया को छ भाई छोरामा (४.३) साईला: घनेन्द्र राज योङ्गया को सन्तान एक भाई छोरा (५.१) जेठा: आशिष योङ्गया.
(३.३) कान्छा:कृष्ण प्रसाद योङ्गया को छ भाई छोरामा (४.४) काईला:सोम बहादुर योङ्गया को सन्तान…..? भाई छोरा
(३.३) कान्छा:कृष्ण प्रसाद योङ्गया को छ भाई छोरामा (४.५) अन्तरे:………..? योङ्गया को सन्तान…..? भाई छोरा
(३.३) कान्छा:कृष्ण प्रसाद योङ्गया को छ भाई छोरामा (४.६) कान्छा:……….? योङ्गया को सन्तान…..? भाई छोरा
(२.४) सुब्बा:माया गंजा को छोरा चार भाई मा (३.३) साईला: दियाल सिङ्ग योङ्गया को सन्तान एक भाई छोरा
(४.१) जेठा: हर्क बहादुर योङ्गया
(४.१) हर्क बहादुर योङ्गया को एक भाई छोरा मा
(५.१) जेठा: एत धोज योङ्गया
(५.१) एत धोज योङ्गया को एक भाई छोरा मा
(६.१) फिपराज योङ्गया
(४.३) सुख धोज योङ्गया को छोरा तिन भाई मा (५.३) कान्छा: मान बह्हादुर योङ्गया को सन्तान एक भाई छोरा
(६.१) जेठा: हर्क बहादुर योङ्गया
(५.३)कान्छा:मान बह्हादुर योङ्गया एक भाई छोरामा(६.१)जेठा:हर्क बहादुर योङ्गयाको सन्तान तिन भाई छोरा
(७.१) जेठा:टेक बहादुर योङ्गया
(७.२) माईला: नर बहादुर योङ्गया
(७.३) कान्छा: दिल बहादुर योङ्गया.
यसरि नै योङ्गया बंशावली समाप्त हुञ्छ. यदि बिच मा नामावली पुस्ता छुटेको भए सुधार गरि ने छ यो website हेरेर हाम्रो योङ्गया family trees construction continue राखौ.
You must be logged in to post a comment.