योङ्गया बंसावली को चौधौ पुस्ता श्रिजित सुवाहाङ्ग को तिन भाई छोरा मा
(१५.१)जेठा: यौयासिङ् योङ्गया हाङ् भन्दथे.
(१५.२)माईला: बाहाल जिम्बा राई.
(१५.३)कान्छा:युके डाडु राई
माईला: बाहाल जिम्बा राई को सन्तान एक भाई छोरा थियो.
(१६.१)जेठा: अम्बलजित योङ्गया. जेठा:
अम्बलजित योङ्गया को सन्तान तिन भाई छोरा मा
(१७.१) जेठा: दल जित योङ्गया
(१७.२)माईला: चर्ण सिङ्ग योङ्गया
(१७.३) कान्छा: बैठान सिङ्ग योङ्गया.
अम्बल्जित योङ्गया को छोरा माईला: चर्ण सिङ्ग योङ्गया को सन्तान पाँच भाई छोरामा जेठा
(१८.१) जेठा:………? योङ्गया
(१८.२) माईला: लाल हाङ्ग योङ्गया
(१८.३) साईला……….? योङ्गया
(१८.४) काईला:…………? योङ्गया
(१८.५) कान्छा: जरबाहाङ्ग योङ्गया.
माईला: चर्ण सिङ्ग योङ्गया को छोरा जेठा, साईला र काईला अपुताल भएको ले उहाँ हरुको सन्तान लेख्नु सकिएको छैन.माईला र कान्छा को सन्तान निम्न प्रकारको छ
माईला:चर्ण सिङ्ग योङ्गयाको पाँच भाई छोरामा माईला: लाल हाङ् योङ्गयाको सन्तान तिन भाई छोरा.
(१९.१) जेठा: चन्द्र हाङ्ग योङ्गया
(१९.२) माईला: छत्रमान योङ्गया
(१९.३) कान्छा: रैमुखी योङ्गया.
माईला: लाल हाङ् योङ्गयाको तिन भाई छोरामा जेठा: चन्द्र हाङ् योङ्गया को सन्तान एक भाई छोरा.
(२०.१) जेठा: सैमान योङ्गया
जेठा: सैमान योङ्गया को सन्तान दुई भाई छोरा मा
(२१,१) जेठा: प्रसाद सिङ्ग योङ्गया
(२१.२) कान्छा: सर्न बहादुर योङ्गया
जेठा: प्रसाद सिङ्ग योङ्गया को सन्तान एक भाई छोरा मा
(२२.१) जेठा: महन कुमार योङ्गया
कान्छा: सर्न बहादुर योङ्गया को सन्तान एक भाई छोरा मा
(२२.१) जेठा: लाख बहादुर योङ्गया
माईला:लाल हाङ् योङ्गया को तिन भाई छोरामा माईला: छत्रमान योङ्गया को सन्तानन तिन भाई छोरा मा
(१९.१) जेठा:……………….? योङ्गया
(१९.२) माईला:…………..? योङ्गया
(१९.३) कान्छा:………….? योङ्गया.
छत्रमान योङ्गया को सन्तानन तिनै भाई सानै मा बितेको ले नाम पनि लेख्नु सकिएको छैन र उहाँ अपुताली भएको भन्ने कुरा छ.
माईला:लाल हाङ् योङ्गयाको तिन भाई छोरामा कान्छा: रैमुखी योङ्गया सिकिक्म तथा भुटान तर्फ गएकोले उहाँ को हालखबर पाईएको छैना. खोजि जारि नै छ पाए पछि उहाँ को सन्तान जोडिने छ.
माईला: चर्ण सिङ्ग योङ्गया को सन्तान पाँच भाई छोरामा कान्छा: जरबाहाङ् योङ्गया पनि आशाम तथा भुटान तर्फ गएकोले उहाँको हालखबर पाईएको छैना. खोजि जारि नै छ पाए पछि उहाँ को सन्तान जोडिने छ.
You must be logged in to post a comment.