योङ्गया बंसावली को चौधौ पुस्ता श्रिजित सुवाहाङ्ग को तिन भाई छोरा मा
(१५.१)जेठा: यौयासिङ् योङ्गया हाङ्
(१५.२)माईला: बाहाल जिम्बा राई.
(१५.३)कान्छा:युके डाडु राई
कान्छा:युके डाडु राई को सन्तान दुई भाई छोरा थियो.
(१६.१)जेठा:देशमान योङ्गया.
(१६.२) कान्छा: हङ्शमुखी योङ्गया
देशमान योङ्गया को सन्तान पाँच भाई छोरामा जेठा.
(१७ .१) जेठा: कर्ण बाज योङ्गया पेज मा हेर्नु होला
(१७.२) माईला:पृथी गंज योङ्गया पेज मा हेर्नु होला
(१७.३) साईला:घनबाज योङ्गया पेज मा हेर्नु होला
(१७.४) काईला: ……….? योङ्गया अपुताली हुनु भएकोले सन्तान लेख्नु सकिएको छैन
(१७.५) कान्छा:बोल बिर योङ्गया पेज मा हेर्नु होला
देशमान योङ्गया को पाँच भाई छोरामा माईला:पृथी गंज योङ्गया को सन्तान दुई भाई छोरा.
(१८.१) जेठा:आश बल योङ्गया
(१८.२) कान्छा:आश मान योङ्गया
माईला:पृथी गंज योङ्गया को दुई भाई मा छोरा जेठा:आश बल योङ्गया को सन्तान छ भाई छोरा छन.
(१९.१) जेठा: खड्क बहादुर योङ्गया
(१९.२) माईला: रण बहादुर योङ्गया
(१९.३) साईला: उदेख बहादुर योङ्गया
(१९.४) काईला: पुन धोज योङ्गया
(१९.५) अन्तरे: धन धोज योङ्गया
(१९.६) कान्छा: भाई बिर योङ्गया
माईला:पृथी गंज योङ्गया को दुई भाई छोरामा कान्छा:आश मान योङ्गया को सन्तान………………………?
बिसौ पुस्ता
जेठा:आश बल योङ्गया को छोरा छ भाई मा जेठा: खड्क बहादुर योङ्गया को सन्तान एक भाई छोरामा जेठा.
(२०.१) जेठा: थमौता योङ्गया
जेठा:आश बल योङ्गया को छोरा छ भाई मा माईला: रण बहादुर योङ्गया को सन्तान एक भाई छोरा छ.
(२०.१) जेठा: फ़र्समान योङ्गया
जेठा:आश बल योङ्गया को छ भाई छोरा मा साईला: उदेख बहादुर योङ्गया अपुताली हुनु भएकोले सन्तान लेख्नु सकिएको छैन.
जेठा:आश बल योङ्गया को छोरा छ भाई मा काईला: पुन धोज योङ्गया को सन्तान दुई भाई छोरा छ.
(२०.१) जेठा:लाल बहादुर योङ्गया
(२०.२) कान्छा: मन हाङ्ग योङ्गया.
जेठा:आश बल योङ्गया को छोरा छ भाई मा अन्तरे: धन धोज योङ्गया र कान्छा:भाई बिर योङ्गया अपुताली हुनु भएकोले सन्तान लेख्नु सकिएको छैन.
एक्काईसौ पुस्ता
जेठा: खड्क बहादुर योङ्गया को एक भाई छोरामा जेठा: थमौता योङ्गया को सन्तान चार भाई छोरा छन.
(२१.१) जेठा: बिर बहादुर योङ्गया
(२१.२) माईला:टंक बहादुर योङ्गया
(२१,३) साईला:……………….? योङ्गया उहाँ को सन्तान खोजीमा छ
(२१.४) कान्छा:……………….? योङ्गया उहाँ को सन्तान खोजीमा छ
माईला: रण बहादुर योङ्गया को एक भाई छोरामा जेठा: फ़र्समान योङ्गयाको सन्तान एक भाई छोरा छ.
(२१.१) जेठा: आश धोज योङ्गया माईला:
काईला: पुन धोज योङ्गया को दुई भाई छोरामा जेठा:लाल बहादुर योङ्गया को सन्तान तिन भाई छोरा छ.
(२१.१) जेठा:फिप राज योङ्गया
(२१.२) माईला: बल बहादुर योङ्गया
(२१.३) कान्छा: धन बहादुर योङ्गया.
काईला: पुन धोज योङ्गया को दुई भाई छोरामा कान्छा: मन हाङ्ग योङ्गया को सन्तान एक भाई छोरा छ
(२१.१) जेठा:सिङ् बहादुर योङ्गया
बाइसौ पुस्ता
जेठा:थमौता योङ्गया को चार भाई छोरा मा जेठा:बिर बहादुर योङ्गया को सन्तान ……………………?
जेठा:थमौता योङ्गया को चार भाई छोरा मा माईला:टंक बहादुर योङ्गया को सन्तान चार भाई छोरा छन.
(२२.१) जेठा:बृख बहादुर योङ्गया
(२२.२) माईला:मान बहादुर योङ्गया
(२२,३) साईला:धर्म धोज योङ्गया
(२२.४) कान्छा:…………?योङ्गया उहाँ को सन्तान खोजीमा छ
जेठा: फ़र्समान योङ्गयाको को एक भाई छोरामा जेठा: आश धोज योङ्गया को सन्तान दुई भाई छोरा छ.
(२२.१) जेठा: फ़ेलेङ् बहादुर योङ्गया
(२२.२) कान्छा: मन्द राज योङ्गया.
जेठा:लाल बहादुर योङ्गया को तिन भाई छोरामा जेठा:फिप राज योङ्गया को सन्तान एक भाई छोरा छ.
(२२.१) जेठा: धन पाल योङ्गया
जेठा:लाल बहादुर योङ्गया को तिन भाई छोरामा माईला: बल बहादुर योङ्गया को सन्तान एक भाई छोरा छ.
(२२.१) जेठा: पूर्ण बहादुर योङ्गया
जेठा:लाल बहादुर योङ्गया को तिन भाई छोरामा कान्छा: धन बहादुर योङ्गया को सन्तान तिन भाई छोरा छ.
(२२.१) जेठा: दल सम्सेर योङ्गया
(२२.२) माईला: प्रेम बहादुर योङ्गया
(२२.३) कान्छा: टेक बहादुर योङ्गया.
कान्छा: मन हाङ् योङ्गया को भाई छोरामा एक जेठा:सिङ् बहादुर योङ्गया को सन्तान दुई भाई छोरा छ.
(२२..१) जेठा: बिरेन्द्र योङ्गया
(२२.२) कान्छा: भिम बहादुर योङ्गया
तेईसौ पुस्ता
माईला:टंक बहादुर योङ्गया को चार भाई छोरामा जेठा: बृख बहादुर योङ्गया को सन्तान दुई भाई छोरा छन.
(२३.१) जेठा: मंगल बहादुर योङ्गया
(२३.२) कान्छा: पृथी बहादुर योङ्गया.
माईला:टंक बहादुर योङ्गया को चार भाई छोरामा माईला:मान बहादुर योङ्गया को सन्तान पाँच भाई छोरा छन.
(२३.१) जेठा:चन्द्र बहादुर योङ्गया
(२३.२) माईला:ज्ञान बहादुर योङ्गया
(२३.३) साईला: भिम बहादुर योङ्गया
(२३.४) काईला: शुद्द सिङ्ग योङ्गया
(२३.५)कान्छा: दुर्गा सिङ्ग योङ्गया.
माईला:टंक बहादुर योङ्गया को चार भाई छोरामा साईला:धर्म धोज योङ्गया को सन्तान चार भाई छोरा छन.
(२३.१) जेठा:बुद्दिमान योङ्गया
(२३.२) माईला:मातवर सिङ्ग योङ्गया
(२३.३) साईला:मान बहादुर योङ्गया
(२३.४) कान्छा:सन्तोष योङ्गया
जेठा:सिङ् बहादुर योङ्गया को दुई भाई छोरामा जेठा: बिरेन्द्र योङ्गयाको सन्तान एकभाई छोरा दुई बहिनी
(२३.१) आईन्द्र योङ्गया
छोरी
(२३.१) जेठी: कबिता योङ्गया
(२३.२) कान्छी: सुनिता योङ्गया
(२३.१) आईन्द्र योङ्गया र सुनिता योङ्गया (कंगलिबा) को सन्तान दुई भाई छोरा छ
(२४.१)जेठा: यूगिन योङ्गया
(२४.२) कान्छा: राजेन योङ्गया
जेठा:सिङ् बहादुर योङ्गया को सन्तान दुई भाई छोरा छ कान्छा: भिम बहादुर योङ्गया र धन माया योङ्गया(लोक्सोम) को सन्तान तिन भाई छोरा छन्
(२३.१) जेठा: अरुण योङ्गया
(२३.२) माईला: बरुण योङ्गया
(२३.३) कान्छा: कुसुम योङ्गया
You must be logged in to post a comment.