पुस्ताको लिंक

  • श्री जिता योङ्गया को परिवार छोरा तिन भाई थिए.
    दोस्रो पुस्ता;
    (1) जेठा: हर्स बर्धन योङ्गया (2) मैला:सानैइमा बित्नु भएको (3)कान्छा: बैठंशिंग योङ्गया(4)धनधोज योङ्गया
    तेस्रो पुस्ता;
    A.जेठा:हर्स बर्धन योङ्गया को परिवार छोरा तिन भाई थिए.
    (1)जेठा:नन्दसिङ्ग योङ्गया(2) मैला:हिमाल धोज योङ्गया (3)कान्छा:स्याम्बाज योङ्गया
    B मैला: सानैमा बित्नु भएकोले निसन्तान हुनुभयो
    C.कान्छा:बैठंशिंग योङ्गयाको परिवार पाँच भाई छोरा थिए:(4) जेठा:……?(5) मैला:…….?                          (6) साईला:…..?(7) काईला: जस धन योङ्या (हाम्रो भुटान योङ्गया समाज बाट प्राप्त गरिएको)                     (8)कान्छा:……..?
    D.धनधोज योङ्गयाको परिवार दुइ भाई छोरा थिए: :(10) जेठा: रण बहादुर योङ्गया                                       (11)कान्छा:कृष्णा योङ्गया                                                                                                              चौठो पुस्ता:
    A.नन्दसिङ्ग योङ्गयाकोपरिवार  चारभाइ छोराहरु थिए.
    (1)जेठा:बुद्धिहंग योङ्गया (2)मैला: रामधोज योङ्गया (3) साईला:बोद्धमान योङ्गया (4)कान्छा:जया  बहादुर       योङ्गया(Gurkha Major).
    B,मैला:हिमाल धोज योङ्गया एक भाइ छोरा थियो (5)कुबिर धोज योङ्गया
    C.कान्छा:स्याम धोज योङ्गया परिवार सात भाइ छोरा थिए.(6)जेठा: सुब्बा उजिर धोज योङ्गया (7)मैला…?
    (8)साईला: तिलोक धोज योङ्गया(9) काईला:बुद्धिराज योङ्गया(10)अन्तरे:………?(11)जन्तरे…………?
    (12) कान्छा: हर्कमान योङ्गया                                                                                                                D. काईला : जस धन  4 भाई छोरा थिए:(13) जेठा: रतन ध्वोज योङ्या ( लोके )[हाल दागान भुटान ] (14) मैला: पदम धोज योङ्या ( हाल भुटान पहाडा )(15) सैला: नर बिर योङ्या ( हाल न्यौली भुटान )
    (16) कान्छा: छत्र लाल योङ्या(भुटान बाट नेपाल फर्की झापा बसेको तर कुन ठाउ थाहा नभयेको उहालाई)  E. जेठा: रण बहादुर योङ्गया को परिवार तिन भाई (17)जेठा: मन हर्क योंग्यया (18)मैला:पदम बहादुर योङ्गया (19)कान्छा:कलि बहादुर योङ्गया.                                                                  F.कान्छा:कृष्णा योङ्गया को परिवार दुइ भाई(20)जेठा:……………?(21)कान्छा:………………..?
    पांचौ पुस्ता:
  • A.बुद्धिहंग योङ्गयाको परिवार  पाँच भाई छोरा थिए:(1)जेठा:सुब्बा संमान योङ्गया(2)मैला: हर्कजोंग योङ्गया(3)साईला:आखेराम योङ्गया(4) काइला:काजिमान योङ्गया(5)कान्छा:हातिराजा योङ्गयाजेठा.        B.मैला: रामधोज योङ्गयाको परिवार तिन भाई छोरा थिए:(6) जेठा:  मानबहादुर योङ्गया
    (7) माईला :कर्म लाल योङ्गया(8)).कान्छा :भुवानी प्रसाद   योङ्गया .
  • (C) साईला:बोद्धमान योङ्गयाको परिवार एक भाइ छोरा थियो:(9)जेठा:सर्धोज योङ्गया
  • (D)कान्छा:जया बहादुर योङ्गया(Gurkha Major) को परिवार चार भाई छोरा थिए:
    (10) जेठा: धुर्ब योङ्गया(11)मैला: डमर योङ्गया(12) साइला :….. ?(13) काईला: पिताम्बेर योङ्गया
    (14) कान्छा: बुद्दिमान योङ्गया (Anchal Sadhyasya) अनि छोरीहरु: जेठी…………..?माइली:……….?सैली………….?काइलि…………?कान्छी………….?च भाई छोरा थिए
    (a)जेठा:सुब्बा संमान योङ्गया
    (b)मैला: हर्कजोंग योङ्गया
    (c)साईला:आखेराम योङ्गया
    (d) काइला:काजिमान योङ्गया
    (e)कान्छा:हातिराजा योङ्गया
    रामधोज योङ्गयाको परिवार तिन भाई छोरा थिए:
    (a) जेठा:  मानबहादुर योङ्गया
    (b) माईला :कर्म लाल योङ्गया
    (c)).कान्छा :भुवानी प्रसाद   योङ्गया .
    चेलीहरु: ?
    बोद्धमान योङ्गयाको परिवार एक भाइ छोरा थियो
    (a)सर्धोज योङ्गया
    जया बहादुर योङ्गया(Gurkha Major).को परिवार चार भाई छोरा थिए
    (a) जेठा: धुर्ब योङ्गया
    (b)मैला: डमर योङ्गया
    (c) साइला :….. ?
    (d) काईला: पिताम्बेर योङ्गया
    (e) कान्छा: बुद्दिमान योङ्गया (Anchal Sadhyasya) अनि छोरीहरु: जेठी…………..?माइली:……….?सैली………….?काइलि…………?कान्छी………….?
    छैटौ पुस्ता:
    सुब्बा संमान योङ्गयाको परिवार पाँच भाई छोरा थिए:
    (a)जेठा:सुब्बा बोलमन योङ्गया
    दोस्रो पुस्ता;
    जठा: बुद्धिहाङ्ग योङ्गया को परिवार………………….. ? खोजि हुदाई छ.
    मैला: रामध्होज  योङ्गया  को  परिवार
    (a) जेठा:  मानबहादुर योङ्गया
    (b) माईला :….?
    (c) कान्छा :भुवानी प्रसाद   योङ्गया . चेली हरु: ?                                                                            .साइला: बौधमान योङ्गया को परिवार जेठा सरधोज योङ्गया मात्र .                                                       .कान्छा: जय बहदुर योङ्गया(Gorkha major) को परिवार
    (a) जेठा: धुर्ब योङ्गया
    (b)मैला: डमर योङ्गया
    (c) साइला :….. ?
    (d) काईला: पिताम्बेर योङ्गया
    (e) कान्छा: बुद्दिमान योङ्गया (Anchal Sadhyasya)    अनि छोरीहरु: जेठी…………..?माइली:……….?सैली………….?काइलि…………?कान्छी………….?
    तेस्रो पुस्ता;
    मानबहादुर योङ्गया  को  परिवार
    (a)जेठा:  ?
    (B) मैइला:   ?
    (c)साइला:  खडक धोज  योङ्गया .
    (d)काईला: ………………..?
    (e) कान्छा,,,,,,,,,,,,,,,,,,,,,,,,,, ? अनि छोरीहरु:जेठी….?माइली:….?सैली…….?काइलि…..?कान्छी…..?
    माइला……………. ? खोजि हुँदैछ
    कान्छा: भुवानी प्रसाद योङ्गया को परिवार:(a) जेठा: दिलबहादुर योङ्गया (b) कान्छा: बिजय योङ्गया.        अनि छोरीहरु:जेठी….?माइली:….?सैली…….?काइलि…..?कान्छी…..?
    सर्धोज योङ्गयाको परिवार (a) नन्धशिंग योङ्गया. अनि छोरीहरु:जेठी….?
    जेठा: धुर्ब योङ्गया को परिवार (a)जेठा निशाकर योङ्गया (b) मैला समर योङ्गया (c) साइला :बाबुराम योङ्गया (d) काइला बिशाल योङ्गया (e) कान्छा ?अनि छोरीहरु:जेठी….? माइली:….? कान्छी…..?
    मैला डमर योङ्गया परिवार जेठा………………………..?
    साइला: पिताम्बर योङ्गया परिवार:………………………………….?
    काइला:…………………………………….?
    कान्छा: बुद्धिमान योङ्गयाको परिवार (a) जेठा मणि कुमार योङ्गया (b) कान्छा चन्द्र योङ्गया .                       (a) चेली जेठी – कान्छीचाओथो पुस्ता
    साइला: खडकधोज योङ्गया र श्रीमती हर्कमति,श्रीमती दिलमाया तामलिंगको परिवार जेठा (a) दल प्रसाद योङ्गया (b) मैला ? (c)साइला ? (d)काइला :चन्द्र योङ्गया (e) कान्छा: होम प्रकाश योङ्गया (a) छोरीहरु जेठी: पबित्र योङ्गया माइली: लिना योङ्गया साइली: लिला योङ्गया काइली: कृष्ण योङ्गया कान्छी: लोकमाया योङ्गया.
    काइला: उत्तर बहादुर योङ्गया र श्रीमती……? को परिवार(a ) जेठा…..?माइल……… ? साइला: गंगा योङ्गया काइला: रमेश योङ्गया कान्छा…………….?(a)छोरीहरु जेठी:…….?माइली:…….?कान्छी:………….?
    कान्छा:बिर बहादुर योङ्गया र श्रीमती…………?को परिवार(a )जेठा: पदम बहादुर योङ्गया कान्छा: सन्तोष योङ्गया.  छोरी जेठी देउ कुमरि योङ्गया कान्छी…………………………………….?
    जेठा: दिलबहादुर योङ्गया र श्रीमती…………?को परिवार ……….?कान्छा: बिजय योङ्गया र श्रीमती…………?को परिवार……………….?
    नन्धशिंग योङ्गया र श्रीमती…………?को परिवार …………………………………….?
    निसाकर योङ्गया र श्रीमती…………?को परिवार……………………..?
    समर योङ्गया र श्रीमती…………?को परिवार(a) सतन योङ्गया . कान्छा:………….? छोरीहरु………………….?
    बाबुराम योङ्गया र श्रीमती…………?को परिवार छोरीहरु(a)dipa yongya(b)maili……?kanchhi…….?
    Bishal योङ्गया को परिवार:…………….?
    kanchha:…………..?
    पांचौ पुस्ता                                                                                                                                      (a)दल प्रसाद योङ्गया र श्रीमती सशी कला ईवारमको परिवार छोरा: मछिन्द्र योङ्गया छोरि: सोनिया योङ्गया. (d)चन्द्र योङ्गया र श्रीमती…….?को परिवार:…..?(e) होम प्रकाश योङ्गया र श्रीमती……….?को परिवार;……?   (c)गंगा योङ्गया र श्रीमती………?को परिवार……….?(d) रमेश योङ्गया र श्रीमती………..?को परिवार…………? (a)पदम योङ्गया र श्रीमती…….?को परिवार:……….?(b) सन्तोष योङ्गया र श्रीमती……….? को परिवार………? (a)सतन योङ्गया र श्रीमती………..?को परिवार:…………?भुटान मा बस्ने हाम्रो योङ्या ( bhutanij yongya)
    भुटानिज योङ्या 71 बर्सिय श्री बुध्द राज योङ्या का अनुसार र उहाँ लाई थाहा भये अनुसार भुटान ईस्बी सम्बत 1859 मा गयेको जम्मा 156 बर्स भयेछ भन्ने बुझियो ।
    उहाँको अनुसार आफ्नो पुर्खा बैठान सिङ योङ्या भयेको र उस्को दाजु भाईको नाम आफुलाई थाहा नभयेको र बैटान सिङ् देखी माथिको पुस्ता पनि आफुलाई थाहा नभयेको बताउनु हुन्छ बैठान सिङ को 5 भाई छोरा मध्ये हामी काईला पेसिङ जस धन योङ्या तर्फ को भयेको र जस धन को दाजु भाई को नाम समेत आफुलाई थाहा नभयेको बताउनु हुने 71 बर्सिय बुध्द राज आफ्नो जुजु बाजे ओयाम वारेबुङ बाट भुटान आयेको भनेर आफ्नो हजुर आमाले कुरा गर्नु हुन्थ्यो तर उहा बित्नु भो भन्नु हुन्छ। उहाका अनुसार
    ===================================
    (१) बैठान सिङ योङ्या का 5 भाई छोरा मध्ये काईला
    =============================
    (१) काईला छोरा जस धन योङ्याको ( 4 भाई छोरा )
    =================================
    (१) जेठा रतन ध्वोज योङ्या ( लोके )[हाल दागान भुटान ]
    (२) मैला पदम धोज योङ्या ( हाल भुटान पहाडा )
    (३) सैला नर बिर योङ्या ( हाल न्यौली भुटान )
    (४) कान्छा छत्र लाल योङ्या ( भुटान बाट नेपाल फर्की झापा बसेको तर कुन ठाउ थाहा नभयेको उहालाई)
    =================================
    (१) जेठा सन्तान रत्न ध्वोज योङ्याको १ भाई छोरा
    === मन प्रसाद योङ्या ====(
    ================================
    (१) मन प्रसाद योङ्या को 4 भाई छोरा
    –===क, जेठा स्वर्गिय हर्क बहादुर योङ्या
    ====ख, मैला जित बहादुर योङ्या हाल 84 बर्ष
    ====ग, साईला बुध्द राज योङ्या हाल 71 बर्ष
    ==== घ, कान्छा भिम बहादुर योङ्या भुटान बाट नेपाल फर्केर हाल झापा बसेको छ तर कुन ठाउ थाहा नभयेको )
    ===================================
    (१) जेठा स्वर्गीय हर्क बहादुर योङ्या को छोरा ३ भाई
    क, जेठा चन्द्रबहादुर योङ्या
    ख, मैला मोति लाल योङ्या
    ग ,कान्छा पुण सिङ योङ्या
    =====================================
    (२) माईला श्री जित बहादुर योङ्या को छोरा ३ भाई
    क, जेठा मैत बिर योङ्या
    ख, मैला सन्च बिर योङ्या
    ग, कान्छा लाल बिर योङ्या
    ====================================
    (३) सैला श्री बुध्द राज योङ्या को छोरा ४ भाई
    क, जेठा रान धोज योङ्या
    ख, मैला बुद्धी बल योङ्या
    ग, सैला सन्त राज योङ्या
    घ, कान्छा भिम राज योङ्या
    =====================================
    (४) कान्छा भिम बहादुर योङ्या ( मालामे कान्छा )
    आन्दोलन को बेला नेपाल फर्कि हाल सिक्किम बसेको र निजको छोरा कति छन यकिन हुन नसकेको तर १ भाईको नाम भने निम्न अनुसार रहेको छ।
    क, जेठा गोरे योङ्या
    अरु थाहा नभयेको

हामी सबै योङ्गया परिवार को आअफ़्नु पुस्ता लिंक यसरि नाइँ निकाल्नु सकियो भने सायद हाम्रो बंगसावाली निरन्तरता दिनु सकिन्छा होलात्यसैले हामी सबैले प्रयास गराओउ भनि अनुरोध

Design a site like this with WordPress.com
Get started
search previous next tag category expand menu location phone mail time cart zoom edit close