धन बाज योङ्गया को सन्तान

योङ्गया बंसावली को चौधौ पुस्ता श्रिजित सुवाहाङ्ग को तिन भाई छोरा मा
(१५.१)जेठा: यौयासिङ् योङ्गया हाङ्
(१५.२)माईला: बाहाल जिम्बा राई.
(१५.३)कान्छा:युके डाडु राई

कान्छा:युके डाडु राई को सन्तान दुई भाई छोरा थियो.
(१६.१)जेठा:देशमान योङ्गया.
(१६.२) कान्छा: हङ्शमुखी योङ्गया

देशमान योङ्गया को सन्तान पाँच भाई छोरामा जेठा.
(१७ .१) जेठा: कर्ण बाज योङ्गया  पेज मा हेर्नु होला
(१७.२) माईला:पृथी गंज योङ्गया  पेज मा हेर्नु होला
(१७.३) साईला:घनबाज योङ्गया  पेज मा हेर्नु होला
(१७.४) काईला: ……….? योङ्गया अपुताली हुनु भएकोले सन्तान लेख्नु सकिएको छैन
(१७.५) कान्छा:बोल बिर योङ्गया  पेज मा हेर्नु होला

देशमान योङ्गया को पाँच भाई छोरामा साईला:घनबाज योङ्गया को सन्तान एक भाई छोरा.
(१८.१) जेठा: रणश्वर योङ्गया

साईला:घनबाज योङ्गया को एक भाई छोरा जेठा: रणश्वर योङ्गया को सन्तान  तिन भाई छोरा.
(१९.१) जेठा: मंगल सिङ्ग योङ्गया
(१९.२) माईला: आश्रथ योङ्गया
(१९.३) हर्क लाल योङ्गया

                                           बिसौ पुस्ता

जेठा: रणश्वर योङ्गया को  तिन भाई छोरामा जेठा: मंगल सिङ् योङ्गया अपुताली हुनु भएकोले उहाँ को सन्तान लेख्नु सकिएको छैन.

जेठा: रणश्वर योङ्गया को तिन भाई छोरामा माईला: आश्रथ योङ्गया को सन्तान दुई भाई छोरा
(२०.१) जेठा: हस्त बहादुर योङ्गया
(२०.२) कान्छा: अगम बहादुर योङ्गया

जेठा: रणश्वर योङ्गया को तिन भाई छोरामा कान्छा: हर्क लाल योङ्गया अपुताली हुनु भएकोले उहाँ को सन्तान लेख्नु सकिएको छैन.

                                                एक्काईसौ पुस्ता

माईला: आश्रथ योङ्गया को दुई भाई छोरामा जेठा: हस्त बहादुर योङ्गया को सन्तान…………..?

माईला: आश्रथ योङ्गया को दुई भाई छोरामा कान्छा: अगम बहादुर योङ्गया को सन्तान दुई भाई छोरा
(२१.१) जेठा: खड्क बहादुर योङ्गया
(२१.२) कान्छा:असङ् बहादुर योङ्गया

Design a site like this with WordPress.com
Get started
search previous next tag category expand menu location phone mail time cart zoom edit close