दल जित योङ्गया को सन्तान

योङ्गया बंसावली को चौधौ पुस्ता श्रिजित सुवाहाङ्ग को तिन भाई छोरा मा
(१५.१)जेठा: यौयासिङ् योङ्गया हाङ्
(१५.२)माईला: बाहाल जिम्बा राई.
(१५.३)कान्छा:युके डाडु राई

माईला: बाहाल जिम्बा राई को सन्तान एक भाई छोरा थियो.
(१६.१)जेठा: अम्बलजित योङ्गया.

अम्बलजित योङ्गया को सन्तान तिन भाई छोरा मा
(१७.१) जेठा: दल जित योङ्गया
(१७.२)माईला: चर्ण सिङ्ग योङ्गया
(१७.३) कान्छा: बैठान सिङ्ग योङ्गया

जेठा: दल जित योङ्गया को  सन्तान एक भाई छोरा मा जेठा
(१८.१): पदम बिर योङ्गया

             वारेबुङ्ग तुलाहाङ्ग चोक ओयाम

जेठा: पदम बिर योङ्गया को  सन्तान एक भाई छोरा मा जेठा
(१९.१) सुब्बा तुलाहाङ्ग योङ्गया

उन्नाईसौ पुस्ता: सुब्बा तुलाहाङ् योङ्गयाको  सन्तान पाँच भाई छोरामा
(२०.१) जेठा: अम्बर धोज योङ्गया
(२०.२) माईला: बल धोज योङ्गया
(२०.३) साईला: नर्त धोज योङ्गया
(२०.४) काईला: बलबिर योङ्गया
(२०.५) कान्छा: बल्हाङ्ग योङ्गया.

उन्नाईसौ पुस्ता: सुब्बा तुलाहाङ् योङ्गयाको पाँच भाई छोरामा जेठा:अम्बर धोज योङ्गया को श्रीमती दुई जना बाट तिन भाई छोरा मा
(२१.१) जेठा: सुब्बा जगत बहादुर योङ्गया (जेठी पट्टि)
(२१.२) माईला: धन बहादुर योङ्गया (कान्छी पट्टि)
(२१.३) कान्छा: बृख बहादुर योङ्गया (कान्छी पट्टि)

जेठा सुब्बा जगत बहादुर योङ्गया (जेठी पट्टि) को  सन्तान दुई भाई छोरामा
(२२.१) जेठा: काली बहादुर योङ्गया
(२२.२) कान्छा: मचिन्द्र योङ्गया

जेठा: काली बहादुर योङ्गयाको  सन्तान एक भाई छोरामा
(२३.१) जेठा:……………?योङ्गया

कान्छा: मचिन्द्र योङ्गया को सन्तान दुई भाई छोरामा
(२३.१) जेठा:शंकर योङ्गया
(२३.२) कान्छा: डिल्ली योङ्गया

जेठा:अम्बर धोज योङ्गया को श्रीमती दुई जना बाट तिन भाई छोरा मा माईला: धन बहादुर योङ्गया (कान्छी पट्टि)को सन्तान पाँच भाई छोरामा
(२२.१) जेठा: बाबुराम योङ्गया
(२२.२) माईला:हेम कुमार योङ्गया
(२२.३) साईला: बिर बहादुर योङ्गया
(२२.४): काईला: फर्समान योङ्गया
(२२.५) कान्छा: पृथ हाङ् योङ्गया

जेठा:अम्बर धोज योङ्गया को श्रीमती दुई जना बाट तिन भाई छोरा मा कान्छा: बृख बहादुर योङ्गया (कान्छी पट्टि)को सन्तान  दुई भाई छोरामा
(२२.१) जेठा:………….? योङ्गया
(२२.२) कान्छा:………..? योङ्गया

उन्नाईसौ पुस्ता: सुब्बा तुलाहाङ् योङ्गयाको पाँच भाई छोरामा माईला: बल धोज योङ्गया र श्रीमती ……..?योङ्गया(…..) को सन्तान दुई भाई छोरा मा
(२१.१) जेठा: धर्म लाल योङ्गया
(२१.२) कान्छा:चन्द्र प्रशाद योङ्गया.

जेठा: धर्म लाल योङ्गया र श्रीमती ……..?योङ्गया(…..) को सन्तान पाँच भाई छोरा मा
(२१.१) जेठा:…….?योङ्गया
(२१.२) माईला:……….? योङ्गया
(२१.३) साईला:……….?योङ्गया
(२१.४) काईला:……..?योङ्गया
(२१.५) कान्छा:………..?योङ्गया.

कान्छा:चन्द्र प्रशाद योङ्गयार श्रीमती ……..?योङ्गया(…..) को सन्तान पाँच भाई छोरा मा.
(२१.१) जेठा:…….?योङ्गया
(२१.२) माईला:……….? योङ्गया
(२१.३) साईला:……….?योङ्गया
(२१.४) काईला:……..?योङ्गया
(२१.५) कान्छा:………..?योङ्गया.

उन्नाईसौ पुस्ता: सुब्बा तुलाहाङ् योङ्गयाको पाँच भाई छोरामा साईला: नर्त धोज योङ्गया र श्रीमती ……..?योङ्गया(…..) को सन्तान चार भाई छोरा मा
(२१.१) जेठा: तेज बहादुर योङ्गया
(२१.२) माईला: राम बहादुर योङ्गया
(२१.३) साईला: अगम बिर योङ्गया
(२१.४) कान्छा: गजेन्द्र बहादुर योङ्गया.

जेठा: तेज बहादुर योङ्गया र श्रीमती हर्क मति योङ्गया (जबेगु) को सन्तान तिन भाई छोरा मा
(२२.१) जेठा: भिम बहादुर योङ्गया
(२२.२) माईला: पूर्ण बहादुर योङ्गया
(२२.३) कान्छा: मणि लाल योङ्गया

जेठा: भिम बहादुर योङ्गया र श्रीमती कृति माया योङ्गया (बेघा) को सन्तान दुई भाई छोरा तिन बहिनि छोरी मा
(२३.१) जेठा: राजेश योङ्गया
(२३.२) कान्छा: राजन योङ्गया
छोरी हरु
(२३.१) जेठी: सान्ता योङ्गया(कुरुम्बाङ्ग)
(२३.२) माईली: सिर्जना योङ्गया (इङ्गनाम)
(२३.३) कान्छी: मनिता योङ्गया

जेठा: राजेश योङ्गया र श्रीमती पार्वती योङ्गया (राई ) को सन्तान एक छोरी मा
(२४.१) जेठी:निरङ्गमि योङ्गया.

माईला: पूर्ण बहादुर योङ्गया र श्रीमती आश माया योङ्गया (सेलिङ्ग) को सन्तान एक छोरी मा

माईला: राम बहादुर योङ्गया र श्रीमती ……..?योङ्गया(…..) को सन्तान चार भाई छोरा मा
(२२.१) जेठा: पृथ्बी प्रसाद योङ्गया
(२२.२) माईला: अग्नि प्रसाद योङ्गया
(२२.३) साईला: रामधोज योङ्गया
(२२.४) कान्छा: चामु हाङ्ग योङ्गया.

साईला: अगम बिर योङ्गया र श्रीमती ……..?योङ्गया(…..) को सन्तान चार भाई छोरा मा
(२२.१) जेठा:जित बहादुर योङ्गया
(२२.२) माईला: पदम बहादुर योङ्गया
(२२.३) साईला: चन्द्र प्रसाद योङ्गया
(२२.४) कान्छा:…………? योङ्गया.

कान्छा: गजेन्द्र बहादुर योङ्गया र श्रीमती ……..?योङ्गया(…..) को सन्तान दुई भाई छोरा मा
(२२.१) जेठा:बिर बहादुर योङ्गया
(२२.२) कान्छा:भविन्द्र योङ्गया

उन्नाईसौ पुस्ता: सुब्बा तुलाहाङ् योङ्गयाको पाँच भाई छोरामा काईला: बलबिर योङ्गया र श्रीमती ……..?योङ्गया(…..) को सन्तान पाँच भाई छोरा मा
(२१.१) जेठा:…….?योङ्गया
(२१.२) माईला:……….? योङ्गया
(२१.३) साईला:……….?योङ्गया
(२१.४) काईला:केर नाथ योङ्गया
(२१.५) कान्छा: तारासम योङ्गया.

जेठा, माईला,साईला को सन्तान लेख्नु सकिएको छैना कारण उहाँ हरु अपुताली भए भन्ने कुरा छ.

काईला:केर नाथ योङ्गया र श्रीमती ……..?योङ्गया(…..) को सन्तान सात भाई छोरा मा
(२२.१)जेठा: तोम बहादुर योङ्गया
(२२.२) माईला: आश बहादुर योङ्गया
(२२.३) साईला: डम्बर बहादुर योङ्गया
(२२.४) काईला: टंक प्रसाद योङ्गया
(२२.५) अन्तरे: देउ प्रकाश योङ्गया
(२२.६) जन्तरे: राजेन्द्र योङ्गया
(२२.७) कान्छा: महेन्द्र योङ्गया

कान्छा: तारासम योङ्गया र श्रीमती ……..?योङ्गया(…..) को सन्तान तिन भाई छोरा मा
(२२.१)जेठा:ओम प्रकाश योङ्गया
(२२.२) माईला: जितेन्द्र योङ्गया
(२२.३)कान्छा: बिदुर योङ्गया

उन्नाईसौ पुस्ता: सुब्बा तुलाहाङ् योङ्गयाको पाँच भाई छोरामा कान्छा: बल्हाङ् योङ्गया र श्रीमती ……..?योङ्गया(…..) को सन्तान दुई भाई छोरा मा
(२१.१) जेठा: तुल प्रशाद योङ्गया
(२१.२) कान्छा: मन्द राज योङ्गया.

Design a site like this with WordPress.com
Get started
search previous next tag category expand menu location phone mail time cart zoom edit close