योङ्गया बंसावली को चौधौ पुस्ता श्रिजित सुवाहाङ्ग को तिन भाई छोरा मा
(१५.१)जेठा: यौयासिङ् योङ्गया हाङ्
(१५.२)माईला: बाहाल जिम्बा राई.
(१५.३)कान्छा:युके डाडु राई
कान्छा:युके डाडु राई को सन्तान दुई भाई छोरा थियो.
(१६.१)जेठा:देशमान योङ्गया.
(१६.२) कान्छा: हङ्शमुखी योङ्गया
देशमान योङ्गया को सन्तान पाँच भाई छोरामा जेठा.
(१७ .१) जेठा: कर्ण बाज योङ्गया पेज मा हेर्नु होला
(१७.२) माईला:पृथी गंज योङ्गया पेज मा हेर्नु होला
(१७.३) साईला:घनबाज योङ्गया पेज मा हेर्नु होला
(१७.४) काईला: ……….? योङ्गया अपुताली हुनु भएकोले सन्तान लेख्नु सकिएको छैन
(१७.५) कान्छा:बोल बिर योङ्गया पेज मा हेर्नु होला
देशमान योङ्गया को पाँच भाई छोरामा जेठा कर्ण बाज योङ्गया को सन्तान दुई भाई छोरा.
(१८.१) जेठा: छत्र बिर योङ्गया
(१८.२) कान्छा: धोज बिर योङ्गया
कर्ण बाज योङ्गया को दुई भाई छोरामा जेठा छत्र बिर योङ्गया को सन्तान दुई भाई छोरा.
(१९.१) जेठा: रतन बहादुर योङ्गया
(१९.२) कान्छा: जित बहादुर योङ्गया
कर्ण बाज योङ्गया को दुई भाई छोरामा कान्छा: धोज बिर योङ्गया को सन्तान ……………………..?
बिसौ पुस्ता
छत्र बिर योङ्गया को दुई भाई छोरामा जेठा रतन बहादुर योङ्गया को सन्तान दुई भाई छोरा.
(२०.१) जेठा:पूर्ण बहादुर योङ्गया
(२०.२) कान्छा:हंस बहादुर योङ्गया
छत्र बिर योङ्गया को दुई भाई छोरामा कान्छा जित बहादुर योङ्गया को सन्तान एक भाई छोरा.
(२०.१) जेठा:आईत बहादुर योङ्गया
एक्काइसौ पुस्ता
रतन बहादुर योङ्गया को दुई भाई छोरामा जेठा पूर्ण बहादुर योङ्गया को सन्तान चार भाई छोरा.
(२१.१) जेठा:श्रीप्रसाद बहादुर योङ्गया
(२१.२) माईला:मन प्रसाद योङ्गया
(२१.३) साईला: दल प्रसाद योङ्गया
(२१.४) कान्छा: देब मान योङ्गया
रतन बहादुर योङ्गया को दुई भाई छोरामा कान्छा हंस बहादुर योङ्गया को सन्तान तिन भाई छोरा.
(२१.१) जेठा:भुवानी प्रसाद योङ्गया
(२१.२) माईला:अकल बहादुर योङ्गया
(२१.३) कान्छा: मान बहादुर योङ्गया तिन
कान्छा जित बहादुर योङ्गया को एक छोरामा जेठा:आईत बहादुर योङ्गया को सन्तान पाँच भाई छोरा
(२१.१) जेठा:तिल बहादुर योङ्गया
(२१.२) माईला:बल बहादुर योङ्गया
(२१.३) साईला:सान बहादुर योङ्गया
(२१.४) काईला: हर्क बहादुर योङ्गया
(२१.५) कान्छा;………?योङ्गया (आसाम, भुटान तिर गएकोले नाम थाहा हुनु सकेन.
बाईसौ पुस्ता
जेठा पूर्ण बहादुर योङ्गया को चार भाई छोरामा जेठा:श्रीप्रसाद बहादुर योङ्गया को सन्तान……? भाई छोरा.
जेठा पूर्ण बहादुर योङ्गया को चार भाई छोरामा माईला:मन प्रसाद योङ्गया को सन्तान………..? भाई छोरा.
जेठा पूर्ण बहादुर योङ्गया को चार भाई छोरामा साईला: दल प्रसाद योङ्गया को सन्तान……..? भाई छोरा.
जेठा पूर्ण बहादुर योङ्गया को चार भाई छोरामा कान्छा: देब मान योङ्गया को सन्तान……….? भाई छोरा.
कान्छा हंस बहादुर योङ्गया को तिन भाई छोरामा जेठा:भुवानी प्रसाद योङ्गया को सन्तान……? भाई छोरा.
कान्छा हंस बहादुर योङ्गया को तिन भाई छोरामा माईला:अकल बहादुर योङ्गया को सन्तान……? भाई छोरा.
कान्छा हंस बहादुर योङ्गया को तिन भाई छोरामा कान्छा: मान बहादुर योङ्गया को सन्तान……? भाई छोरा.
जेठा:आईत बहादुर योङ्गया को पाँच भाई छोरामा जेठा:तिल बहादुर योङ्गया को सन्तान……? भाई छोरा.
जेठा:आईत बहादुर योङ्गया को पाँच भाई छोरामा माईला:बल बहादुर योङ्गया को सन्तान……? भाई छोरा.
जेठा:आईत बहादुर योङ्गया को पाँच भाई छोरामा साईला:सान बहादुर योङ्गया को सन्तान……? भाई छोरा.
जेठा:आईत बहादुर योङ्गया को पाँच भाई छोरामा काईला: हर्क बहादुर योङ्गया को सन्तान……? भाई छोरा.
जेठा:आईत बहादुर योङ्गया को पाँच भाई छोरामा कान्छा;………?योङ्गया (आसाम, भुटान तिर गएकोले नाम थाहा हुनु सकेन.को सन्तान……? भाई छोरा.
You must be logged in to post a comment.