इन्द्र लाल योङया को सन्तान

योङ्गया बंसावली को चौधौ पुस्ता श्रिजित सुवाहाङ्ग को तिन भाई छोरा मा
(१५.१)जेठा: यौयासिङ् योङ्या  हाङ्
(१५.२)माईला: बाहाल जिम्बा राई.
(१५.३)कान्छा:युके डाडु राई

कान्छा:युके डाडु राई को सन्तान दुई भाई छोरा थियो.
(१६.१)जेठा:देशमान योङ्गया.
(१६.२) कान्छा: हङ्शमुखी योङ्गया

कान्छा:हङ्शमुखी योङ्गया को सन्तान दुई भाई छोरामा जेठा.
(१७.१) जेठा: ईन्द्र लाल योङ्गया
(१७.२) कान्छा: डमर सिङ् योङ्गया

कान्छा:हङ्शमुखी योङ्गया को दुई भाई छोरामा जेठा: ईन्द्र लाल योङ्गया को सन्तान तिन भाई छोरा
(१८.१) जेठा: पुन धोज योङ्गया
(१८.२) माईला: नरदल योङ्गया
(१८.३) कान्छा:चन्द्र धोज योङ्गया

कान्छा:हङ्शमुखी योङ्गया को दुई भाई छोरामा कान्छा: डमर सिङ् योङ्गया को सन्तान …..? कति र कहाँ छ भन्ने कुरा खोजि हुँदै छ थाहा पाएमा थपिने छ.

उन्नाईसौ पुस्ता
 जेठा: ईन्द्र लाल योङ्गया को तिन भाई छोरामा जेठा: पुन धोज योङ्गया को सन्तान तिन भाई छोरा
(१९.१) जेठा: रतन बहादुर योङ्गया
(१९.२) माईला: ………? योङ्गया(सानैमा अपुताली हुनु भएकोले नाम लेख्नु सकिएन)
(१८.३) कान्छा:………..? योङ्गया (सानैमा अपुताली हुनु भएकोले नाम लेख्नु सकिएन)

जेठा: ईन्द्र लाल योङ्गया को तिन भाई छोरामा माईला: नरदल योङ्गया मुङ्गलान लागेकोले नामवली लेख्नु सकिएको छैन थाहा भए पछि जोडिने छ.

जेठा: ईन्द्र लाल योङ्गया को तिन भाई छोरामा कान्छा:चन्द्र धोज योङ्गया  को सन्तान एक भाई छोरा
(१९.१) जेठा: धोज बिर योङ्गया

                                                   बिसौ पुस्ता 

जेठा: पुन धोज योङ्गया को तिन भाई छोरामा जेठा: रतन बहादुर योङ्गया को दुई सन्तान छोरा छ.
(२०.१) जेठा: धर्म धोज योङ्गया
(२०.२) कान्छा: भिम बहादुर योङ्गया.

कान्छा:चन्द्र धोज योङ्गया को एक भाई छोरामा जेठा: धोज बिर योङ्गया को सन्तान……? छोरा छ.

Design a site like this with WordPress.com
Get started
search previous next tag category expand menu location phone mail time cart zoom edit close