योङ्गया बंसावली को चौधौ पुस्ता श्रिजित सुवाहाङ्ग को तिन भाई छोरा मा
(१५.१)जेठा: यौयासिङ् योङ्गया हाङ्
(१५.२)माईला: बाहाल जिम्बा राय
(१५.३)कान्छा:युके डाडु राय
हाम्रो पुस्ता यि तिन भाई दाजुभाइ भन्दा पहिले हाम्रो योङ्गया भन्ने थर कहिएको थिएन, सो यो हाम्रो तिन दाजुभाइ पुस्ताबाट नै हामि योङ्गया थरमा गोल बन्द हुने सौभाग्य मिलेको भन्नुमा गलत हुन्दैन होला. माईला: बाहाल जिम्बा राय को सन्तान एक भाई छोरा थियो.
(१६.१)जेठा: अम्बलजित योङ्गया (Jetha: Amble jit yongya)
अम्बलजित योङ्गया को सन्तान तिन भाई छोरा मा
(१७.१) जेठा: दल जित योङ्गया (Jetha: Dal jit yongya)
(१७.२)माईला: चर्ण सिङ् योङ्गया (Maila: Charna sing yongya)
(१७.३) कान्छा: बैठान सिङ् योङ्गया. (Kanchha: Baithang sing yongya)
अम्बल्जित योङ्गया को तिन भाई छोरामा कान्छा बैठान सिङ् योङ्गया को सन्तान पाँच भाई छोरा. Ambal jit yongya ko tin bhai chhorama kanchha: Baithang sing yongya ko santan 5 bhai chhora
(१८.१) जेठा: आजिम्बा योङ्गया (Jetha: Ajimba yongya)
(१८.२) माईला: जवर सिङ् योङ्गया (Maila: Jawar sing yongya)
(१८.३) साईला: रनधोज योङ्गया (Saila: Ran dhoj yongya)
(१८.४) काईला: जस हाङ् योङ्गया (Kaila: Jas hang yongya)
(१८.५) कान्छा: चर्न धोज योङ्गया (Kanchha: Charna dhoj yongya)
सत्रौ पुस्ता कान्छा: बैठान सिङ् योङ्गया को छोरा पाँच भाई मा जेठा आजिम्बा योङ्गया को सन्तान चार भाई छोरामा
(१९.१) जेठा: हरि प्रसाद योङ्गया (Jetha: hari prasad yongya)
(१९.२)माईला: देबेन्द्र योङ्गया (Maila: Debendra yongya)
(१९.३) साईला: कर्ण दल योङ्गया (Saila: Karna dal yongya)
(१९.४) कान्छा: पहल मान योङ्गया (Kanchha: Pahal man yongya)
अठारौ पुस्ता जेठा: आजिम्बा योङ्गयाको चार भाई सन्तानमा जेठा: हरि प्रसाद योङ्गया अपुताल हुनु भएको ले उहाँ हरुको सन्तान लेख्नु सकिएको छैना (Ajimba yongya ko 4 Bhai Santanmaa Jetha: Hari prasad yongya aputali hunu bhaekule uhan ko santan lekhanu sakieko chhaina)
अठारौ पुस्ता जेठा: आजिम्बा योङ्गया को चार भाई सन्तानमा माईला: देबनन्द योङ्गया को सन्तान दुई भाई छोरा (Jetha: Ajimba yongya ko chhora maila: Debendra yongya ko santan dui jana chhora)
(२०.१) जेठा:नेर बहादुर योङ्गया (Jetha: Nar bahadur yongya)
(२०.२) कान्छा: पटल सिङ्ग योङ्गया ( Kanchha: Patal sing yongya)
देबनन्द योङ्गया को दुई भाई छोरा मा जेठा: नेर बहादुर योङ्गया अपुताल हुनु भएको ले उहाँ हरुको सन्तान लेख्नु सकिएको छैना( Debendra yongya ko duei bhaei chhora ma Jetha Nar bahadur yongya Aputali hunu bhekole uhan ko santan lekhnu sakiena ko chhaeina)
वारेबुङ्ग चन्दुबारी घर
देबनन्द योङ्गया को दुई भाई छोरा मा कान्छा: पटल सिङ् योङ्गया को सन्तान एक भाई छोरा.
(२१.१)जेठा: हङ्स बहादुर योङ्गया (Jetha: Hangsa bahadur yongya)
कान्छा: पटल सिङ् योङ्गया को एक छोरा मा जेठा: हङ्स बहादुर योङ्गया को सन्तान दुई भाई छोरा
(२२.१) जेठा: पूर्ण बहादुर योङ्गया (Jehta: Purna bahadur yongya)
(२२.२)कान्छा: दिल बहादुर योङ्गया (Kanchha: Dil bahadur yongya)
हङ्स बहादुर योङ्गया को छोरा जेठा: पूर्ण बहादुर योङ्गया र श्रीमती कुमारी योङ्गया (जबेगु) को सन्तान……………?
हङ्स बहादुर योङ्गया को छोरा माईला: बिर्ख बहादुर योङ्गया र श्रीमती अनिता योङ्गया (काम्बाङ्ग) को सन्तान एक भाई छोरा एक बहिनि छोरी मा
(२३.१) जेठा: सिल्टोन योङ्गया ( Jetha: Silton yongya)
छोरी
(२३.१)जेठी: सिलिया योङ्गया (Jethi: Siliya yongya)
हङ्स बहादुर योङ्गया को छोरा कान्छा: दिल बहादुर योङ्गया को सन्तान……………?
अठारौ पुस्ता जेठा: आजिम्बा योङ्गया को चार भाई छोरामा साईला: कर्ण दल योङ्गया अपुताल हुनु भएको ले उहाँ को सन्तान लेख्नु सकिएको छैना
कान्छी डाडा परिवार वारेबुंग ओयाम (जेठा)
अठारौ पुस्ता जेठा:आजिम्बा योङ्गया को चार भाई छोरामा कान्छा: पहलमान योङ्गया को सन्तान चार भाई छोरा मा
(२०.१) ) जेठा: कृष्ण बहादुर योङ्गया (Jetha: Krishna bdr yongya)
(२०.२) माईला: चन्द्र प्रसाद योङ्गया (Maila: Chandra psd yongya)
(२०.३) साईला: शिब कुमार योङ्गया ( Saila: Shiva kumar yongya:
(२०.४) कान्छा: बम बहादुर योङ्गया. (Kanchha: Bom bdr yongya)
कृष्ण बहादुर योङ्गया को श्रीमती दुई जना मा जेठी: गाँउमति योङ्गया (जबेगु )कान्छी: पबित्र देबी योङ्गया (नेम्बाङ्ग) को परिवार छोरा हरु कान्छी पट्टिबाट
(२१.१) जेठा: नरेन्द्र कुमार योङ्गया ( Jetha: Narendra kmr yongya)
(२१.२) कान्छा: उदय कुमार योङ्गया ( Kanchha: Udaya kmr yongya
छोरी हरु
(२१,१) जेठी: लक्ष्मी माया योङ्गया (….?) (Jethi: Laxmi maya Yongya)
(२१.२) माईली:ओममाया योङ्गया (माबो) (Maili: Ommaya yongya (२१.३)साईली: चन्द्र कुमारी योङ्गया (सेरेङ्गचोङ्गबांग) (Saili: Chandra kumari yongya)
(२१.४) काईलि: दुर्गा माया योङ्गया (Kaili: Durga maya yongya
(२१.५) कान्छी: सुक माया योङ्गया (थाम्सुहाङ्ग) (Kanchhi: Sukmaya yongya
कृष्ण बहादुर योङ्गया को छोरा जेठा नरेन्द्र कुमार योङ्गया र श्रीमती भानु योङ्गया (……?) को परिवार एक छोरा
(२२.१) मिराक योङ्गया.
कृष्ण बहादुर योङ्गया को छोरा कान्छा: उदय कुमार योङ्गया र श्रीमती योङ्गया (तिम्बाहाम्फे)को परिवार दुई भाई छोरा मा
(२२.१) जेठा: साम्जिक योङ्गया (Jetha: Samjik yongya)
(२२.२) कान्छा: ताञ्छोक योङ्गया. (Kanchha: Tanchhok yongya)
कान्छी डाडा योङ्गया परिवार दुधे झापा (माईला)
(२०.२) माईला: चन्द्र प्रसाद योङ्गया को श्रीमती दुई जनामा जेठी: नर कुमारी योङ्गया (योङ्गयाहाङ्ग) र कान्छी:………? योङ्गया( छेत्रेनी ) को सन्तान बाट चार भाई छोरा चार बहिनि छोरि
(२१.१) जेठा: गणेश योङ्गया (Jetha: Ganesh yongya)
(२१.२) माईला: रबिन्द्र योङ्गया (Maila: Rabindra yongya)
(२१.३) साईला: अशोक योङ्गया. (Saila: Ashok yongya)
(२१.४) कान्छा: सर्न कुमार योङ्गया (कान्छी पट्टिबाट) ( Kanchha: Sarna kumar yongya) (२१.१ ) जेठी: सपना योङ्गया (……?) (Jethi: Sapana yongya(…..?)
(२१.२) माईली: बिपना योङ्गया(माबो ) (Maili: Bipana yongya(Mabo)
(२१.३) साईली: कलपना योङ्गया (बेघा ) (Saili: Kalpana yongya(Begha)
(२१.४) कान्छी: संजु योङ्गया (गुरुङ्ग ) (Kanchhi: Sanju yongya(Gurung)
चन्द्र प्रसाद योङ्गया को जेठा छोरा: गणेश योङ्गया र श्रीमती …….? योङ्गया (नेवार )को सन्तान दुईभाई छोरा
(२२.१)जेठा: किण्टु योङ्गया (Jetha: Kintu yongya)
(२२.२) कान्छा: पिण्टु योङ्गया. (Kanchha: Pintu yongya)
जेठा: गणेश योङ्गया को छोरा जेठा किण्टु योङ्गया र श्रीमती ……..?योङ्ग या (काम्बाङ्ग )को सन्तान एक बहिनि छोरी
(२३.१)……….? योङ्गया
कान्छी डाडा योङ्गया परिवार दुधे झापा (साईला)
शिब कुमार योङ्गया र श्रीमती कुमारी योङ्गया (जबेगु) को सन्तान तिन भाई छोरा एक बहिनि छोरी (२१.१) जेठा: प्रेम कुमार योङ्गया
(२१.२) माईला: रतन कुमार योङ्गया
(२१.३) कान्छा: राम योङ्गया
छोरी
(२१.१) कबिता योङ्गया (फेम्बो) ( हाल बेलायत मा बसोबास छ)
जेठा: प्रेम कुमार योङ्गया र श्रीमती …….योङ्गया (लिङ्गदेन ) को एक भाई छोरा एक बहिनि छोरी
(२२.१) छोरा :……? योङ्गया
एक बहिनि छोरी मा
(२२.१) छोरी: नुमा योङ्गया
माईला: रतन कुमार योङ्गया र श्रीमती …….योङ्गया (राई) को परिवार छोरीमा
(२२.१) जेठी:……..? योङ्गया
(२२.२) कान्छी: ……..? योङ्गया.
कान्छा: राम कुमार योङ्गया को श्रीमती दुई जनामा जेठी …….? योङ्गया (लिङ्गदेन) कान्छी: ……..? योङ्गया
(फागुमा) को परिवार जेठी पट्टि छोरी
(२२.१) जेठी :…….?योङ्गया.
कान्छी पट्टि बाट छोरी
(२२.२)माईली:……..? योङ्गया
कान्छी डाडा योङ्गया परिवार दुधे झापा (कान्छा)
बम बहादुर योङ्गया को श्रीमती तिन जना मा जेठी…………..?योङ्गया (आङबोमा) माईली:…………..? योङ्गया (आङबोमा) कान्छी: मिना योङ्गया (राई) बाट सन्तान
(२१.१)जेठा:जिवान योङ्गया (जेठी पट्टि)
(२१.२) माईला: नरेश योङ्ग या (माईली पट्टि)
(२१.३) कान्छा: सचिन योङ्गया (कान्छी पट्टि)
छोरी हरु
(२१.१) जेठी: अनिता योङ्गया (चेम्जोङ्ग)
(२१.२)माईला:सम्पदा योङ्गया (आङ्ग्बाङ्ग)
(२१.३) कान्छी :……….? योङ्गया (नेम्बांग)
जेठा:जिवान योङ्गया (जेठी पट्टि) र श्रीमती कमला योङ्गया (गुरुङ्ग) को सन्तान दुई भाई छोरा मा
(२२.१) जेठा: नुनु योङ्गया
(२२.२) कान्छा: ………….?योङ्गया
माईला: नरेश योङ्गया (माईली पट्टि)र श्रीमती ……………?योङ्गया(नेम्बाङ्ग) को सन्तान एक छोरी मा
(२२.१) जेठी: ……………?योङ्गया
बैठान सिङ् योङ्गया को पाँच भाई मा माईला: जवर सिङ् योङ्गया को सन्तान एक भाई छोरामा
(१८.१) भगिवन्त योङ्गया
बैठान सिङ् योङ्गया को पाँच भाईछोरामा माईला: जवर सिङ् योङ्गया को सन्तान…….? भाई छोरामा
बैठान सिङ् योङ्गया को पाँच भाई छोरामा साईला: रनधोज योङ्गया को सन्तान……..? भाई छोरामा
बैठान सिङ् योङ्गया को पाँच भाई छोरामा काईला: जस हाङ् योङ्गया को सन्तान चार भाई छोरामा
(१९.१) जेठा: रतन ध्वोज योङ्या ( लोके )[हाल दागान भुटान ] (नेपाल मा लोक नाथ योङ्गया भनेर चिनिनु हुञ्छ.)
(१९.२) मैला: पदम धोज योङ्या ( हाल भुटान पहाडा ) (उहाँ को सन्तान नेपाल वारेबुङ्गमा पनि छन्)
(१९.३) सैला: नर बिर योङ्या ( हाल न्यौली भुटान )
(१९.४) कान्छा: छत्र लाल योङ्या ( भुटान बाट नेपाल फर्की झापा बसेको तर कुन ठाउ थाहा नभयेको उहालाई)
भुटान को योङ्गया परिवार (दागान) Bhutan ko yongya pariwar (Dagan) भुटान मा बस्ने हाम्रो योङ्या दाजु भाई (१६.३) बैठान सिङ् योङ्गया को सन्तान ( bhutanij yongya)
भुटानिज योङ्या 71 बर्सिय श्री बुध्द राज योङ्या का अनुसार र उहाँ लाई थाहा भये अनुसार भुटान ईस्बी सम्बत 1859 मा गयेको जम्मा 156 बर्स भयेछ भन्ने बुझियो ।
उहाँको अनुसार आफ्नो पुर्खा बैठान सिङ योङ्या भयेको र उस्को दाजु भाईको नाम आफुलाई थाहा नभयेको र बैटान सिङ् देखी माथिको पुस्ता पनि आफुलाई थाहा नभयेको बताउनु हुन्छ बैठान सिङ को 5 भाई छोरा मध्ये हामी काईला पेसिङ जस धन योङ्या तर्फ को भयेको र जस धन को दाजु भाई को नाम समेत आफुलाई थाहा नभयेको बताउनु हुने 71 बर्सिय बुध्द राज आफ्नो जुजु बाजे ओयाम वारेबुङ बाट भुटान आयेको भनेर आफ्नो हजुर आमाले कुरा गर्नु हुन्थ्यो तर उहा बित्नु भो भन्नु हुन्छ। उहाका अनुसार
===================================
अमबल जित योङ्गया को तिन भाई छोरामा कान्छा: बैठान सिङ्ग योङ्गया को सन्तान पाँच भाई छोरा.
(१८.१) जेठा: आजिम्बा योङ्गया
(१८.२) माईला: जवर सिङ् योङ्गया
(१८.३) साईला: रनधोज योङ्गया
(१८.४) काईला: जस धन योङ्गया
(१८.५) कान्छा: चर्न धोज योङ्गया
बैठान सिङ योङ्या का 5 भाई छोरा मध्ये काईला: जस धन योङ्गयाको सन्तान ४ भाई छोरा.
=================================
(१९.१) जेठा: रतन ध्वोज योङ्या ( लोके )[हाल दागान भुटान ] (नेपाल मा लोक नाथ योङ्गया भनेर चिनिनु हुञ्छ.)
(१९.२) मैला: पदम धोज योङ्या ( हाल भुटान पहाडा ) (उहाँ को सन्तान नेपाल वारेबुङ्गमा पनि छन्)
(१९.३) सैला: नर बिर योङ्या ( हाल न्यौली भुटान )
(१९.४) कान्छा: छत्र लाल योङ्या ( भुटान बाट नेपाल फर्की झापा बसेको तर कुन ठाउ थाहा नभयेको उहालाई)
=================================
काईला: जस धन योङ्गयाको चार भाई छोरामा जेठा: रतन ध्वोज योङ्याको सन्तान १ भाई छोरा
(२०.१)जेठा:मन प्रसाद योङ्या
================================
जेठा: रतन ध्वोज योङ्याको १ भाई छोरामा जेठा:मन प्रसाद योङ्या को 4 भाई छोरा
(२१.१) जेठा: स्वर्गिय हर्क बहादुर योङ्या
(२१.२) मैला: जित बहादुर योङ्या हाल 84 बर्ष
(२१.३)साईला: बुध्द राज योङ्या हाल 71 बर्ष
(२१.४)कान्छा: भिम बहादुर योङ्या भुटान बाट नेपाल फर्केर हाल झापा बसेको छ तर कुन ठाउ थाहा नभयेको )
===================================
जेठा:मन प्रसाद योङ्या को 4 भाई छोरामा जेठा: स्वर्गीय हर्क बहादुर योङ्या को छोरा ३ भाई
(२२.१)जेठा: चन्द्रबहादुर योङ्या
(२२.२)मैला: मोति लाल योङ्या
(२२.३)कान्छा: पुण सिङ योङ्या
=====================================
जेठा:मन प्रसाद योङ्या को 4 भाई छोरामा माईला: जित बहादुर योङ्या को छोरा ३ भाई
(२२.१)जेठा मैत बिर योङ्या
(२२.२)मैला सन्च बिर योङ्या
(२२.३)कान्छा लाल बिर योङ्या
====================================
जेठा:मन प्रसाद योङ्या को 4 भाई छोरामा सैला: बुध्द राज योङ्या को छोरा ४ भाई
(२२.१)जेठा रान धोज योङ्या
(२२.२) मैला बुद्धी बल योङ्या
(२२.३)सैला सन्त राज योङ्या
(२२.४) कान्छा भिम राज योङ्या
=====================================
जेठा:मन प्रसाद योङ्या को 4 भाई छोरामा कान्छा: भिम बहादुर योङ्या ( मालामे कान्छा )
आन्दोलन को बेला नेपाल फर्कि हाल सिक्किम बसेको र निजको छोरा कति छन यकिन हुन नसकेको तर १ भाईको नाम भने निम्न अनुसार रहेको छ।
(२२.१)जेठा: गोरे योङ्या
अरु थाहा नभयेको
बैठान सिङ् योङ्गया को पाँच भाई छोरामा कान्छा: चर्न धोज योङ्गया को सन्तान……..? भाई छोरामा
वारेबुङ्ग गैरि गाँउ परिवार ओयाम
अमबल जित योङ्गया को छोरा कान्छा बैठान सिङ्ग योङ्गया को सन्तान पाँच भाई छोरामा
(१८.१) जेठा: आजिम्बा योङ्गया
(१८.२) माईला: जवर सिङ् योङ्गया
(१८.३) साईला: रनधोज योङ्गया
(१८.४) काईला: जस धन योङ्गया
(१८.५) कान्छा: चर्न धोज योङ्गया
बैठान सिङ योङ्गयाको छोरा काईला: जस धन योङ्गयाको ४ भाई छोरामा माईला:पदम धोज योङ्गया को सन्तान यस प्रकारको छ.
(२०.१) जेठा:मान धोज योङ्गया
(२०.२) माईला: नर बहादुर योङ्गया
(२०.३) साईला: दिल बहादुर योङ्गया
(२०.४) कान्छा: बुद्दिमान योङ्गया.
उन्नाईसौ पुस्ता माईला: पदम धोज योङ्गयाको छोरा ४ भाई मा 3 भाई जेठा:मान धोज योङ्गया,साईला: दिल बहादुर योङ्गया र कान्छा: बुद्दिमान योङ्गया बि. स. २००३ साल तिर आसाम भुटान तर्फ बसाई गएकोले उहाँ हरुको सन्तान पाउन सकिएको छैन.सोध पुछ गरि लेखने क्रम जारीनै छ.
उन्नाईसौ पुस्ता माईला: पदम धोज योङ्गयाको ४ भाई छोरामा माईला: नर बहादुर योङ्गयाको सन्तान ९ भाई छोरा हरु यस प्रकारको छ.
(२१.१) जेठा: उज्जल बहादुर योङ्गया
(२१.२) माईला: पूर्ण बहादुर योङ्गया
(२१.३) साईला: ज्ञान बहादुर योङ्गया
(२१.४) काईला: नबिन कुमार योङ्गया
(२१.५)अन्तरे: अमृत बहादुर योङ्गया
(२१.६) जन्तरे: मन प्रशद योङ्गया
(२१.७) खन्तरे: जित बहादुर योङ्गया
(२१.८) मन्तरे: ईन्द्र बहादुर योङ्गया
(२१.९) कान्छा: चन्द्र बहादुर योङ्गया.
माईला:नर बहादुर योङ्गया को तिन वटी श्रीमती थिए र जेठा, माईला, साईला, काईला जेठी श्रीमती पट्टि को र माईली श्रीमती पट्टि अन्तरे, जन्तरे, कान्छी श्रीमती पट्टि खन्तरे, मन्तरे, कान्छा हुन
माईला: नर बहादुर योङ्गयाको ९ भाई छोरामा जेठा:उज्जल योङ्गयाको सन्तान तिन भाई छोरा एक बहिनि छोरी मा
(२२.१) जेठा: दिप प्रकाश योङ्गया
(२२.२) माईला: अजित योङ्गया
(२२.३) कान्छा: ईन्द्र जित योङ्गया
एक छोरी
(२२.१) चुनि योङ्गया.
माईला: नर बहादुर योङ्गयाको ९ भाई छोरामा माईला: पूर्ण बहादुर योङ्गया र श्रीमती लक्ष्मी देबी योङ्गया (योङ्गयाहाङ्ग) को सन्तान तिन भाई छोरा चार बहिनि छोरी मा
(२२.१)जेठा: ज्ञान बहादुर योङ्गया
(२२.२)माईला: हर्क सिङ्ग योङ्गया
(२२.३)कान्छा: राजेन्द्र योङ्गया.
छोरी हरुमा
(२२.१) जेठी: कुमारी योङ्गया
(२२.२) माईली: मिरा योङ्गया (कन्बा)
(२२.३) साईली: बेनु योङ्गया (खत्री)
(२२.४) कान्छी: टिका योङ्ग या ( तबेबुंग)
माईला: नर बहादुर योङ्गयाको छोरा साईला: ज्ञान बहादुर योङ्गया र श्रीमती कुमारी योङ्गया (योङ्गयाहाङ्ग) को सन्तान चार भाई तिन बहिनि मा
(२२.१) जेठा: मैत योङ्गया
(२२.२) माईला: राम योङ्गया
(२२.३) साईला: लक्षुमन योङ्गया
(२२.४) कान्छा: लक्ष्मी योङ्गया.
छोरी हरुमा
(२२.१) जेठी: धनुषा योङ्गया
(२२.२) माईली: मैया योङ्गया (तमाङ्ग)
(२२.३) कान्छी: जिना योङ्गया (राई).
माईला: नर बहादुर योङ्गयाको सन्तान ९ भाई छोरामा काईला: नबिन कुमार योङ्गयार श्रीमती धन लक्ष्मी योङ्गया (सङ्गनि) को सन्तान दुई भाई छोरा दुई भाहिनी छोरी मा
(२२.१)जेठा: कुमार योङ्गया
(२२.२) कान्छा: धिराश योङ्गया
छोरी हरु
(२२..१) जेठी शिता योङ्गया (राई)
(२२.२) कान्छी: हन्ना योङ्गया (राई
माईला: नर बहादुर योङ्गयाको सन्तान ९ भाई छोरामा अन्तारे अमृत बहादुर योङ्गया र श्रीमती बुद्ध माया योङ्गया (सिगु) को सन्तान एक छोरा मा
(२२.१) जेठा: मनोज योङ्गया
माईला: नर बहादुर योङ्गयाको सन्तान ९ भाई छोरामा जन्तरे: मन प्रशाद योङ्गया र श्रीमती शिता कुमारी योङ्गया(माबो) सन्तान दुई छोरा दुई छोरी मा
(२२.१) जेठा: सुरेश योङ्गया
(२२.२)कान्छा: रमेश योङ्गया
छोरी हरुमा
(२२.१)जेठी: सुष्मिता योङ्गया
(२२.२)कान्छी: अश्मिता योङ्गया.
माईला: नर बहादुर योङ्गयाको सन्तान ९ भाई छोरामा खंतरे: जित बहादुर योङ्गया र श्रीमती राम कुमारी योङ्गया (राई) को सन्तान एक छोरा दुई छोरी मा
(२२.१)जेठा: रोशन योङ्गया
छोरी हरुमा
(२२.१) जेठी: यशोधा योङ्गया
(२२.२) कान्छी: अरुणा योङ्गया.
माईला: नर बहादुर योङ्गयाको सन्तान ९ भाई छोरामा मन्तरे ईन्द्र बहादुर योङ्गया र श्रीमती प्रमिला योङ्गया (राई) को सन्तान एक छोरा एक छोरी मा
(२२.१) जेठा:रोलेण योङ्गया छोरी
(२२.१) जेठी: रोशनी योङ्गया
माईला: नर बहादुर योङ्गयाको सन्तान ९ भाई छोरामा कान्छा चन्द्र कुमार योङ्गया र श्रीमती सरला योङ्गया (तामाङ्ग) को सन्तान दुई छोरा एक छोरीमा जेठा
(२२.१) जेठा: तान्छोमी योङ्गया
(२२.२) कान्छा: सेसेफ़ुङ्ग योङ्गया
छोरी
(२२.१) मुई फ़ुङ्ग (युनिषा) योङ्गया
उन्नाइसौं पुस्ता : नबिर योङ्या को (20.1) जेठा: बिर्ख बहादुर योङ्या (20.2) माईला: नर बहादुर योङ्या (20.3) कान्छा: धन बहादुर योङ्या
You must be logged in to post a comment.